Admin_OB

सप्तरीमा माइक्रो बस दुर्घटना, १६ यात्री घाइते

सप्तरी, फाल्गुन ९ पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको जण्डोलमा सोमबार बिहान यात्रुवाहक माईक्रो दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। पश्चिमबाट पूर्वको काकडभिट्टातर्फ आउदै गरेको बा ३ ख ८२८७ नम्बरको हाईस माइक्रो बिहान ३ बजे जण्डोल-९ मा आफै अनियन्त्रित भई पल्टिएको हो। घाइते हुनेमा सुनसर�. . .


पत्रकार महासंघ मोरङमा पोखरेल निर्वाचित

प्रेम देवान मोरङ, ८ फागुन । नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल विजयी भएका छन् । पोखरेल प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी अन्नतराज न्यौपानेलाई पोखरेलले १८ मतको अन्तरले पराजित गरे । मत परिणाम अनुसार पोखरेलल�. . .


नेपाल र केन्याको क्रिकेट म्याच कीर्तिपुरमै हुने

काठमाडौं,फागुन ८ – विश्व क्रिकेट लिग च्यम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल फागुन अन्तिम साता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने भएको छ । आईसीसीले आफ्नो वेबसाइटमा नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने जनाएको छ । आईसीसीका अनुसार पहिलो खेल फागुन २८ मा हुनेछ भने दोस्रो खेल फा. . .


बिर्तामोडमा आइईएलटिएसको पहिलो परिक्षा सम्पन्न

मेची अञ्चलको इतिहासमा झापा जिल्लाको बिर्तामोडमा पहिलो पटक आइ ई एल टि एस को परिक्षा सम्पन्न भएको छ। क्याम्ब्रिज बिश्वबिद्धालयको आइ ई एल टि एसको परिक्षा सनिबार सम्पन्न भएको हो । बिर्तामोड स्थित रोयल प्यालेसमा आइडीपी मार्फत परिक्षा सम्पन्न भएको हो। लामो समयको प्रतिक्षा पश्चात पूर्वका बिद्धार्थीहरुले . . .


यसरी ९३९ एमबि डाटा एनसेलले फिर्ता गर्याे – सबिन चिमरिया

एनसेल प्रयाेगकर्ताहरूले अाफ्नाे ब्यालेन्स सकिने गरेकाे गुनासाे गर्ने गरेका छन् । यस्तै एक गुनासाे पछि एनसेलले अाफ्नाे डाटा फिर्ता गरेकाे अनुभव विराटचाैक निवासी सविन चिमरियाले यस ब्लगमा लेखेका छन् । करिब दुई घण्टाकाे लडाइमा सफलता पछि ncell लाई मेन्सन गरेकाे स्टाटसमा धन्यबाद ncell भनेर याैटा टुइट गरे ! धन्य. . .


बिराटनगरको मलाय रोडमा मोटरसाइकलले ठक्कर एक घाइते

बिराटनगर फाल्गुन ८ ,  बिराटनगर १७ मलाय रोडमा विराटनगरबाट जोगबनीतर्फ जादै गरेको बा. ७ प ९६९८ नम्बरको मोटरसाइकलले ठक्कर दिएर विराटनगर १७ बस्ने सन्तोष कुमार यादवको १० वर्षका छोरा सुधाम्सु यादव घाइते भएका छन। घाइते बालकको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्. . .


बालबालिकाले सलाईको काँटी खेलाउनेक्रममा आगलागीबाट पुस्तकालय जलेर नष्ट

झापा, फाल्गुन ७ झापाको मेचीनगर नगरपालिका ५ खुट्टेडाँगीमा शनिबार बालबालिकाले सलाईको काँटी खेलाउनेक्रममा आगलागी हुँदा एक पुस्तकालय जलेको छ। स्थानीय दुई बालबालिकाहरुले कोरेर फ्याँकेको काँटीबाट रामप्रसाद बास्तोलाको परालको कुन्युमा आगो सल्कन गई नजिकै रहेको अदैत संस्था सतसङ मन्दिरको पुस्तकालय जल�. . .


नेपाल पत्रकार महासंघ मोरगं अध्यक्षमा बन्दु पोखरेल बिजयी (नतिजा सहित)

  बिराटनगर फाल्गुन ८ , नेपाल पत्रकार महासंघ मोरगं अध्यक्षमा बन्दु पोखरेल बिजयी भएका छन्  । उनि बिराटनगरको उद्घोष पत्रिकाका प्रबन्ध निर्देशक हुन् । उनले ९५ मत ल्याएर प्रतिद्वन्दी अनन्त न्यौपाने (७७ मत) लाइ पराजित गरेका हुन्  । अन्तिम मत परिणाम :  कूल खसेको मत-१७५ अध्यक्ष अनन्त न्यौपाने-७७ बन्धु पोख. . .


पूर्वमा छुट्टा छुट्टै सवारी दुर्घटनामा १ को मृत्यु, ६ घाइते

विराटनगर, फाल्गुन ८  पूर्वका विभिन्न जिल्लाहरुमा शनिबार भएको सवारी दुर्घटनमा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। सुनसरीः सुनसरीको इटहरी-५ मा पूर्वबाट पश्चिमतर्फ जदै गरेको ना ३ ख ४४८६ नम्बरको ट्रकसंग को २२ प ७६४६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक सुनसरी बकलौरी-७ बस्ने अन्दा�. . .


डिबेट प्रतियोगिताको फाइनल आज

बिराटनगर फाल्गुन ८ , “हामी युवा” र “बिराटनगरी” नामक संस्थाको आयोजना र “हिसान मोरङ”को सहकार्यमा बिराटनगरमा चलिरहेको डिबेट (बादबिवाद) प्रतियोगिताको  फाइनल आज रहेको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा हुने उक्त फाइनलमा अन्तिम २ कलेजका टिम भिड्ने छन् । प्रतियोगितामा ८ कलेजका १५ टोली सहभागी रहेका थिए । व�. . .


ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई जना महिलाको मृत्यु

फाल्गुन ६, २०७३- काठमाडौंको बालाजु माच्छापोखरी नजिक आज (शुक्रबार) मध्यान्ह ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई जना महिलाको मृत्यु भएको छ । बालाजुतर्फ जाँदै गरेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ना ५ च ८४६५ ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक र त्यसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकक�. . .


स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १८ गते हुने

काठमाडौं, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही फागुन १८ गते हुने भएको छ। त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, संयुक्त विद्यार्थी संगठन र उपत्यकाका क्याम्पसका प्रमुखहरूबीच बसेको संयुक्त बैठकले यही फागुन १८ गते स्ववियु निर्वाचन गर्ने सहमति गरेको हो। संगठन दर्ता, नामावली प्रकाशनलगायत निर्वा�. . .