प्रेम देवान विराटनगर २३ मंसिर । नेपालमा रहेका आदिवासी जनजातीको परम्परा, भेषभुषा तथा सस्कृतिको अध्ययन गर्दै आएका फिनल्याण्डका अध्ययनकर्ता पेरिज म्युज्निक्सले विराटनगरमा आईपुगेका छन् । पेरिजले बिहीबार नेपाल आदिवासी जनजाती महांसघ नगर समन्वय परिषद विराटनगरको सभाहलमा आफुले तयार पारेको पुस्तक सार्�. . .
सिरहा जिल्लाको मिर्चैयास्थित शीला पेट्रोल पम्प अगाडि अाज बिहीबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको छ। बिहान गराइएको उक्त कुकर बम बिस्फोटबाट कुनै क्षति नभएको सिरहा प्रहरी प्रमुख (एसपी) शेखर कोइरालाले जानकारी दिएकाे समाचार नागरिक दैनिकले अाफ्नाे वेबसाइटमा प्रकाशित गरेकाे छ । बिहान १ बजेर ४० मिनेट जा�. . .
नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको खबर अाएकाे छ । उनीमाथी पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा अायाेजना गिरएकाे कार्यक्रममा उनीलाइ लक्षित गरि जुत्ता हानिएकाे खबर अनलाइन खबरले अाफ्नाे साइटमा . . .
यो घना दुनियाँको जङ्गलमा आज एउटा रूख लड्न आँटेको छ उसकी चरीको बियोगमा । आज अर्को उजाड रुख सिँगार्न खोज्छे त्यो चरी । म सम्झाउँ त के सम्झाउँ उसलाई त हरियाली नै मन पर्न छोड्यो रे आफ्नो रङ्गिविरङ्गी पँखेटा ओझेल परिदियो रे । उसको रङ्ग खुल्न दिने एउटा हरियाली बिनाको, हाँगा नफैलेको, एक्लै उभिएको उजाड �. . .
Food Durbar, a quality food serving restaurant and bar, is now coming to Biratnagar. Food Durbar intends to bring food revolution in town. Features: * Kitchen team of Pallav Ghimire, a cook with 15 years of experiences in Nepal and abroad * Live Music and Jamming session every weekend *Abundance of Mouthwatering (Sub continental, Indian, Nepali food and many more) * Air-conditioned cushions and room with free Wi-Fi service * Royal and comfortable ambience with friendly staffs Hotel Durbar will commence to start their kings and queen by the end of Mangsir. Contact Details: Pipal Chowk, Bargachi, Biratnagar. Contact Number: 9808784762. Manager: Bikash Neupane. . .
बिराटनगर मङ्सिर २३ , मोरङ केराबारी ६ स्थित दुर्गाराज खडकाको भान्सा कोठामा चुल्हाबाट अचानक हुँदा उनको फुसले बनेको घर, घरका समानहरु जलेका छन। आगोले खड्काको तीन लाख बराबरको धनमाल क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय केराबारीबाट गएको प्रहरीले गाउँलेको सहयोगमा नियन्त्रण गरेका छन्।. . .
मोरङ, मंसिर २३ मोरङको बिराटनगर २१ स्थित जोगबनी नाकाबाट बुधबार लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ८ दुर्गा चौक बस्ने राकेश श्रेष्ठ र ईटहरी उपमहानगरपालिका २४ तरहराका सन्तोष श्रेष्ठ छन्। राकेशलाई सशस्त्र प्रहरी बलको टोलीले बुधबार दिउँसो विराटनगर २१ हु. . .
पकिस्तानमा अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएको विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा कम्तिमा पनि ४७ जनाको ज्यान गएको छ । पाकिस्तानको उत्तरपश्चिममा पर्ने हाभेलिन क्षेत्रमा विमान दुर्घटना भएको बताइएको छ । विमानमा ४० जना यात्रु र सात जना चालकदलका सदस्य रहेको पीआईएका प्रवक्ता डेनियल गिलानीलाई उद्ध�. . .
बिराटनगर मङ्सिर २३ , मोरङको हात्तीमुढास्थित मनमोहन पोलीटेक्निकल कलेजमा गणित विषयको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । मङ्सिर २५ र २६ गते हुने उक्त सम्मेलन दुई दिन सम्म चल्ने छ । सम्मेलनमा भाग लिन नेपाल , भारत ,भुटान लगायतका देशबाट विद्यार्थीहरु आउने भएका छन् । सम्मेलनले विद्यार्थीहरुलाई नयाँ उर्ज�. . .
बिराटनगर मङ्सिर २३ , विराटनगरको हिट एण्ड ह्याङआउट फुटसलमा क्रिस्चियनहरूको ठुलो चाड क्रिसमस डे को अवसरमा डिसेम्बर २५ तारिखमा कार्यक्रम हुने भएको छ । ह्यापिली बेक र फुटसलको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा हाउजी खेल , स्वादिष्ट खाना साथै डान्स पार्टी समेत गरिने आयोजक आशिष अग्रवालले आवर वि. . .
बिराटनगर मङ्सिर २३ , पुर्वाञ्चलका मुख्य कराँते प्रशिक्षकको रुपमा काम गरिरहेका विराटनगरका शोभित प्रसाईं नेपालको कराँतेका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । विराटनगरका प्रसाईं नेपालको मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएपछि विराटनगरका खेल पदाधिकारी तथा खेलप्रेमीले निकै उत्सुकताका साथ हेरेका छन्. . .
मंसिर २२, विराटनगर । विराटनगर–१९ मा रहेको मदर मेरी ईङ्गलिस बोर्डिङ स्कूलको आयोजना बुधबार एक दिने आँखा शिविर सम्पन्न भएको छ । रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगर, फ्रेड हलोज फाउण्डेशा अष्ट्रेलिया तथा तिल गंगा आँखा अस्पतालको सहकार्यमा सो आँखा शिवर सञ्चालन भएको स्कूलका प्रिन्सीपल देव राँय. . .