Admin_OB

मदर मेरी स्कुलकाे अायाेजनामा निशु्ल्क अाँखा चेकअप क्याम्प सम्पन्न

मंसिर २२, विराटनगर  ।  विराटनगर–१९ मा रहेको मदर मेरी ईङ्गलिस बोर्डिङ स्कूलको आयोजना बुधबार एक दिने आँखा शिविर सम्पन्न भएको छ । रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगर, फ्रेड हलोज फाउण्डेशा अष्ट्रेलिया तथा तिल गंगा आँखा अस्पतालको सहकार्यमा सो आँखा शिवर सञ्चालन भएको स्कूलका प्रिन्सीपल देव राँय. . .


आर्दश र नमुना स्कूल विजयी

२२ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता बुधबारको खेलमा आर्दश र नमुना स्कूल विजयी भएका छन् । पहिलो खेलमा आर्दश माविले आडिसी स्कूललाई १९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरे�. . .


बिराटनगरको धुलो सडक , अनि पिडित बिराटनगरबासी (फोटो फिचर)

  बिराटनगरको सडकको अवस्था यस्तो छ । यस्तो धुलोमा कसरी हिड्ने ? कसले सुन्ने बिराटनगरबासीको पिडा ? तस्बिर : पुनम गिरी. . .


संविधान संशोधन प्रस्ताव फिर्ता नहुने : प्रधानमन्त्री

दाङ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनुभएको छ । दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास समारोहलाई आज देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फि�. . .


बिराटनगरमा अनलाइन सपिङको लागि “सजिलो मार्केट”

बिराटनगर मङ्सिर २२ , बिराटनगरमा अनलाइन सपिङको लागि नया साइट संचालनमा आएको छ । सजिलो मार्केट (http://sajilomarket.com/)नाम बाट संचालित उक्त साइटबाट बिराटनगरमा घर बसीबसी सामान खरिद गर्न सकिनेछ । साइटमा अहिले महिला तथा पुरुषका कपडा लगायत इलेक्ट्रोनिक सामानहरु राखिएका छन् भने निकट भबिस्यमा अन्य विधामा पनि सामान थपिने. . .


अस्पताल सुधारको माग गर्दै १५ दिनदेखि अनशन

सप्तरी, २२ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशनमा बस्नुभएको छ । उहाँको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन ¥यालीसमेत गरेका �. . .


बन्दका कारण दाङमा परीक्षा स्थगित

२२ मंसिर, दाङ । अनेरास्ववियु र युवासंघले आह्वान गरेको दाङ बन्दका कारण पश्चिम क्षेत्र स्तरीय रुपमा संचालन भईरहेको परीक्षा आज एक दिनका लागि स्थगित भएको छ । पश्चिम क्षेत्र स्तरीय परीक्षा समितिका अध्यक्ष विष्णुप्रसाद आचार्यका अनुसार आज हुने भनिएको परीक्षा वन्दका कारण स्थगन गरिएको र आजको परीक्षा अव पुष . . .


इन्डोनेशियामा ६.४ रेक्टरको भूकम्प

२ मंसिर, काठमाडौं । इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प गएको छ । इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे आएको थियो  थियो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।भूकम्पका कारण २० को मृत्युुको अस्पता�. . .


सोनापुर स्थित पोली फर्म उद्योगमा आगलागी, तीन कामदार घाइते

सुनसरी, मंसिर २२ सुनसरीको सोनापुर-१ स्थित हनुमन्त पोली फर्ममा मंगलबार साँझ आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन्। घाइतेहरुमा दुहवी-४ बस्ने ४० बर्षिय दिलिप चौधरी, भारत बिहार हाजीपुर बस्ने २५ बर्षिय राजु यादव र काठमाण्डौ सतुङ्गल बस्ने ३५ बर्षिय अमृत श्रेष्ठ रहेका छन्। उनीहरु उधोगमा लागेको आगो �. . .



धनकुटाको मुलघाटमा र्याफि्टङ सुरु

बिराटनगर मङ्सिर २२ , धनकुटाको तमोर खोलाबाट र्याफि्टङ सुरु भएको छ । र्याफि्टङमा धनकुटाको मुलघाटदेखि सुनसरीको चतरा घाट सम्मको यात्रा गराइनेछ । सेतु एड्भेन्चर प्रालिले हरेक वर्ष हिउँदमा र्याफि्टङ गराउने गरेको छ । यात्रा ३४ किलोमिटर हुनेछ भने ६ घण्टामा उक्त यात्रा पूरा गर्न सकिनेछ । यात्रामा प्रति व्यक�. . .


विराटनगर इनोभेटिभ लियो क्लबको बाल आश्रममा स्वास्थ्य शिविर

विराटनगर मङ्सिर २२ , विराटनगर इनोभेटिभ लियो क्लबको आयोजनामा मङ्गलबार पुर्वाञ्चल बाल आश्रममा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । उक्त शिविरमा बाल आश्रमका बालबालिका तथा वृद्धाहरुको नाक,कान र घाँटीको विशेष परिक्षण गरिएको क्लबकि प्रशिक्षण निर्देशक मनसा कार्कीले जानकारी दिइन् । ग्रीनक्रस अस्पत�. . .