विराटनगर मङ्सिर २२ , विराटनगर इनोभेटिभ लियो क्लबको आयोजनामा मङ्गलबार पुर्वाञ्चल बाल आश्रममा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । उक्त शिविरमा बाल आश्रमका बालबालिका तथा वृद्धाहरुको नाक,कान र घाँटीको विशेष परिक्षण गरिएको क्लबकि प्रशिक्षण निर्देशक मनसा कार्कीले जानकारी दिइन् । ग्रीनक्रस अस्पत�. . .
धनकुटा मङ्सिर २२ , धनकुटा जिल्लाको ताङ्खुवामा एक ५५ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताङ्खुवा -२ का रविन लिम्बू रहेका छन् । पीडितको किटानी जाहेरीको आधार युवालाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनु�. . .
विराटनगर मङ्सिर २२, विराटनगरका पत्रकार रामचन्द्र अधिकारीलाई बिज्ञान र प्रविधि क्षेत्रमा आफ्नो कलमबाट पुर्याएको योगदान स्वरुप पुरस्कृत गरिएको छ । उनलाई नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति प्रधानमन्त्री पुष्पकमल दाहालले नगद ५० हजार सहित पुरस्कृत गरिएको हो । सो अवसमा पत�. . .
२१ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा गोदाबारी र मार्टस स्कूल विजयी भएका छन् । प्हिलो खेलमा विराटनगर–१६मा रहेको गोदाबारी स्क्ुलले नयाँ बजारको नेशन�. . .
उदयपुर–दोस्रो बिहे गरेको आरोपमा अदालती कारबाहीमा परेका यहाँका एक युवकलाई १ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएको छ । बहुविबाह गरेको आरोपमा पुर्पक्षका लागि थुनमा रहेका त्रियुगा नगरपालिका १३ सुक्लाहीका मेघबहादुर मगरलाई उदयपुर जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको हो । न्यायाधीश राजकुमार कोइ. . .
बिराटनगर मङ्सिर २१ , राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ। गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो। परीक्षामा ३९ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तो�. . .
मंसिर २०, विराटनगर ÷मलेसियाको लिंकन यूनिभर्सिटीको सम्बन्धन तथा सिटीभीटीबाट स्वीकृत होटल म्यानेजमेन्ट सम्बन्धी प्रोफेशनल कोर्स अध्यापन गराउने उदेश्यले विराटनगर–१६ मा सुप्रिम होटल स्कूल सञ्चालन भएको छ। देश विदेशका उच्चस्तरिय स्टार होटलका निमित दक्ष प्रोफेशनल नया“ जनशक्ति उत्पादन गर्ने लक्ष्यका. . .
२० मंसिर,बनेपा । काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाईफायर गरेको छ । मदिरा सेवन गरेर आएका केही युवाले कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्�. . .
२१ मंसिर, काठमाडौं । तामिलनाडुकी मुख्यमन्त्री जे जयललिताको निधन भएको छ ।चेन्नाईको अपोलो अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै साति साढे ११ बजे उनको निधन भएको जनाएको हो । ६८ वर्षीय जयललिता २२ सेप्टेम्बरबाट अपोलो अस्पतालमा भर्ती भएकी थिइन् । र, आइतबार उनलाई हृदयघात भएको थियो । जयललिताको अन्तिम संस्का. . .
सुनसरी, मंसिर २१ सुनसरीको हरीनगरा-२ स्थित एक कस्मेटीक पसलमा गएराती आगलागी भएको छ। स्थानीय शिवन चौरसियाको कस्मेटीक पसलमा राती २ बजेतिर विधुत सर्ट आगालागी भएको हो। आगोले पसलमा भएको नगद ७० लाख सहित अन्य माल-सामान समेत जल्दा ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानीय प्रहरी, स्थानीयबासी र दमकल�. . .
विराटनगर, मंसिर २० – बिराटनगरमा नया बन्न लागेको बसपार्कको शिलान्यास भएको छ । विराटनगर बसपार्क निर्माण गर्ने सम्झौता भएको आठ महिनापछि बल्ल शिलान्यास भएको हो । नगर विकास कोषले जर्मन विकास बैंकको सहयोगमा विराटनगर बसपार्क बनाउन लागेको हो । बसपार्कनिर्माण आठ करोड ४७ लाख रुपैयाँमा सम्पन्न हुने भएको वि. . .
२० मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता सोमबारको खेलमा गौतम बुद्ध स्कूल र कोशी पब्लिक विजयी भएका छन् । प्हिलो खेलमा गौतम बुद्ध स्क्ुलले बाल उदान स्कूललाई ७८ रनले पराजित गरेक. . .