Admin_OB

सभासदको तलब बढेको विरोधमा बिराटनगरमा प्रदर्शन

बिराटनगर मङ्सिर ८ , बिराटनगरको ट्राफिक चोकमा संसदहरुको तलब भत्ता बढाउने निर्णयको विरुद्ध प्रदर्शन भएको छ । नयाँ शक्ति नेपाल पार्टीको आयोजनामा प्लेकार्ड बोकेर नयाँ शक्तिका कार्यकर्ताले प्रदर्शन गरेका हुन । विभिन्न नारा सहितका प्लेकार्ड बोकेका कार्यकर्ताहरुले एक घण्टा सांकेतिक रुपमा विरोध गरेको नय. . .


मोरङमा तीन दर्जन औषधि पसल तथा चिकित्सकको क्लिनिकमा तालाबन्दी

विराटनगर– संयुक्त अनुगमन टोलीले मोरङमा तीन दर्जन औषधि पसलसहित विभिन्न चिकित्सकको क्लिनिकमा तालाबन्दी गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित संयुक्त अनुगमन टोलीले बिना इजाजतपत्रका औषधि पसल, चिकित्सकको क्लिनिक, पोलिक्लिनिक, डाइगोनेस्टिक सेन्टर र नर्सिङहोममा तालाबन्दी गरिएको जिल्ला जनस्वास्थ्�. . .


स्वास्थ्यमन्त्री थापाले दिए पहिलो तलब कान्तिको अन्कोलोजी कोषलाई

काठमाडौँ– स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेकोअन्कोलोजी (बाल अर्बुद उपचार विभाग) कोषलाई दिएका छन् । मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकाको उपचारका लागि कोषलाई सहयोग गर्ने भन. . .


सरकारले दिने निःशुल्क औषधी सेवन गर्न मान्दैनन् मोरङको लखन्तरीका स्थानीय

मोरङ– सरकारले स्वास्थ्य चौकीमा उपचार र निःशुल्क औषधिको सेवा दिएको छ भन्ने मोरङको लखन्तरीका बासिन्दालाई राम्रो जानकारी छ । गाउँमा दिनहुँजसो मानिस केही न केही बिरामी परिरहेका हुन्छन् । तर, गाउँले बिरामी पर्दा स्वास्थ्य चौकी आउँदैनन् बरु नजिकैको झोराहाट र मिलनचोकमा अवस्थित क्लिनिकतिर धाउँछन् । बिराम�. . .


ईलामको कोल्बुङमा ट्रक र सुमो जुध्दा १० घाइते

ईलाम, मंसिर ७ मेची राजमार्ग अन्तरगत ईलामको कोल्बुङ २ मा मंगलबार बिहान ट्रक र सुमो जुध्दा १० जना घाइते भएका छन्। ईलामबाट झापातर्फ आउदै गरेको ना. ४ ख २९९२ नम्बरको ट्रक र झापा दमकबाट ताप्लेजुङ पाथिभरा मन्दिर हिडेको को.१ च ७५५२ नम्बरको टाटा सुमो बिहान १०१५ बजे एक अर्कासंग ठोक्किएको हो। दुर्घटनामा सुमो च�. . .


बढेको तलब भत्ता भूकम्प पीडितलाई दिने सांसद गुरुङको घोषणा

काठमाडौं मंसिर ७, नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने घोषणा गरेका छन् ।संसदले आइतबार मात्र सांसदहरुको तलबसुविधा बृद्धिसम्वन्धी विधेयक पास गरेको थियो । र, बढेको तलब भत्ता अनुसार सांसदले महिनामा एक लाख बढी पाउनेछन् ।कांग्रेस संसद गुरुङले भने भूकम्पपछिक�. . .


नेपालमा रहेको भारु सटहीबारे भारतले यसै साता निर्णय लिने

काठमाडौं ७ मंसिर, नेपालमा भएको ५ सय र १ हजार दरका भारु सटहीबारे भारतले यसै साता निर्णय लिने भएको छ । भारतको विदेश मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त कमिटीले यसबारे लगातार छलफल गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेपछि भारतले अर्थ मन्त्रालयका अतिरिक्त सचिव �. . .


“हस्तमैथुन: तपाई स्वास्थ्य भएको संकेत हो” – डा. सूर्य पराजुली

म सँग आवद्ध टेलिभिजनहरु, रेडियोहरु, पत्र-पत्रिकाहरु, वेभ-ब्लग, फेसबुक लगायत प्रतक्ष्य सवाग्राहिहरुलाई भेट्दा किशोर-किशोरी, यूवा–युवतीहरुको एउटा मूख्य जिज्ञासा यौन स्वास्थ्य हुने गरेको छ। त्यसैले यस प्रसङ्गलाई आजको लेखको विषयवस्तु बनाउने जमर्को गरेको छु।यौन स्वास्थ्यका हिसावले हस्तमैथुन एउटा मुख्. . .


एकलाख घुससहित नापी कार्यालयका अमिन पक्राउ

गौशाला, ७ मङ्सिर । महोत्तरी जिल्लाको नापी कार्यालय, जलेश्वरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले रु एक लाख घुससहित एक अमिनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका घर भई विगत चारवर्षदेखि नापी कार्यालय जलेश्वरमा काम गर्दै आएका अमिन सन्तोषकुमार महासेठ रहेको �. . .


‘मङ्सिर अन्तिम सातादेखि गरिब परिचयपत्र बाँडिने’

काठमाडौँ, ६ मङ्सिर । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ । गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार�. . .


विराटनगरमा लागूऔषधसहित युवक पक्राउ

मोरङ, मंसिर ७ मोरङको विराटनगर-२१ स्थित जोगबनी नाकाबाट सोमबार लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर बेल्टार-९ बसाहा बस्ने १८ बर्षिय रोजन विश्वकर्मा छन्। विश्वकर्मा साँझ ६ बजे बिराटनगर भन्सार कार्यालयको २ नम्बर ढाँट नजिकबाट पक्राउ परेका हुन्। चेकजाँचकाक्रममा उनको साथबाट डा�. . .


मोरङको उर्लाबारीमा सडक सुरक्षा सप्ताह भव्यकासाथ मनाइयो

विजय धिमाल मंसिर ६ राजघाट मोरङको उर्लाबारी नगरपालिका स्थित जिल्ला ट्रफिक कार्यालय मोरङ र नेपाल रेडक्रस सोसाइटी उपसाखा उर्लाबारीको आयोजनामा सडक सुरक्षा सप्ताह २०७३ भव्य ¥याली आयोजनागरी मनाइएको छ । सडकमा हुने सवारी र्दुघटना, सवारी चालक र यात्रुहरुले पालना गर्नुपर्ने सडक सुरक्षा तथा ट्राफिक नियमको �. . .