बिराटनगर मङ्सिर ५ , बिराटनगर-५ कञ्चनवारि स्थित नोबेल मेडिकल कलेज बिराटनगरमा आजबाट न्यूरो सर्जरी सेवा सुरु भएको छ । अस्पतालका निर्देशक लोकनाथ न्यौपानेले आज रिवन काटेर उक्त सेवाको उद्घाटन गर्नुभएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण प्रसाद दाहालले बताउनुभयो । सि.एम.सि. भेलोरबाट एम.सिएच गरेका साथै विश�. . .
बिराटनगर मङ्सिर ४ , अब बिराटनगरमा कहाँ कुन समान पाईन्छ , बिराटनगरमा कस्ताकस्ता कलेज/स्कुल छन् , अस्पताल कुनकुन छन् यहाँ ? यी सबै प्रश्नको जवाफमा ओ.बि मिडिया प्रालिले बिराटनगरको मोबाइल सिटि एप सार्वजनिक गरेको छ । उक्त सिटि एपमा बिराटनगरका विभिन्न स्कुल/कलेज, अस्पताल, पसलहरु , बिराटनगरका ताजा समाचार,बिराट. . .
बिराटनगर मङ्सिर ५, मोरङको बिराटनगर-१८ स्थित मलाय रोडमा बिराटनगरबाट रानीतर्फ आउदै गरेको को १३ प ९९५५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत पुर्णीया बस्ने ६५ बर्षिय भोला मेहता घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक विराटनगर-७ बस्ने अक्तर अली समेत घाइते भएका छन्। घाइते दुवैको कोशी अंञ्चल अ�. . .
विशेष सवाददाता, पूर्वाञ्चल गत शुक्रबार अखिल नेपाल चिकित्सक संघको २७ औं सम्मेलन धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हलमा चलिरहँदा गैरआवासिय नेपाली महासंघका संस्थापक अध्यक्ष उपेन्द्र महतो प्रतिष्ठानका उपकूलपति डा. वीपी दास र स्वास्थ्य मन्त्री गगन थापालाई भेटाउन सक्रिय रहे । औप. . .
बिनु तिम्सिना मोरङ जिल्ला फुटबल संघ र नेपाल पत्रकार महासंघ मोरङबीच शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलमा फुटबल संघ विजयी भएको छ । खेलमा फुटबल संघले पत्रकार महासंघलाई ३–० गोलले पराजित गरेको हो । संघका लागि किरण गिरी, दुर्गा श्रेष्ठ र प्रकाश मास्केले १–१ गोल गरेका थिए । खेलको उद्घाटनमा पूर्वाञ्चल खेलक�. . .
बिराटनगर मङ्सिर ४ , सुसान्ख्य नेपालको आयोजनामा शप्तकोशी सेकेन्डेरी बोर्डिङ स्कुलमा आइसिटि सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बिराट क्षितिज कलेज ,स्इस्टान पुर्वाञ्चल ,स्लास् प्लस र किचो ग्रुप अफ इनोभेसनको सहकर्यमा अभिमुखिकरण कार्यक्रम भएको हो । उक्त कार्यक्रममा कक्षा ८,९, र १० का विद्य�. . .
विराटनगर मङ्सिर ४ , बिराटनगरको आरोहण गुरुकुलमा नाटक "दृष्टि" मञ्चन गरिएको छ । उक्त नाटक परिवर्तनशील सञ्जालले निर्माण गरेको हो । शुक्रबार नाटक मञ्चन गर्नु अघि सांस्कृतिक कार्यक्रम तथा परिवर्तनीील सञ्जाल संस्थाको अौपचारिक उद्घाटनमा गरिएको थियो । बोधराज निरौलाको लेखन रहेको नाटकमा अञ्जली गिरी , कृश्चल ब. . .
विराटनगर मङ्सिर ३ , विद्यार्थीकाे जीवनमा अाधारित चलचित्र 'साेचकाे उडान' काे च्यारिटि शाे विराटनगरमा गरिने भएको छ । एनअारसिडि नेपालकाे अायाेजनामा भइरहेकाे उक्त च्यारिटि शाे मंसिर ५ गते हुने बताइएकाे छ । च्यारिटि शाे विराटनगरकाे हिमालय टाल्किजमा हुने अायाेजकले बताएका छन् । चलचित्रमा हेमन्त सापकाेट�. . .
६२ वर्षपछि एसियाली फुटबल महासंघ एएफसीको आधिकारी फुटबल प्रतियोगिता जितेर गत मंगलमार मात्रै नेपालले इतिहास रचेको छ । मलेसियाको कोचिङमा सम्पन्न फाइनल खेलमा प्रतिद्धन्दी मकाउलाई १–० ले हराउदै नेपालले उपाधि घर भित्राउन सफल भयो, जसमा नायक रहे धनकुटा घर भएका स्ट्राइकर/मिडफिल्डर सुजल श्रेष्ठ । स्ट्राइकर भ. . .
विजय धिमाल राजघाट ३ मंसिर मोरङको राजघाट डाँडाटोलका स्व. मनधोज सेरेङ्गको १९ औँ पुन्यतिथि अवसरमा हाल हङकङमा रहेकी छोरी रामकुमारी सेरेङ्गले आम्बारी भेट्रान क्लब र स्थानिय युवाहरुलाई फुटबल सहयोग गरेकी छिन । खेल स्वास्थ्यकालागी खेलाडी राष्ट्रको लागी भन्दै बुवाको सम्झना स्वरुप फुटबल सहयोग साथै चियाप. . .
काठमाडौं- वरिष्ठता आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्ति, चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।पाँचौं दिनसम्म सामान्य स्लाइनसमेत नलिएका केसीको बिहीबार छातीको दुखाइ, मुटुको चालमा गडबडी, म. . .
बिराटनगर मङ्सिर ३ , मानिसको अनेकौ सौख हुन्छ जीवनको , फरक र नौलो काम गर्ने सबैको इच्छा हुन्छ । यस्तै अनौठो इच्छा रहेको छ १५ वर्षीय बिराटनगरका युवा हिमाम्चु अग्रवालको । बिराटनगरस्थित अरनिको स्कुलमा कक्षा ९ मा अध्यानरत हिमाम्चुलाई नेपाली तथा भारतीय नोट तथा सिक्का जम्मा गर्ने सौख रहेको छ । उनीसंग हाल �. . .