हिजो बिहान काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुमा बम विष्फोट गराउने तीन जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयले बिहान पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा शंकर लाखे, चन्द्रवहादुर तामाङ र होमबहादुर खत्री रहेका छन् । राजधानीका दुई �. . .
बिराटनगरको रोडषेश चोकमा रहेको जुनजेली बुटिकको लोकप्रिय बढ्दो क्रममा रहेको छ । जुनजेलीको सफलता बिराटनगर या नेपाल मात्रै नभएर विश्वका धेरै देशहरूमा फैलिसकेको छ । बिशेष गरी सभा समारोहका लागि उच्च माग हुने जुनजेली बुटिकको डिजाइन नेपालमा निकै लोकप्रिय भइरहेको छ । नेपालमा मात्रै नभएर विदेशमा पनि जुनजेली. . .
बिराटनगर असोज ५ , बालविकास केन्द्रका सहयोगीकार्यकर्ताहरुले सरकारले आफुहरुलाइ पनि प्रावि सरहको सुविधा दिनुपर्ने बताएका छन् । प्लान नेपाल मोरङको सहयोगमा सेतो गुराँस बालविकास सेवाले आयोजना गरेको पाँच दिने तालिमको समापन समारोहमा उनिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उपहार वालवालिकास केन�. . .
सुनसरी, असोज ५ सुनसरीको भरौल-३ मा मंगलबार माछा मार्न लगाएको करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३३ बर्षिया केशब विश्वकर्मा रहेका छन्। विश्वकर्मालाई सोही स्थानमा रहेको कुपी खोलामा विधुतको तार जोडी माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो। अपरान्ह ४ बजेतिर लागेको करेन्ट�. . .
काठमाण्डौं उपत्यकाका झण्डै एक दर्जन विद्यालयमा बिहानै बम फेला परेपछि गृह मन्त्रालयले मातहतका सुरक्षानिकायलाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयले घटनास्थल आसपास सुरक्षामा कडाई गरी विद्यालय र विद्यार्थीलाई सुृरक्षाको प्रत्याभूति दिलाउन आवश्यक पहल गर्न सम्बन्धित सबैलाई निर्दे�. . .
बिराटनगरमा एकपछि अर्को ठुलो योजना अगाडी आउने क्रम जारीरहेको छ । बिराटनगरमा अर्बभन्दा बढीको लगानीमा ११ तले मल निर्माणको काम अघि बढाइएको छ । पूर्वाञ्चलमा सुबिधासम्पन्न मलको आवस्यकता रहेकाले उक्त मल संचालनमा ल्याउन लागीएको उद्योगपति मोती दुगडले बताएका छन् । बिराटनगर–७ स्थित शिव मन्दिर छेउमा मल निर�. . .
काठमाडौं । राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम फेला परेसंग प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको छ ।प्रहरीले विष्फोटमा संलग्न भएको आशंकामा बौद्धबाट दुई जनालाई पक्राउ गरिएको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटमा कुनै. . .
मोरङ, असोज ३ मोरङको कोशी-हरैचा-१ मा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्। मृत्यु हुनेमा कोशी-हरैचा-१ का १३ बर्षिय चिराक खुलाल, सोही ठाउँका १२ बर्षिया राहुल सुब्बा र १३ बर्षिय सन्देश उराउको रहेका छन्। चट्याङ लागेर सोही ठाउँका १० बर्षिया रोशन भट्टराई र सोही उमेरका आन्नद भट्ट�. . .
बिराटनगर असोज ३ , काठमाडौ उपत्यकामा मनाइदै आएको भीमसेन जात्रा यस वर्ष बिराटनगरमा पनि धुमधामका मनाइएको छ । भीमसेन जात्रा मनाउने क्रममा बिराटनगर संसारीमाइस्थानमा रहेको भीमसेन मन्दिरबाट रथ बोकेर यात्रा सुरु गरिएको थियो । रथ यात्राको सुरुवात समाजसेवी तोरेन्द्रमानसिहं प्रधान , हरिबहादुर श्रेष्ठ , लक्ष्. . .
बिराटनगर असोज ४ , सोमबार नेपालको संविधानको एक वर्ष पुगेको उपलक्ष्यमा देशका विभिन्न भागमा खुसियाली मनाइरहदा बिराटनगरमा भने संविधानको विरोधमा कालो दिवस मनाइएको छ । कालो दिवस मनाउने क्रममा मधेसवादी दलका नेता तथा कार्यकर्ताले बिराटनगरमा हातमा कालो झण्डा र निधारमा कालो पट्टी सहित जुलुस प्रदर्शन गरेका थ. . .
बिराटनगर असोज ४ , बिराटनगरमा सोमबार शिवम् ल्यावोरेटिजका विभिन्न घरायसी प्रयोगमा आउने प्रोड्क्ट बजारमा ल्याएको घोषणा गरिएको छ । नेपाल मै उत्पादन भएका फिनेल , ट्वाइलेट कि्लनर लगायतका सामान बिराटनगर बजारमा अौपचारीक रुपमा ल्याइएको हो । कम्पनीको अनुसार सत्यम अल्ट्रा प्लस ब्लाक फिनेल , ह्ववाइट फिनेल , ट्व�. . .
बिराटनगर असोज ३ , विराटनगरमा पनि आज पहिलो संविधान दिवसको उपलक्ष्यमा विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी तोयाम रायाले सबैजना एकजुट भएर संविधान कार्यान्वयन गर्दै देश विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, ने. . .