Admin_OB

मिस्टर कोशीको पहिलो अडिसन सम्पन्न

  प्रेम देवान जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरले आयोजनामा मिस्टर कोशीको पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको छ । विराटनगरमा असोज १ गते भएको पहिलो अडिसनबाट १० जना मोडल छानिएका छन् । जय मिडीयाले विशेष गरी युवा पुरुषहरुलाई लक्षित गरी मिस्टर कोशी गर्न लागिएको जय मिडीया मेनेजमेन्ट प्रालिका निर्. . .


संविधान दिवसका सबै कार्यक्रममा विशिष्ट पदाधिकारी उपस्थित नहुने

प्रबिन दाहाल काठमाण्डौ , असोज ३ , सरकारले संविधान दिवस हिजो आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी नहुने बुझिएक�. . .


सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पराकम्प

प्रबिन दाहाल काठमाण्डौ , सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गए राति ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ । राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । १३ दिन अघि दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो । पो�. . .


बेलबारीमा दुर्घटना हुदा २ जना गम्भीर घाइते

बिराटनगर असोज ३ , मोरङको बेलबारी-३ मा को १ ख ४१८८ नम्बरको मिनि ट्रकमा मे ७ प ७३९१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किदा मोटरसाइकलमा सवार झापा बिर्तामोड-६ बस्ने बिबेक पौडेल र काठ्मान्डौ कपन बस्ने बिन्दु जिसि घाइते भएका छन्। घाइते दुवैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने ट्रकका चालकलाई इलाका प. . .


सिरहाको गोलबजारमा विधुत सर्ट भइ आगलागी, ४४ लाख बराबरको क्षति

सिरहा, असोज ३ सिरहा गोलबजार नगरपालिका-४ स्थीत एक घरमा आइतबार विधुत सर्ट भइ आगलागी हुँदा अन्दाजी ४४ लाख बराबरको क्षति भएको छ। गोलबजार-४ बस्ने ओसी खानको घरमा राती ११ बजे तिर अचानक विधुत लाईन सर्ट भएर आगलागी भएको थियो। आगलागीबाट सोही घरमा रहेको विरेन्द्र सिँहको रुपेश डिजिटल फोटो स्टुडियो, श्रवन साहको र�. . .


कोशी बहुमुखी क्याम्पस बिराटनगरमा प्रहरीको चेतनामुलक कार्यक्रम

विराटनगर, असोज ३ , विराटनगर-३ स्थित कोशी बहुमुखी क्याम्पसमा पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीले चेतनामुलक कार्यक्रम आयोजना गरेको छ। “प्रहरी मेरो साथी” अभियान अन्तरगत नागरिक-प्रहरी हातेमालो (P2H2) कार्यक्रम अनुरुप सो प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षणबाट सो कलेजको कक्षा ११ र १२ मा अध्ययनरत ३�. . .


झोराहाटमा नाटक कार्यशाला सुरु

बिराटनगर असोज ३ , मोरङको झोराहाटमा पुर्वाञ्चलस्तरिय नाट्य कार्यशाला सुरु भएको छ । साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा झोराहाट नाट्य समुहको सहयोगमा १५ दिने उक्त कार्यशाला सुरु भएको हो । उक्त कार्यशालाको उद्घाटन राष्ट्रिय नाचघरका अध्यक्ष उद्योग राईले गर्नुभएको थियो । कार्यशालामा सहभागी. . .


थारु समुदायले यसवर्ष जितिया पर्व आन्दोलनकै रुपमा मनाउने

बिराटनगर असोज ३ , थारु समुदायको महत्त्वपूर्ण चाड जितिया थारु महिला सभा मोरङले आन्दोलनकै रुपमा मनाउने बताएको छ । आइतबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै थारु समुदायको हक र अधिकारको माग गर्दै जितिया पर्व मनाउने बताएको थियो । जितया पर्वलाई सम्बोधन गर्न आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार ल�. . .


बिराटनगर-१३ मा आँखा परीक्षण

बिराटनगर असोज ३ , बिराटनगर-१३ स्थित गणेश पुस्तकालयमा आँखा शिविर सम्पन्न भएको छ । विराट आँखा अस्पतालको प्राविधिक सहयोगमा महिला जागरण समूह र स्वाती बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा उक्त शिविर संचालन गरिएको थियो । शिविरमा २ सय ७३ जनाले आफ्नो आँखा परिक्षण गराएका थिए । शिविरमा १ सय ५७ जनालाई निशुल्क अौषध�. . .


कोशी अञ्चल अस्पतालमा पुगेर मन्त्री थापाले भने ” पैसा नभएर बिमारीले फर्किनु नपरोस्”

बिराटनगर असोज ३ , स्वास्थ्य मन्त्री गगन थापाले आइतबार बिराटनगर स्थित कोशी अञ्चल अस्पतालको अवलोकन गरेका छन् । अस्पतालको अवलोकन गर्दै मन्त्री थापाले आफू कोशी अञ्चल अस्पतालको सुधार गर्न सबै सहयोग गर्न तयार रहेको बताए । उनले ठुला व्यापारहरु बसोबास गर्ने बिराटनगर सहरको अञ्चल अस्पताल सुधार गर्न व्यापारी�. . .


चाडपर्वका अवसरमा सुपथ मूल्य पसल सञ्चालनमा

आपूर्तिमन्त्री दीपक बोहराले सरकारले व्यापारीलाई म्याद सकिएको तथा मिसावट भएका उपभोग्य सामग्री कुनै हालतमा बिक्री गर्न नदिइने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ठूला चाडपर्वका अवसरमा सरकारले खोलेको सस्तो बजारको यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो – बजारमा आफू खुसी मूल्यवृद्धि गरी सामान बिक्री गर्न�. . .


ला लिगा: मेसीको पछिल्लो ५ दिनमा २ खेलमा पाँचौ गोल

अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसी निर्दयी बन्न पुगेपछि पहिलो पल्ट स्पेनिस ला लिगा खेलिरहेको लेगानेस क्लब ५–१ गोल अन्तरले बार्सिलोनासँग पराजित भएको छ। दक्षिण म्याड्रिडको यो सानो क्लब यही सिजनदेखि ला लिगाको पहिलो श्रेणीको प्रतियोगिता खेल्दैछ। मेसीले २, ब्राजिली स्ट्राइकर नेइमार र राफिना, उ�. . .