Admin_OB

सर्वाधिक पुरस्कार राशिको रेडबुल फुटसल लिग असोज १० बाट

विराटनगर, ३१ भदौ नेपालमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिग प्रतियोगिता यही असोज १० गतेदेखि सुरु हुने भएको छ । उपत्यकामा ठूला फुटबल मैदानको अभाव भएकाले फुटसलप्रति फुटबलप्रेमीको आकर्षण बढिरहेका बेला प्रतियोगिताले झनै प्रोत्साहन गर्ने ‘ए मुभमेन्ट टु एप्रिसियट’ (एएमए) इभेन्टका अध्यक्ष अ. . .


साधारण सभा सम्पन्न अध्यक्षमा पुनः राम

विजय धिमाल विराटनगर, ३१ भदौ मोरङको उर्लाबारी नगरपालिका ८ सुनझोडा स्थित धिमाल गाउँ टोल समिति श्री बुढाठाकुर धिमाल समुह को १७ औँ चुनावि तथा वार्षिक साधारणसभा बाट पुनः राम बहादुर धिमाल चयन भएको छ । धिमाल जातीय विकास केन्द्र नेपालको ५ औँ राष्ट्रिय महादिवेशन यही वर्ष भित्रै हुने भएको हुँदा केन्द्र संग सम्. . .


नेपाली सेनाको टोलीले पूर्वका नदीमा बाँध निर्माण गर्दै

उदयपुर,नेपाली सेना १८ नम्बर वाहिनी भुल्केअन्तर्गत उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको भवानीदल गण नेपाली सेनाको टोलीले हालै जिल्लाका पूर्वी क्षेत्रका विभिन्न स्थानमा नदी कटान नियन्त्रण रोक्न गरेको बाँध निर्माण कार्य सम्पन्न भएको छ । यही भदौ २२ देखि ३० गतेसम्ममा नेपाली सेना भवानीद. . .


बिराटनगरमा बनेको छोटो चलचित्र “बबिया” (भिडियो)

  Cast: Anu Shrestha, Rajesh Thakur, Sabin Koirala, Pawan Dhakal Bharat Guragain,Kaushila Kamat Crew: Crew: direction : Pawan Dhakal, script : Sarwagya Raj Pandey, cinematographer : Kushal Shah editing : Nishant Luitel, production manager : Dipesh Dhakal, ast.director : Sijan Dahal, art-dir : Prashun Pyakurel, Promotional designer : Arun Puri   https://www.youtube.com/watch?v=MsWNKwaVJ88&feature=youtu.be. . .


सफ्ट्वेयर फ्रिडम डे विराटनगरमा मनाइने

हरेक वर्ष सेप्टेम्बर महिनाकाे तेस्राे शनिवार विश्व भर मनाइने सफ्ट्वेयर फ्रिडम डे विराटनगरमा पनि मनाइने भएकाे छ । क्यान फेडेरेशन माेरङकाे अायाेजनामा इस्टर्न कलेज अफ इन्जिनियरिङमा अायाेजना हुने उक्त कार्यक्रममा प्राविधि क्षेत्रका विद्यार्थी, जानकार तथा जिज्ञाशुहरूकाे उपस्थिति रहनेछन् । खुल्ला स. . .


पाँचथरजलविद्युत् आयोजनाबाट सवल बन्दै

जलविद्युत् आयोजनाबाट पाँचथर सवल बन्दै गएको छ । जिल्लामा अहिले एउटा आयोजना सञ्चालनमा, अर्को आयोजनाको परीक्षण उत्पादन तथा र तीनवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । फिदिम–रानीटार सिमाना खोरङ्गा खोलाबाट उत्पादित ‘खोरङ्गा खोला जलविद्युत् आयोजना’ हाल सञ्चालनमा छ । अन्य चार ठूला आयोजना निर्माणाधीन अव. . .


बालबालिका खुसी राख्न कार्यक्रम गरिने

बिराटनगर भदौ ३० , "ह्यान्ड्स फर ह्याल्प" नामक सस्थाले बाल दिवसको अवसरमा बिराटनगरको पुर्वान्चल बाल आश्रमका बालबालिकालाई खुसी बनाउन कार्यक्रम गर्ने भएको छ । असोज १ गते पुर्वान्चल बाल आश्रममा बिभिन्न कार्यक्रम गरि त्यहाँ रहेका बालबालिकालाई मनोरन्जन तथा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको सस्�. . .


पूर्वमा पनि तीन दिनसम्म पानी पर्ने सम्भावना

केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । मनसुन कमजोर हुदै गएकाले अबको तीन दिनसम्म बिहान बेलुकीको मौसम बदलिएर हल्का पानी परेपनि दिउँसो भने मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको । महाशाखाका अनुसार जलवाष्पयुक्त हावा बाँकी रहेकाले केही ठाउँमा पानी �. . .


बेलवारी ईन्भेस्टमेण्ट कम्पनीको सेवा शुरु

बेलबारी । मोरङको बेलबारीमा बेलवारी ईन्भेस्टमेण्ट कम्पनीको एक कार्यक्रमका बिच बेलवारी ३ मा बुधबार उदघाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि बेलवारी उद्योग बाणिज्य संघका अध्यक्ष योगेन्द्र प्रसाद सुबेदीले रिवन काटेर उदघाटन गरेका थिए । कम्पनीका अध्यक्ष दिनेश खत्रीको सभापतित्वमा भएको कार्यक्रममा,सञ्�. . .


“स्थानिय निकायको पुनरसंरचना काही नभएको जात्रा हाँडी गाउँमा” – माधमकुमार नेपाल

बिनु तिम्सिना पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधमकुमार नेपालले स्थानिय निकायको पुनरसंरचना काही नभएको जात्रा हाँडी गाउँमा भएको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो टिप्पणी गर्नुभएको हो । पुनःसंरचनाको विषयम�. . .


दुबई र आबुधाबीमा ‘1974 AD लाइभ शो’ हुँदै

बहुचर्चित नेपाली सांगीतिक समूह 1974 AD ले यसै हप्ता युएईको दुई भिन्न शहरमा आफ्नो प्रत्यक्ष प्रस्तुति दिने भएको छ । एभरेष्ट मिडियाको आयोजनामा ‘हजार सपना’ नाम दिइएको उक्त कार्यक्रम आगामी १६ सेप्टेम्बर शुक्रबार दुबई स्थित म्याजेष्टिक होटलमा साँझ ६ बजेबाट र १७ सेप्टेम्बर शनिबार आबुधाबीको ले मेरिडियन होटलम. . .


सिरहामा ट्रकसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

सिरहा, भाद्र ३० सिरहाको धनगढीमा आज विहान ट्रकसंग ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। विहान करिब ४३० बजे धनगढी नगरपालिका ११ स्थित पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ६ प ७३६८ नम्बरको मोटरसाइकल बिग्रेर रोकिएको ना ३ ख ५७५३ नम्बरको ट्रकको पछाडी ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलका चा. . .