काठमाडौं । गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनील बर्देवाको मंगलबार निधन भएको छ। जन्डिसबाट पीडित गायक बर्देवाले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको छ। गीतकार नरेशदेव पन्त भने ‘मैले सुनेअनुसार बिहा. . .
विराटनगर, भाद्र २८ ,धनकुटाको छुट्टा छुट्टै दुई स्थानमा भएको आगलागीबाट अन्दाजी १५ लाख बराबरको क्षति भएको छ। धनकुटाको लेगुवा-४ स्थित प्रेम बहादुर वस्नेतको घरमा विहान ११;३० बजे विधुतको तार सर्ट अचानक आगलागी हुँदा उनको २ तले तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी १० लाख बराबरजको क्षति भएको ब�. . .
पाँचथर , भदौ २९ पाँचथरको फिदिममा रहेको मेची स्कुलमा उध्ययनरत दुई जना बिद्यार्थी बेपत्ता भएका छन् । उनिहरु बिगत ४ दिनदेखि बेपत्ता छन । बेपत्ता हुनेमा च्याङथाप ३ पाँचथर बस्ने जगदीश राईका छोरा पृथ्वी राई र फिदिम नाम्बुका देउमान राईका छोरा वसन्त राई रहेका छन् । पृथ्वी कक्षा ९ र वसन्त कक्षा ६ मा पढिरहेका थि�. . .
सप्तरी २९ भदौ , सप्तरीमा प्रहरीले सार्वजनिक स्थानमा पिसाब फेर्नेलाई तहलगाउन नयाँ जुक्ति निकालेको छ । सार्वजनिक स्थानमा पिसाब फेरेको पाइए कान समातेर उठबस गराउन थालेको छ सप्तरी प्रहरी । सप्तरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा पिसाब फेर्नेलाई सबैका अगाडि उठबस गराउन थालेको हो । सर्वसाधारणला�. . .
बिराटनगर भदौ २९ , बिराटनगरमा भइरहेको विकास निर्माणकार्यलाई तिब्रता दिन सरोकारवालाले आग्रह गरेका छन् । मंगलबार जनसरोकार मञ्को सहयोगमा संयुक्त टोल नगर समन्वय समितिको आयोजनामा भएको एक कार्यक्रममा सहभागी बिराटनगरबासिले बिराटनगर उपमहानगरपालिकालाई यस्तो आग्रह गरेका हुन । बिराटनगरका सडक , भत्काइएका व�. . .
बिराटनगर भदौ २९ , बिराटनगर अब उपमहानगरपालिका बाट महानगरपालिका बन्ने भएको छ । बिराटनगरका आसपासका केही गाविसलाई जोडेर बिराटनगरलाई महानगरपालिका बनाउन लागिएको हो । नयाँ संविधानको अनुसार राज्य पुनसंरचनासगै विराटनगर पनि महानगरपालिका हुने निस्चय भएको हो । विराटनगरलाई महानगरपालिका बनाउन बुधनगर , भातिगछ . . .
बिराटनगर भदौ २९ , शैक्षिक हब भनेर छुट्टै परिचय बनाउनेक्रममा रहेको बिराटनगरका उच्च माविको नतिजा यस वर्ष पनि उत्कृष्ट रहेको छ । व्यवस्थापन संकायको अध्यापन गराउदै आएको मेरिल्याण्ड कलेजले ९५.४९ प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल भएको छ । विगतको भन्दा राम्रो नतिजा ल्याउन सफल भएको कलेजले बताएको छ । ७४ जना . . .
भारतको नयाँ दिल्लीबाट काठमाण्डौं आएको नेपाल वायुसेवा निगमको जहाज अवतरण गर्ने क्रममा पाङग्रा ब्रस्ट भएको छ । अवतरण गरेर पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँतर्फको एउटा पाङ्ग्रा काम नलाग्ने गरी ब्रस्ट भएको हो । जहाज धावनमार्गलाई असर पर्ने गरी �. . .
काठमाडौं, २८ भदौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले उदयपुर जिल्लाको हडिया गा.वि.स. स्थित हडिया बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाले त्यस क्षेत्रका जनाता तथा विपन्न वर्गलाई बैंकको अत्याधुनिक रिटेल बैंकिङ्ग सुविधाहरू उपलब्ध हुनुका साथै नेपाल सरकारले प्रदान गर्ने वृद्ध, एक�. . .
गौशाला। भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपाली निर्घात कुटिएका छन् । सोमबार दिउँसो करिब ३ बजेको समयमा भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका जवानले नेपालतर्फ मटिहानी–७ मा प्रवेश गरी स्थानीयवासी गणेश चौध�. . .
काठमाडौँ, आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० निलम्बनको समयमा रहेकाले राष्ट्रिय खेलकुद परिषद् राखेप ले सोमबार टोलीको घोषणा गरेको हो । एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङ, चीन र थाइल्यान्डसँ�. . .
आज मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद । मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई बकर इद पर्व मनाउँदैछन् । इदको उपलक्ष्यमा आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तजनहरुले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना. . .