Admin_OB

बेलवारी ईन्भेस्टमेण्ट कम्पनीको सेवा शुरु

बेलबारी । मोरङको बेलबारीमा बेलवारी ईन्भेस्टमेण्ट कम्पनीको एक कार्यक्रमका बिच बेलवारी ३ मा बुधबार उदघाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि बेलवारी उद्योग बाणिज्य संघका अध्यक्ष योगेन्द्र प्रसाद सुबेदीले रिवन काटेर उदघाटन गरेका थिए । कम्पनीका अध्यक्ष दिनेश खत्रीको सभापतित्वमा भएको कार्यक्रममा,सञ्�. . .


“स्थानिय निकायको पुनरसंरचना काही नभएको जात्रा हाँडी गाउँमा” – माधमकुमार नेपाल

बिनु तिम्सिना पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधमकुमार नेपालले स्थानिय निकायको पुनरसंरचना काही नभएको जात्रा हाँडी गाउँमा भएको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो टिप्पणी गर्नुभएको हो । पुनःसंरचनाको विषयम�. . .


दुबई र आबुधाबीमा ‘1974 AD लाइभ शो’ हुँदै

बहुचर्चित नेपाली सांगीतिक समूह 1974 AD ले यसै हप्ता युएईको दुई भिन्न शहरमा आफ्नो प्रत्यक्ष प्रस्तुति दिने भएको छ । एभरेष्ट मिडियाको आयोजनामा ‘हजार सपना’ नाम दिइएको उक्त कार्यक्रम आगामी १६ सेप्टेम्बर शुक्रबार दुबई स्थित म्याजेष्टिक होटलमा साँझ ६ बजेबाट र १७ सेप्टेम्बर शनिबार आबुधाबीको ले मेरिडियन होटलम. . .


सिरहामा ट्रकसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

सिरहा, भाद्र ३० सिरहाको धनगढीमा आज विहान ट्रकसंग ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। विहान करिब ४३० बजे धनगढी नगरपालिका ११ स्थित पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ६ प ७३६८ नम्बरको मोटरसाइकल बिग्रेर रोकिएको ना ३ ख ५७५३ नम्बरको ट्रकको पछाडी ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलका चा. . .


“विराटनगर रमाइलो छ, यहाँका बासिन्दाहरु मिजासिलो हुनुहुन्छ” : वेनिसा हमाल (अन्तरवार्ता)

केहीदिन अघि विराटनगरमा रहेको लक्ष्य ईम्पोरियमको वार्षिक उत्सवको कार्यक्रममा आएकी नायिका तथा मोडल वेनीसा हमाल संग हाम्रा सहकर्मी प्रेम देवानले गरेको गफगाफ गरीएको सार ।   -विराटनगर पहिलो आगमन हो ? नाई, हैन, यो मेरो दोस्रो पटक हो, यस अघि मैले डेब्यू गरेको र्फस्ट फिल्मको प्रचार प्रसारमा आएकी थिए । आजभन�. . .


संघीयताको कार्यान्वयन सुरु

प्रबिन दाहाल काठमाण्डौ , उच्च अदालत गठनसँगै मुलुकमा औपचारिक रूपमा संघीयताको कार्यान्वयन सुरु भएको छ । सरकारले सातवटै प्रदेशमा उच्च अदालत गठन गरी त्यसको मुकाम तोकेको छ । हालै संशोधित एवं एकीकृत न्याय प्रशासन, न्याय परिषद, न्याय सेवा र सर्वोच्च अदालत ऐनबमोजिम सातवटा उच्च अदालत गठन गरी तिनका कार्यालय . . .


बाल दिवसको अवसरमा बालबालिकालाई बिभिन्न सामग्री वितरण

बिराटनगर भदौ ३० , राष्ट्रिय बाल दिवसको अवसरमा लायन्स क्लब अफ बिराटनगर सुभमले बालबालिकालाई बिभिन्न शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । मोरंगको तेतरिया गाबिस -२ मा रहेको श्री आदर्श निमाबि मा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका बिभिन्न सामग्री वितरण गरिएको क्लबकी कोषाध्यक्ष ब�. . .


इन्ट्रान्सको पुुरानै नियम कायम गर्न जोड

बिनु तिम्सिना विराटनगर, २९ भदौ पूर्वाञ्चल विश्वविद्यालयले आंगिक एवं सम्बन्धत प्राप्त कलेजका लागि नयाँ इन्ट्रान्स नियम ल्याएको विरोधमा मोरङका विभिन्न ६ विद्यार्थी संगठनले आन्दोलनको चेतावनी दिएका छन् । गुणस्तर भन्दा संख्या बढाइ सिट खाली नजाने योजना ल्याइ आर्थिक चलखेल गरेर ल्याएको उक्त इन्ट्रान्स�. . .


पुर्वाञ्चल बाल सेवा आश्रममा स्कुल झोला बितरण

सरोज लम्साल विराटनगर भाद्र २९ राष्ट्रिय बाल दिवस को अवसरमा विराटनगर स्थित पुर्वाञ्चल बाल सेवा आश्रममा जय हो ! इनस्टाईल (सारी स्टोर) सिड्नी अष्ट्रेलिया द्वारा स्कुल झोला बितरण र साङितिक कार्यक्रम समपन्न । जय हो ! इनस्टाईलका नेपालका प्रतिनिधि अनुभव दाहालले आश्रमका ७० जाना बाल बालिकाहरु लाई स्कुल झोला ब�. . .


एमाले निकट किसान संघ मोरङ्गमा विवाद

प्रेम देवान विराटनगर, २९ भदौ नेकपा एमाले निकट युवा किसान संघ मोरङमा विवाद चुलिएको छ । बुधबार एक पक्षीय नेता कार्यकर्ताका साथ युवा किसान संघका मोरङ संयोजक प्रेमराज भारती लगायतले अन्तरक्रिया कार्यक्रम गरिरहँदा अर्का युवा पर्वतराज निरौलाले आफू आधिकारिक युवा किसान संघको संयोजक भएको दाबी गर्दै पत्रकार . . .


“कसैको रहर पुरा गर्न संविधानको संशोधन गर्न नमिल्ने” – माधब नेपाल

बिनु तिम्सिना पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले औचित्य पुष्टी नभइ कसैको रहर पुरा गर्न संविधानको संशोधन गर्न नमिल्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै उहाले यस्तो बताउनुभएको हो । नेता नेपालले संविधान संशोधन गर्नुुपर्ने विषयमा एमालेलाइ . . .


झापामा एघार स्थानीय तह, एक उपमहानगर, सात नगर र तीन गाउँपालिका प्रस्ताव

झापा,दलबीच लामो छलफल र संवादपछि झापा जिल्लामा ११ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ । जिल्ला विकास समिति झापामा भएको पटकपटकको छलफलपछि दलहरु झापालाई ११ वटा तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् जसअन्तर्गत झापामा एउटा उपमहानगरपालिका, सात नगरपालिका र तीनवटा गाउँपालिका बनाउने गरी स्थानीय तहको सङ्ख्�. . .