Bivek_OB

प्रदेश नम्बर १ अपडेट : क्वारेन्टाइनमा ६ सय २ जना बस्दै, १ सय ७८ जनाको स्वाब परिक्षण

विराटनगर, चैत २८ , प्रदेश नम्बर १ मा कोरोना भाइरस रोकथामका लागि ४ सय ३२ बेड आइसोलेसन साथै ४ हजार १ सय ४८ बेडको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जानकारी दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार विहीबारसम्म क्वरोन्टाइनमा बस्नेको संख्या जम्मा ६ सय २ जना रहेका छ । ज. . .


विराटनगरमा क्विकर फुडले घरघरमा खाद्यान्न तथा तरकारी डेलिभरी गर्दै

विराटनगर चैत २८, विराटनगरमा खाना डेलिभर गर्दै आएको क्विकर फुडले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनमा सहयोग पुर्‍याउन अन्य सेवा पनि थप गरेको छ । मुलुकको अवस्था साथै ग्राहकको समस्यालाई मध्यनजर गर्दै क्विकर फुडले विराटनगरमा खाद्यान्न होम डेलिभरी सेवा सुरुवात गरेको हो । क्विक�. . .


फिफाको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत्

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा �. . .


अत्यावश्यक सामान भन्दै रक्सी लाने सवारी कार्वाहीमा परे

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउन उल्लङ्घन गर्दै अति आवश्यक सवारी भनि सूचना टाँसेर मदिरा ढुवानी गर्ने अटो र स्कुटरसँगै १८० लिटर मदिरा बरामद गरेको छ  । प्रहरीका अनुसार बरामद भएको मदिरा जनप्रतिनिधि र पत्रकारको रोहवरमा पोखेर नष्ट गरिएको छ । लकडाउनको समयमा प्रहरी प्रशासनले अतिआवश्य�. . .


खोटाङमा सरक्षार्थ खटिने प्रहरीको मनोबल बढाउदै स्थानीय, खाजा पानी उपलब्ध गराउदै

खोटाङ । लकडाउनको समयमा सुरक्षार्थ खटिने प्रहरीका लागि नागरिकले खाजा तथा पानी उपलब्ध गराइरहेका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउनका क्रममा सुरक्षार्थ खटिएका प्रहरीले उपयोग गर्न पाउने गरी जिल्लामा क्रियाशील विभिन्न सङ्घसंस्थाले खाजा तथा पानी उपलब्�. . .


प्रधानमन्‍त्री ओलीविरुद्ध सामाजिक सञ्‍जालमा अफवाह फैलाएको आरोपमा २ जना पक्राउ

काठमाडौँ । प्रधानमन्‍त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्‍जालमा अफवाह फैलाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऐसेंलुखर्क १, खोटाङ घर भएका ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेको पनौती घर भई चुनीखेल बस्‍ने ४६ वर्षीय रामकुमार राघु श्रेष्ठ रहेका छन् । पक्राउ परेका ताराले प्रधानमन्‍त्�. . .


युरोपमा कोरोना कम हुदै , लकडाउन खुकुलो बनाउने तयारीमा

इश्वरचन्द्र झा काठमाडौं, चैत्त २७ गते । स्पेन कोरोनाभाइरस संक्रमणको आफ्नो सबैभन्दा खराब समय पछ्याउन लागेको छ । स्पेनीस संसदमा संकटकालीन अवस्था लम्ब्याउनेबारे छलफल चलिरहँदा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आउन लागेको छ । प्रधानमन्त्री पेड्रो साञ्चेजले मड्रिडमा सदनलाई जानकारी गराउने क्रममा स्�. . .


नेपालमा पछिल्लो पाँच दिनमा कोरोना भाइरसको संक्रमित भेटिएनन्

सरोज ढुंगेल काठमाडाैं,चैत २७ गते । पछिल्लो पाँच दिनमा कोरोना भाइरस (कोभिड १९) का लागि गरिएका सबै नमूना परीक्षणमा भाइरस फेला परेको छैन । मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पाँच दिनमा गरिएका परीक्षणमा सबैको ‘रिपोर�. . .


विराटनगरमा एनएमबि बैंकले प्रदेश १ सरकारलाई पिपिई सहयोग

विराटनगर चैत २७, एनएमबि बैंकले प्रदेश १ सरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प. . .


सरकार निर्णयबाट पछि हट्यो, काठमाडौंबाट बाहिर जान दिने निर्णय फिर्ता

काठमाडौं । भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेहरुलाई जान दिने विषयमा गरेको निर्णयबाट सरकार पछि हटेको छ । सरकारले लकडाउन जारी रहेकै बेला भोलि र पर्सी काठमाडौंबाट बाहिरिनेहरुका लागि जान दिने र काठमाडौं आउन भने नदिने निर्णय गरेको थियो । बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी विरोध भएप�. . .


भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था

अपडेट : यस निर्णयबाट सरकार पछि हटेको छ । सरकारले निर्णय फिर्ता लिएको छ ।  सरकारले भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था मिलाएको छ । स्थानीय तहको समन्वयमा सरकारले काठमाडौं बाहिर जान चाहनेका लागि विभिन्‍न ठाउँमा गाडीको व्यवस्था समेत मिलाउने तयारी गरिएको छ । उपप्रधानमन्त्री �. . .


कुखुराको दाना अभावले गर्दा सप्तरीमा सञ्चालित पोल्ट्री फर्महरु मारमा

देवराम प्रसाद यादव सप्तरी चैत २७ गते ।  लकडाउनका कारण कुखुराको दाना अभावले गर्दा सप्तरी जिल्लामा सञ्चालित पोल्ट्री फर्महरु मारमा परेकम छन । सवारी साधन नचलेका कारण दाना आपुर्ति हुन नसक्दा पोल्ट्री फर्महरुमा रहेका कुखुराहरु दुब्लाउँदै मर्ने अवस्थामा पुगेको हो । लाखौंको लगानीमा सञ्चालित फर्महरुमा �. . .