कनकाई, चैत २३ गते । झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हँुदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णरूपमा नष्ट भएको हो । �. . .
काठमाडौं । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन् । उनले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा . . .
काठमाडौं, चैत्र २२ गते । अब एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतमा कडाइ गरीने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराग खतिवडाले बताउनुभयो । त्यस्तै नयाँ कोरोना संक्रमण देखिएका कैलाली कञ�. . .
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ४ सय ४१ वटा नमुना परीक्षण भएको छ जनाएको छ । यस्तै काठमाडौ उपत्यकामा १५ जना र काठमाण्डौ बाहिर ५४ गरी ६९ जना आइसोलेसन रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शनिबार नियमित �. . .
अविनाश चौधरी धनगढी, चैत २२ गते । भारतबाट फर्किएका ९१४ जनाको भीड । चैत १० गते राति करिब ८ बजेतिर गौरीफन्टा नाकामा पुग्यो । भारतबाट फर्किएका नेपालीको त्यो भीडले ह्वात्तै नेपाल प्रवेश गर्न भने पाएन । नेपाल–भारत सीमा नाका बन्द गरिएकोले सुरक्षा निकायले उनीहरुलाई सिमानामै रोक्यो । नाकामै रात कटाएका नेपाल. . .
विराटनगर । सरकारले लक डाउन गरेको आज १२ दिनभइसक्यो । विराटनगरको सडक सुनसान छन् यतिबेला । ‘बाहिर बसौँ पुलिसले गाडी भित्र बस भन्दै कराउछ, गाडी भित्र बस्यो घामले गाडी तातिएर बसीसक्नु हुदैन ।’ विराटनगरको बसपार्कमा भेटिएका १९ बर्षिय युद्ध भण्डारी आफ्नो पिडा सुनाउदै गरेका भेटिए । उनी विगत ४ बर्षदेखी गाडी ला�. . .
चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१०)को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहरुको पहिलो टोली स्वास्थ्य रहेको बताइएको छ । सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ । उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वय्मसेवकहरुको घरमा ह. . .
अस्ट्रेलिया सरकारले आफ्ना नागरिक तथा पीआरधारीको स्वास्थ तथा रोजगारीलाई प्राथमिकतामा राख्दै भिसा प्रक्रियामा नयाँ परिवर्तन गरेको छ । यसबाट अस्ट्रेलिया बस्दै आएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार तथा भ्रमण भिसामा गएका अर्थात् अस्थायी भिसावाहक प्रत्यक्ष मारमा पर्नेछन् । अस्ट्रेलियाक�. . .
सुभाष भण्डारी बिराटनगर चैत २२, विराटनगर जेसीजले विराटनगर महानगरपालिका वार्ड न. १ को विजयपुर नया वस्तीमा रहेका ६० भन्दा वढी परिवारलाई एक हप्ता वरावरको रासन वितरण गरेको छ। जसमा विराटनगर जेसीजको सदस्यहरुले अनलाईन वैंकिग मार्फत आफ्नै पुर्व अध्यक्ष, वोर्ड सदस्य तथा सदस्यहरुवाट संकलन गरी राहत वितरण गर�. . .
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६८ जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले भारतमा कोरोना संक्रमितको संख्या बढेर २९ सय दुई पुगेको जनाएको छ । विगत �. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक डाक्नुभएको छ । मुलुकमा कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जारी गरिएको लकडाउनको समय बढाउने वा नबढाउने भन्ने विषय र अन्य समसायिक विषयमा छलफलका लागि बैठक डाकिएको स्रोतले जनाएको छ । पछिल्लो समय विवादमा परेको स्वास्थ्य �. . .
नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ । नेपालमा कोर�. . .