रामहरि श्रेष्ठ ओखलढुंगा, २२ चैत्र । आईसोलेशनमा रहेका ओखलढुंगाका दुई युवतीको रिपोर्ट काेराेना नेगेटिभ आएको छ । भारतबाट आएका ती युवतीहरुमा एक हप्तापछि समान्य ज्वरो र खोकीको लक्षण देखिएपछि गत बुधबारबाट ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको हो । उनीहरुहरुको कोरोना संक्रमणको आशंकामा बिह. . .
विराटनगर । विराटनगरमा ५० बेड सहित १० वटा भेन्टिलेटर भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र शुक्रबारदेखि संचालनमा आएको छ । गत चैत ७ गते मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश स्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिको बैठकले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोरोना अस्प्तालको रुपमा �. . .
सप्तरी चैत्र २२ , सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नौ जनाकै परीक्षण रिपोर्ट. . .
पाँचथर । कोरोना भाइरसको कारण पाँचथरका विभिन्न आयोजनामा काम गर्ने अलपत्र परेका मजदुरहरुको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले अहिलेसम्म ३ सय ७७ जना मजदुरको उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए । उनले अलपत्र परेपछि उनीहरुलाई गाडीको व्यवस्था गरेर घर�. . .
चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै छ ।मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइने छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत नगर्ने बताइएको छ । कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाउन लागिएको चीनको राज्य . . .
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । शनिबार बिहान करिब ७ बजेसम्म कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ५९ हजार १४१ छ । ८ लाख १० हजार ४६० जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ३९ हजार ४३९ को अवस्था गम्भीर छ । ७ लाख ७१ हजार २१ जनाको अवस्थ�. . .
रबिन्द्र बराल बिश्वभरी काेराेना भाईरसकाे प्रकाेप बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशभर लागू गरेको लकडाउन गरेपछि मजदुरहरु घर जान पाएका छैनन् । माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा , फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडि�. . .
अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेक�. . .
भद्रपुर । झापाको विर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचाररत फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ । तेत्तीस वर्षीय तुम्वापोको शुक्रबार मस्तिष्काघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । बिहीबार घरमै बेहोस् भएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार�. . .
कविता **** शिर्षक - पधेर्नीका गफ *** हेर माईली, मलाई कण्ठै था छ, मेरो प्यारो भोले, तेरो देवर अल्ला, पारिगाउंको खि्रिष्ट, तल लिम्वुनीको छोरो वुद्धे, अरपमा एउटै कम्पनीमा काम गर्छन, एउटै कोठामा वस्छन, दिम्सो डिप्टी पर्ने राति सुत्छन, राति डिप्टी पर्ने दिउंसो सुत्छन्, एउटाले कुचो लाउंछ, अर्को विहानैदेखिका जुठा. . .
जयकृष्ण यादव इनरुवा, चैत २१ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ८ डुम्राहाकी २६ वर्षीया कमला कुमारी उराँवलाई उहाँका पति २९ वर्षीय सियालाल उराँवले आगजनी गरी गम्भिर घाईते बनाईदिएको छ । पत्नीलाई जलाउने प्रयास स्वरुप पेट्रोल छर्केर आगो लगाउँदा दुई छोरी समेत भाईते भएका छन् । आगोले पोलेर घाईते हुने�. . .
शेषकान्त पण्डित काठमाडौँ, चैत २१ गते । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि म�. . .