Bivek_OB

विराटनगरमा पेट्रोल अभाव हुने डरले पेट्रोल पम्पमा बढ्न थाल्यो भीड,निगम भन्छ “अभाव छैन”

विराटनगर चैत्र ३ , कोरोनाको हल्लासँगै विराटनगरमा पेट्रोलको अभाव हुने डरले आमसर्वसाधरण आफूलाई चाहिने पेट्रलको जोहो गर्न थालेका छन् । भारतले नेपाल प्रवेश गर्ने ४ वटा नाका बाहेक सबै नाका शिल गर्ने भन्ने हल्लासंगै यता विराटनगरको जोगबनी बोर्डर पनि बन्द हुने डरले आमसर्वसाधरण पेट्रोलको जोहो गर्न थालेका �. . .


केहिबेर अघि नेपालको कास्की जिल्लामा भुकम्पको धक्का

भर्खरै कास्कीमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति पौने ९ बजे कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ठिक ८:४५ बजे भूकम्प गएको हो। पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भए पनि क्षतिबारे कुनै खबर प्राप्त भएको छैन।. . .


जोगबनी नाका बन्द छैन, भारतबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश (फोटो फिचर)

विराटनगर । केही दिनयता विराटनगर – जोगवनी बोडर बन्द हुन्छ भन्ने सामाजिक संञ्जालमा हल्ला मात्र भएको जनाइएको छ । केही व्यक्तिले सामाजिक संञ्जालमा जोगबनी नाका बन्द भनेर अफाहमा हल्ला फैलाएको बुझिएको हो । भारतले नेपालका ४ वटा नाका बाहेक सबै बन्द गर्ने भनेर ट्वीष्ट गरेपछि यता जोगबनी पनि बन्द हुन्छ भनेर के. . .


सर्जिकल मास्क कालो बजारी गर्ने ७८ हजार मास्क सहित ८ जना पक्राउ

काठमाडौं । कालो बजारी गर्न लुकाएर राखिएको ७८ हजार सर्जिकल मास्कसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र स्वयम्भुको संयुक्त टोलीले काठमाडौंको डब्लुबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकाल मञ्जुश्री टे«डर्सका सञ्चालक मिन्टु तामाङ, अनिश कार्की, उज्ज�. . .


कोरोनाका नाममा ‘कोरोना प्यार है’ चलचित्र बन्दै

न्यू दिल्ली । महामारी बनिसकेको कोरोना भाइरसले विश्व नै त्रसित बनिरहेका बेला बलिउड चलचित्र निर्माताहरू भने यसमा चलचित्र बनाउने निर्णयमा पुगेका छन् । भारतीय मिडियाका अनुसार ‘बाजिराव मस्तानी’, ‘तनु वेड्स मनु रिटन्र्स’, ‘बदलापुर’, ‘बजंरगी भाइजान’ चलचित्र निर्माण गरेको कम्पनी इरोज इन्टरनेसनलले कोरोन�. . .


झापाका एक व्यक्तिलाई कोरोना भाइरस संक्रमणको आशंका, नोबेल अस्पतालबाट काठमाडौं रिफर

काठमाडौं चैत्र २ , झापाका एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा उपचारका लागि आज काठमाडौँ ल्याइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस संक्रमणक�. . .


मेरिल्याण्ड कलेज र सानिमा बैंकबीच सहमति,बिद्यार्थीलाई रोजगार तथा तालिमको अवसर हुने

विराटनगर चैत्र २ , विराटनगरको इनोभेट नेपाल ग्रुप अन्तर्गतको मेरिल्याण्ड कलेज विराटनगर र सानिमा बैंक लिमिटेडले एक कार्यक्रम बीच समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको बिबिएम कोर्ष संचालन गरिरहेको कलेज र सानिमा बैंकबीच कलेजका बिद्यार्थीलाई इन्टर्नशीप तथा प्लेस. . .


कोरोना एकीकृत कार्ययोजना बनाउन प्रदेश १ का मुख्यमन्त्री सहित सबै मुख्यमन्त्री काठमाडौंमा

काठमाडौं, चैत्र २ गते । सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई कोरोनाको बिषयमा छलफल गर्न काठमाडौं बोलाएको छ । नेपालमा समेत कोरोनाभाइरस संक्रमण देखिन सक्ने खतरा बढेसँगै संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौ बोलाएको हो । कोरोनाको सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर ज. . .


लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

विराटनगर । झापाको भद्रपुर नगरपालिका– ५ बाट प्रतित्रन्धित लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । शनिवार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका(८ का ३८ बर्षीय बम बहादुर तामाङलाई ४ ग्राम १३० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित भद्रपुरबाट पक्राउ ग�. . .


अभिनेत्री कियारा नाइटलीले अब न्युड सिन नदिने घोषणा

हलिउड : फिल्म ‘अटानमेन्ट’ र ‘दी आफ्टरम्याथ’ की अभिनेत्री कियारा नाइटलीले अब न्युड सिन नदिने भएकी छन् । कियाराले कन्ट्र्याक्टमा एक नयाँ बुँदा थपेकी छन् जसमा खिचिने सबै दृश्य उनको नियन्त्रण रहनेछ । आमा बनेकाले यस्तो निर्णय लिएको उनले स्पष्टीकरण दिएकी छन् । कियारा दुई पटक एकेडमी अवार्डमा मनोनयनमा परे�. . .


भारतको नयाँदिल्लीमा भीषण वर्षाका कारण जनजीवन प्रभावित

दिल्ली : भारतको नयाँदिल्लीमा भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । शनिबार दिउँसो दिल्लीको अधिकांश भागमा भारी वर्षा भएको हो । वर्षाका कारण सवारी साधन अवरुद्ध हुनुका साथै ट्राफिक जाम समेत भएको बताइएको छ । व्यस्त सडक समेत जलमग्न भएर थुप्रै सवारी साधन फसेका छन् । भारतमा सामाजिक सञ्जाल प्रयोगकर्त�. . .


घरबहालमा ५० प्रतिशत कर छुट दिने व्यवस्था गर्न माग

घरबहाल सरोकार महासंघ नेपालले सरोकारवाला पक्षसँग समन्वय गरी घरबहालमा ५० प्रतिशत कर छुट दिने व्यवस्था गर्न माग गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै महासंघले कोरोना भाइरसका कारण पर्यटन व्यवसाय लगायतका अन्य व्यवसायहरु धरासायी बन्दै गरेको अवस्थामा तीनै तहका सरकार मातहतका निकायले सरोकारवाला पक्षसँ�. . .