रबिन्द्र बराल रंगेली चैत्र २ ''एकका लागि सबै , सबैका लागि एक`` भन्ने मुल नाराका साथ माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मेलिना गेष्ट हाउसमा सहकारी व्यवस्थापन गर्नेका लागि ६ दिने अाधारभुत तालिम सुरु भएको छ । उक्त तालिममा रंगेली नगरपालिका ,सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाम. . .
विराटनगर, चैत १ विराटनगर स्थित महिला जागृति बृदा आश्रममा शनिबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । जनरल हस्पितल एण्ड ट्रमा सेन्टरले आश्रममा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविरमा आश्रमममा आश्रीत जेयष्ठ नागरिकहरुलाई निशुल्क औषधी र सम्पुर्ण सेवाहरु आश्रममै उपलब्ध गराएको छ । . . .
विराटनगर । १ न. प्रदेश सामाजिक विकास मन्त्रालयले थालनि गरेको सिघिया खोला सरसफाई अभियान छैटौ पटक सरसफाई गरिएको छ । बिराटनगर महानगरपालिका वडा नं. १ धनावत पुल चोक स्थित सिंघिया खोलाबाट १ न. प्रदेशका माननीय सामाजिक विकास मन्त्री जिवन घिमिरेको संयोजकत्वमा शनिबार सुरु गरिएको सरसफाई अभियानमा छैटौ पटकमा पुग�. . .
विराटनगर । पतञ्जली योग समिति मोरङको शनिबार बसेको भेलाले ध्रुव तामाङलाई पुनः अध्यक्षमा चयन गरेको छ । यस्तै महिला पतञ्जली योग समितिको अध्यक्षमा विनु सापकोटा चयन भएकी छन् । दुई वटै समिति २३–२३ सदस्यीय छन् । पतञ्जली योग समिति मोरङको उपाध्यक्षद्वयमा मोहन नेउपाने र जयधर्म आचार्य (उर्लाबारी), महामन्त्री व. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा कोरोनको शंका गरिएका विरामी धरानको आइसोलेसनमा रहेका छन् । विराटनगरबाट धरान रेफर भएका विरामी हिजो शुक्रबार आफ्नो घरमै क्वारेन्टाइनमा बस्ने भनेर गएका थिए । तर, केही बेरअघि एक्कासी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् । रेफर भएका विरामी सम्बन्धित अस�. . .
कृष्णराज खनाल वोस्टन, अमेरिका, चैत्र १ गते । विश्वको सर्वाधिक शक्तिशाली देश अमेरिकामा पनि कोरोना कोभिड १९ को संक्रमणसँगै आम मानिसमा यसको सन्त्रास देखिएको छ । अमेरिकामा शुक्रबार रातिसम्ममा दुई हजार दुई सय मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने ४९ जनाको मृत्यु भइसकेको छ । यो भयावह रुपमा अझै बढ्दै गएको . . .
ओखलढुंगा । ओखलढुंगामा शिक्षिका हत्या आरोपमा श्रीमान्–श्रीमती पक्राउ परेका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षीया शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–९ का २५ वर्षीय रविराज रम्तेल र उनकी श्रीमती २३ वर्षीया कमला सार्कीलाई प्रहरीले पक्राउ गरेको हो . . .
विराटनगर । आर्थिक अभावमा अस्पतालमै बस्न बाध्य भएका एक बालिकाको चन्दा उठाएर डिस्चार्ज गरिएको छ । सुनसरीको कालाबञ्जार बस्दै आका उमेश बराईलीकी ५ वर्षीया छोरी देवीका बराइलीको अस्पतालबाट उद्दार गरिएको हो । गत ५ फागुनमा आगो ताप्दै गरेको अवस्थामा देवीकाको २० प्रतिशत शरीरको भाग जलेको थियो । नोबेल हस्पिटल. . .
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरूलाई एकजुट हुन गरेको प्रस्तावमा पाकिस्तान समेत सहभागी हुने भएको छ । गएराति सामाजिक सञ्जाल ट्वीटरमार्फत् पाकिस्तानी विदेश मन्त्रालयले मोदीको प्रस्तावमा सहभागी हुने जनाएको हो । उक्त प्रस्तावमा मोदीले सबै सार�. . .
एजेन्सी । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५०० नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९ रहेको सो सङ्ख्या शनिबार ५०० नाघेको हो । यसैगरी सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ । तीमध्ये तीन हजार ५२९ ज�. . .
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भए. . .
विराटनगर । किड्स एण्ड टीन्स ग्लोबल मोरङ २०२० को फाइनल प्रतियोगिता सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगिताको फाइनलमा प्रि–किड्स, किड्स र टीन गरी ३ वटा विधामा बिजेता घोषणा गरेको हो । प्रि–किड्समा विराटनगरका दिवम राखेचा, किड्समा अंश अग्रवाल र टीनमा कशिस राई विजेता घोषित भइन् । प्रि–कि. . .