Bivek_OB

एसबीएसीको अध्यक्षमा मोहन बुढोथाकी

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि.(एसबीएससी) मोरङ, विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी सर्वसम्मत रूपमा चयन भएका छन् । विराटनगरमा शनिबार भएको सहकारीको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बुढाथोकी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्ष नगेन्द्रप्रसाद ढका. . .


चेतना संरक्षण प्रतिष्ठान विराटनगरद्वारा ५ जना पुरस्कृत

विराटनगर। विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ । उपत्यकाबाहिर एउटै संस्थाले ३ लाखभन्दा बढी नगद राशिको पुरस्कार प्रतिष्ठानले समर्पण गर्ने गर्दछ । प्रतिष्ठानले शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी साहित�. . .


विराटनगरमा भएको निर्वाचनबाट कानुन ब्यवसायी परिषदको अध्यक्षमा पोखरेल निर्वाचित

विराटनगर । नेपाल कानुन ब्यवसायी परिषदको प्रदेश १ अध्यक्षमा प्रेमप्रसाद पोखरेल निर्वाचिन हुनु भएको छ । आज बिराटनगरमा भएको निर्वाचनबाट पोखरेल ६३ मतले बिजयी हुनु भएको हो । बृहद प्रगतीशिल समावेशी समुहको तर्फवाट उम्मेदवार बन्नु भएका निर्वाचित पोखरेलले ३९० मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको�. . .


सार्बजनिक स्थलमा सुर्तीजन्य बस्तुको सेवन गरे कार्वाही, विराटनगरमा भोलीदेखि अभियान शुरु

विराटनगर । सामाजिक विकास मन्त्रालयले भोलीदेखि बिराटनगरका बिद्यालय र सार्बजनिक क्षेत्रमा सुर्ती तथा सुर्तिजन्य पद्धार्थ नियन्त्रण अभियान शुरु गर्ने भएको छ । विहान ७ बजेदेखि विराटनगरमा रहेको अरनिको माध्यामिक बिद्यालयबाट यो अभियानको थालनी गर्न लागिएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव तिलक बस्न. . .


नेपाली क्रिकेट टिमले अमेरिकालाई हरायो, करन बने म्यान अफ दि म्याच

काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो जित हासिल गरेको छ । त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकामाथि जित हासिल गरेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १९१ रनको लक्ष्य पाएको अमेरिकाले ४४ ओभर एक बलमा १५५ रनमात्र बनाउन सक्यो । . . .


तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्दै सरकार

रमेश लम्साल काठमाडौं, माघ २५ गते । सरकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानूनी कारवाही गर्ने तयारी गरेको छ । विकास निर्माणका काममा निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगरेको तथा आयोजना प्रमुखले पनि काम नगरेको पाइएको अवस्थालाई मध्यनजर गरेर सरकारले कडा कारवाह. . .


विराटनगरका एक विपन्न परिवारलाई सिकियाही क्लवको सहयोग

बिराटनगर । विराटनगर १३ मा रहेको रानी सिकियाही क्लवले एक विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । बिराटनगर १३ स्थित सैनिक टोल रानी सिकीयाहीमा बस्दै आएका मान बहादुर राईको परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको हो । आर्थिक अवस्थाबाट कमजोर भएका परिवारलाई सहयोग गरिएको हो । रानी सिकियाही युव�. . .


विराटनगरको शन्तिचोकमा घरको ताला फोडेर ५ तोला सुन चोरी

विराटनगर । विराटनगर महानगरपालीका वडा न १० स्थित शान्तिचोक छेउ कृष्णमार्गमा एक घरमा ५ तोला सुन चोरी भएको छ । विराटनगर १० निवासी राम सेवक यादवको घरमा कोही नभएको मौका छोपी विहीबार दिउसो चोरी भएको वडा प्रहरी कार्यलय विराटनगरले जनाएको छ । नेपाल टेलिकम भोजपुरमा कार्यरत यादवको घरको ताला फोडेर चोरी भएको वडा. . .


विराटनगरमा एक घण्टाको फरकमा दाजुभाइको मृत्यु

विराटनगर । विराटनगरमा शनिबार बिहान एक घण्टाको फरकमा दुई जना दाजुभाइको मृत्यु भएको छ । राति सामान्य अवस्थामा खाना खाएर आ–आफ्नो घरमा सुतेका दुई जना दाजुभाइको विहान ४५ मिनेटको अन्तरमा मृत्यु भएको हो । विराटनगर ४ स्थित ढाटमा घर भएका इश्रालाल माझी र काशी माझीको मृत्यु भएको हो । दुवैजनाको उच्च रक्तचापका क�. . .


विराटनगर रानीमा रहेको गौतम बुद्ध स्कूलको ३९ औं वार्षिक उत्सवमा विविध कार्यक्रम

विराटनगर । विराटनगर १६ रानीमा रहेको गौतम बुद्ध स्कूलले ३९ औं वार्षिक उत्सव मनाएको छ । स्कूलले शनिबार आफ्नै स्कुल परिसरमा एक कार्यक्रमको विच फन फेस्टासँगसगै वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाको उप– प्रमुख इन्दिरा कार्कीले सिपसहितको ज्ञानमुलक शिक्षा आजक�. . .


तराईमा दुलदुल घोडा नाच लोप हुने अवस्थामा

कृष्ण तिवारी रौतहट, माघ २५ गते । तराईमा दुलदुल घोडा नाच लोप हुने अवस्थामा पुगेको छ । काठले बनाएको घोडालाई रङ्गीचङ्गी बनाई कम्मरमा बाँधेर नाच्ने नाचलाई दुलदुल घोेडा भनिन्छ । तराईका भाँट समुदायले नाच्ने यो नाच पहिले पेशागत रुपमा रहे पनि अचेल लोप हुने अवस्थामा पुगेको हो । नाचेर माग्ने भएकाले यो पेशा लोप �. . .


किमाथांका नाका बन्द हुँदा खाद्यान्न संकट , हेलिकोप्टरबाट लगिँदै

संखुवासभा । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गर्दा  खाद्यान्न संकट भएको छ । किमाथांका नाका सिल गरिएपछि भोटखोला गाउँपालिका–१ किमाथांकामा खाद्यान्न संकट भएको हो । चीनले २० दिनअघि किमाथांका नाका बन्द गरेपछि खाद्यान्न संकट भएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेल�. . .