विराटनगर । मोरङ प्रहरीले अनलाइन सपिङका नाममा ठगि गरेको आरोपमा २ पुरुष सहित ६ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट करिब ६८ लाख बढी नेपाली रुपैयाँसहित उनीहरुलाई मंगलबार मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । वेष्ट बाई नामक फेसबुक पेजबाट सामान अडरका नाममा पैसा लिदै सम्प. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–७ का ४५ वर्षीय विकास सरदारको हत्या आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ । परपुरुषसँगको अवैध सम्बन्ध चाल पाएपछि ३५ वर्षीया दयावती सरदारले प्रेमी बोस भनिने ३६ वर्षीय बद्री सरदारसँग एक सातादेखि नै योजना बनाएर श्रीमानको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले मं. . .
विराटनगर । विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको रहस्यमय मुत्यूको एक हप्ता बितिसकेको छ । विराटनगर २ बन्जरा चोकका ५० बर्षिय लेखापरीक्षक घिमिरे गत माघ ७ गते मंगलबार विहान सिघिया खोलामा मृत अवस्थामा भेटिएका थिए । विराटनगरका ठूला उद्यौगिक घराना तथा अन्य सामाजिक संघ सस्थाको ७ बर्षदेखी लेखा परीक्षकको क�. . .
विराटनगर । विराटनगरमा सामाजिक सेवामा काम गर्दै आएको मानव सहयोगी हातहरु नामक सस्थाले विपन्न तथा असाहाय परिवारलाई जाडोको बेला न्यानो माया प्रदान गरेको छ । विराटनगर ८ विश्वकर्मा चोकमा शनिबार एक कार्यक्रमको आयोजना गरी सस्थाले १ सय १८ जनालाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा वितरण अन्तरर्गत ४ चौथो . . .
विराटनगर । विराटनगर महानगरभित्र बसोबास गर्ने तामाङ समुदायले विराटनगरमा सोनाम ल्होछार पर्व मनाएका छन् । नेपाल तामाङ घेदुङ नगर कार्य समिति विराटनगरको आयोजनामा विराटनगर १० स्थित एक्वापार्वमा सोनाम ल्होछार पर्वको अवसरमा विविध तामाङ सास्कृतिक कार्यक्रम गरी भव्य रुपमा मनाएको हुन् । सोनाम ल्होछारको �. . .
विराटनगर । विराटनगर ८ असोक चोकमा रहेको एक धार्मिक विद्यालय मर्दसा स्कुलका एक प्रधानाध्यापक (मोलवी) ले आफ्नै २ छात्रालाई कार्यलयमा बोलाएर यौन दुव्र्यवहार गरेको छन् । विराटनगर ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का मोलवी अमिरुद्धिन मियाँमाथि १३ र १४ वर्षका दुई जना छात्रालाई यौन दुव्र्यवहारको आ. . .
विराटनगर । प्रदेश नम्बर एकको राजधानी विराटनगरलाई व्यवस्थित शहर बनाउन र चिनाउन अगाडी बढ्दै छ । महानगरको गुरुयोजना अन्र्तगत आवश्यक पूर्वाधार र विकासका निर्माण कार्य पनि जारी छ । विराटनगर प्रदेश राजधानी भएसंगै जनघनत्व बढ्दैछ । विराटनगरमा ठूला – ठूला सपिङ मल , होटल तथा अस्पतालहरु संचालनमा आईसकेका छन् �. . .
विराटनगर । विराटनगर महानगरपालिका १८ बुधनगरमा निर्माण भएको नेपाल–भारत एकीकृत जाँच भन्सार चौकी (आईसीपी) उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेस मार्फत आईसीपी उद्घाटन गरेका हुन् । आइसिपीको हस्तान्तरण भिडीयो कन्फ्रेस मार्फत भारतीय. . .
विराटनगर । विराटनगरमा लामो समयदेखी लेखा परिक्षकको काम गर्दै आएका एक व्यक्ति खोलामा डुवेको अवस्थामा फेला परेका छन् । विराटनगर महानगरपालिका–२ का ५० वर्षीय प्रवल घिमिरेको शव मंगलबार बिहान सिंघीया खोलामा डुबेको अवस्थामा फेला परेको हो । सोमबार बेलुका घरबाट निस्किएका उनी नफर्किएपछि आफन्तले प्रहरीलाई ख. . .
विराटनगर । कुरा आज भन्दा २८ बर्ष पहिलाको हो । विराटनगरको ट्राफिक चोकको दक्षिणमा निल सदन थियो । त्यसको आसपास बिहानै सबैसाधारणको ओहोर दोहोर हुन्थ्यो । हरेक दिन पुर्वाञ्चल आश्रममा शारदा अधिकारी आउजाउ गर्थिन् । उनी अस्पतालमा ड्युटि गर्थिन् गर्ने अनी आश्रममा सहयोग गर्थिन् । एकदिन बिहानै उनी त्यही सडकमा ह. . .
विराटनगर । मोरङ जिल्ला स्तरीय खेल महोत्सव ‘ हिसान स्पोटर्स मिट २०७६’ विराटनगरमा हुने भएको छ । भोली माघ ६ गतेदेखी सुरु खेल महोत्सव १२ दिन सम्म चल्ने आयोजकले जनाएको छ । विराटनगरको शहिद रङ्गशालामा हुने हिसान स्पोर्टस मिटमा २ हजार बढी खेलाडीले सहभागिता जनाउने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हि�. . .
विराटनगर । प्रदेश १ मा मन्त्री मण्डल बिस्तार भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ४ जनालाई राज्यमन्त्रीमा नियूक्त गरेका हुन् । यसरी मन्त्रीहुनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, भौतिक पुर्बाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्�. . .