Bivek_OB

विराटनगरको बजारमा सवारी पार्किङ निषेध, बुधहाट–जलजला नो पार्किङ क्षेत्र (भिडियो)

विराटनगर । विराटनगरमा दैनिकी हुने ट्राफिक जामको व्यवस्थापन गर्न ट्राफिक प्रहरीले विराटनगर बजारका मुख्य सडकमा पार्किङ निषेध अभियान चलाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले भोली मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने तयारी गरेको जिल्ला ट्राफिक प्हरी कार्यालय बिर�. . .


विराटनगरको हिमालय रोडमा ‘विराट सडक महोत्सव’, एक लाख दर्शकले अवलोकन गर्ने

विराटनगर । विराटनगरमा माघ १ गतेदेखि जारी ‘विराट सडक महोत्सव’ को तयारी अन्तिम तयारीमा पुगेको आयोजकले जनाएको छ ।मन्जिना मूभिज क्रिएशनले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले चार दिने सडक महोत्सव अन्तिम तयारीबारे जानकारी दिएको हो । विराटनगरको �. . .


खाडी मुलुकबाट सिप सिकेर आएका युवाद्धारा विराटनगरमा १५ लाखको लगानीमा ब्रियानी हाउस

विराटनगर । खाडी मुलुकमा लामो समय सम्म सिप सिकेर आएका युवाद्धारा विराटनगरमा १५ लाखको लगानीमा ‘द रोयल बिरयानी हाउस’ संचालनमा ल्याएका छन् । विराटनगर ९ ट्राफिक चौकदेखि दक्षिणमा ‘द रोयल बिरयानी हाउस’ सोमबारबाट संचालनमा ल्याएका हुन् । विराटनगरका ४ जना युवाले करिब १५ लाख लागतमा ल्याएको रोयल ब्रियानी हाउ�. . .


विराटनगरको जेनिथ इन्टरनेशनल कलेजको तेस्रो वार्षिक उत्सवमा विविध कार्यक्रम

विराटनगर । विराटनगरको जेनिथ इन्टरनेशननल कलेज तेश्रो वार्षिकोत्सवको अवसरमा तीन जना व्यक्तिहरुलाई सम्मान गरेको छ । समाजमा उत्कृष्ट कार्य गरेवापत उद्योगी सुरेशकुमार शर्मा, शिक्षा सेवी डा. मिनाक्षी नेपाल, समाज सेवाको क्षेत्रबाट लिलाकुमार ढुंगेललाई सम्मानित गरिएको हो । कलेजले तेश्रो बार्षिकोत्सवको �. . .


विराटनगर ब्रियानीमय बन्दै १० रुपैयादेखी ५ सय सम्म, खुल्यो सय रुपैयाको चिकेन ब्रियानी हाउस

विराटनगर । कुनै समय थियो चिकेन ब्रियानीको मुल्य ४ देखी ५ सय सम्म । अनि मटन ब्रियानी ५ सय देखी माथी । तर केही समय यता विराटनगरमा ब्रियानी खाने पारखीहरुको लागी सस्तो मिठो खुवाउन प्रतिसप्रधा नै चल्न थालेको छ । विराटनगरमा अहिले १० रुपैयादेखी ५ सय सम्म भेज तथा चिकेन ब्रियानी पाउन थालिएको छ । विराटनगरको जनघ�. . .


प्रदेश सरकारले फागुन १ गतेदेखि सुर्तीजन्य पद्धार्थ र जङ्फुड प्रतिबन्ध गर्दै

विराटनगर । प्रदेश सरकारले स्वस्थ जीवन प्रवद्र्धन अभियान अन्तरगत अब फागुन १ गतेदेखि प्रदेशका सबै सार्बजनिक स्थलमा सुर्तीजन्य पद्धार्थको प्रयोगमा रोक लगाउने भएको छ । त्यस्तै प्रदेशका सबै सामुदायिक तथा नीजि बिद्यालयहरुमा पत्रुखानाको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । विराटनगरका निजी तथा . . .


पाँच अर्ब खर्चियो, बल्ल १० हजार घर

ललितपुर । भूकम्प आउनुपूर्व हेटौंडाका धनप्रसाद तिमल्सिना ढोलाहिटी हाइटमा एक जना महत थरका व्यक्तिको घरमा भाडामा बस्थे। तर, भूकम्पपछि उनले बस्ने ठाउँ पाएनन्। लामो समय खुला ठाउँमा पाल टाँगेर बसे। भाग्यवश एउटा खाली जग्गा भेटे र भाडामा लिए। वर्षको २० हजार तिर्ने सर्त थियो। पाँच वर्षका लागि कागज गरेर भाडाम. . .


प्रदेश नम्बर एक फुटबल संघको अध्यक्षमा किशोर राई चयन

धरान । प्रदेश नम्बर एक फुटबल संघको अध्यक्षमा किशोर राई चयन भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाको उपस्थितिमा सुनसरीको धरानमा शुक्रबार आयोजित एक कार्यक्रममा राईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको हो। यसक्रममा एन्फा विधानको परिच्छेद ४ को धारा २१ दफा ‘ग’ अनुसार प्रदे�. . .


विराटनगर विमानस्थलको मन्दिर क्षेत्र गाँजा खाने थलो, एयरपोर्ट प्रशासन मौन (भिडियो सहित)

विराटनगर ।  दिउँसोको समय थियो । विमानस्थलको उत्तरमा रहेको मन्दिर आसपासमा केही भिड जस्तो देखिन्थ्यो । दुई जना एकले अर्कोसँग गाँजा मागेर खाँदै थिए । अनी त्यसको नजिकै हामी पनि पुग्यौँ । त्यस क्षेत्रमा केही समय अगाडी देखिनै गाँजा सेवनको थलो बनेको गुनासो आएपछि ओबीको टीम स्थलगत रिपोर्टिङमा बिमानस्थलको पा�. . .


सरकारले पक्राउ परेका १२२ चिनियाँलाई दुई वटा विमानबाट चीन पठायो

काठमाडौँ– नेपालमा पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई चीन सरकारले पठाएको दुई वटा चार्टर विमानबाट बुधबार चीन पठाइएको छ। नेपालमा अवैध गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुलाई दुईवटा विमानबाट बुधबार चीन डिपार्ट गरिएको हो। प्रहरीले गत पुस ७ गते नेपालमा गैरकानुनी क्रियाकलाप गरेको भ�. . .


उपचार खर्च तिर्न नसक्दा बिराटनगरमा एक युवा ६ महिना देखि अस्पतालमै

विराटनगर । छोराको उपचार गराएको खर्च तिर्न नसक्दा २० वर्षीय छोरालाई विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममै छाडेर बुवा सम्पर्कविहीन बनेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेल ६ महिनादेखि अस्पतालमै छन् । उपचार खर्चको अभावमा अस्पतालले नछाडेको हो । अस्पत�. . .


मन्त्रीको पहलसँगै प्वाल परेको कटहरी जोड्ने हाटखोलाको पुल मर्मत शुरु (भिडियो)

विराटनगर । विराटनगरको हाटखोलामा रहेको पुलमा परेको प्वाल मंगलवारबाट टाल्न सुरु भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ र ८ तथा कटहरी गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको सिँघिया खोलाको पुलमा ठुलो प्वाल परेपछि त्यसमा प्रदेश सरकारले चासो देखाएको हो । ओबीले हाटखोलामा रहेको विराटनगर–कटहरी जोड�. . .