विराटनगर । विराटनगरमा महिलाको ब्याग तथा बिभिन्न ब्यक्तिका मोवाईल चोरीमा संलग्न ब्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत डाका मुद्दामा फरार रहेका व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । विराटनगर १० बस्ने बर्ष २४को शिवराज चौ. . .
विराटनगर, सुनसरीको चतरास्थित आफ्नै आश्रममा महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराजलाई मुटुमा समस्या देखिएको भन्दै आईसीयूमा भर्ना भएका छन् । घटना अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीको टोली सुनसरीबाट विराटनगर आउँदै गर्दा उनलाई भने स्वास्थ्य अवस्था गम्भीर ब�. . .
विराटनगर । फेस अफ मारवडी किड्स २०१९ को उपाधि पाँच जना प्रतियोगिले जितेका छन् । उनीहरूले विभिन्न विधामा उपाधि जितेका हुन् । विराटनगरस्थित जैन भवनमा बिहीबार राती सम्पन्न प्रतियोगिता अन्र्तगत मिस्टर लिटल मारवाडीको विजेता नमन अग्रवाल भए । सोही स्पर्धाका फस्ट रनरअप हर्षबर्धन शर्मा, र सेकेण्ड रनरअप गौतम. . .
विराटनगर । विराटनगरमा रहेको हाउस अफ मिडिया एण्ड ईन्टरटेडमेन्टले विद्यार्थीहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको गरेको छ । हाउस अफ मिडियाले हरेक शनिबार विद्यार्थीहरुलाई विदाको सदुपयोग गर्दै स्कुल स्तरमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउने उद्धेस्यले तालिम दिन सुरु गरेको जन�. . .
विराटनगर, । गत सोमबार विहान ४ बजे विराटनगर ३ मा रहेको बाल सुधार गृहमा बसेका फरार बाल बिज्या कर्ता’ (बन्दी) घरमै लुकेर बसेको अवस्थामा पक्राउ परेका छन् । बाल सुधार गृहको तीन तलामा रहेको झ्याल तोडेर फरार भएका ‘बाल बिज्या कर्ता’ (बन्दी) बालक चार दिनपछि पक्राउ परेका हुन् । अदालतको आदेशपछि पूर्पक्षका लागि थु�. . .
प्रेम देवान विराटनगर, १३ मंसिर । जाडो लाग्दै गरेको मंसिर महिनाको चिसो सिरोटो मौसम , अनि त्यही चिसो सिरोटोमा शरिरमा लगाइएको एक सरो कपडा । शरिरको कम्भर भन्दा तल्लो भागमा महिनौदिन देखिको नधोइएको पेन्ट । अनि माथील्लो भागमा कुनै संघ सस्थाले दिएको भेष्ट । https://www.facebook.com/ourbrt/videos/546963392821380/ दृष्य हो हाम्रै महानगरपालीका. . .
विराटनगर । यही मंसिर १४ गते धरानमा हुने मेयर तथा वडाअध्यक्षको पदका लागि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका छन् भने मतदान केन्द्र बनाउने काम सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले मतदानका लागि खट�. . .
विराटनगर । विराटनगर १५ स्थित हरिनगरा भट्टाका उपभोक्त्ता समितिले नालाको काम गुणस्तरहीन बनाएको भन्दै वडा कार्यलयको निर्देशनमा भत्काइएको छ । विराटनगरका महानगरपालीकाको १२ लाखको बजेटमा निर्माण गरिएको नाला उपभोक्त्ता समितीले मापदण्ड विपरीत काम गरेको भन्दै स्थानियवासीले नाला बनाउन रोकेका थिए । आफूह�. . .
विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समूहमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर खड्का कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उ�. . .
एजेन्सी । व्यापार प्रवर्द्धनका लागि विभिन्न खालका आर्कषक अफरहरु राखेर ग्राहकको मन लोभ्याएको त हामीले देखे सुनेकै छौं । कतिपय उपभोक्ता त्यस्ता विज्ञापनको लोभमा परेका हुन्छन् । तर संसारमा यस्ता कुरा पनि हुन्छन् जुन कुरा पत्याउनै गाह्रो हुन्छ । विज्ञापनको बजारमा ‘एउटा सामान किन्दा अर्को सामान सित्तै�. . .
विराटनगर, ९ मंसिर । विराटनगर स्थित जैन भवनमा बिहीबार हुने प्रथम फेस अफ मारवडी किड्स २०१९ को फाइनलमा पुगेका ४५ जना प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा शनिबार भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले रोजाइ अनुसारका प्रतिभा देखाएका हुन् । प्रतियोगिहरूले गी�. . .
विराटनगर, ९ मंसिर । विराटनगर ३ मा रहेको बाल सुधार गृहबाट जबर जस्ती करणी आरोप लागेका २ ‘बाल बिज्या कर्ता’ (बन्दी) फरार भएका छन् । अदालतको आदेशपछि पूर्पक्षका लागि थुनामा रहेका दुई जना ‘बाल बिज्या कर्ता’ (बन्दी) सुधार गृहको झ्याल तोडेर सोमबार विहान फरार भएका छन् । ज्यान मार्ने उद्योग र जवरजस्ती करणी मुद्द�. . .