Bivek_OB

बलात्कारको आरोप लागेका ‘ सिद्धबाबा ’लाई आई.सि.यू कक्ष बाटै उठाएर यसरी लगियो अदालत – हेर्नुहोस भिडियो

विराटनगर । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज उर्फ कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न सुनसरी जिल्ला अदालतले अनुमति दिएको छ । सिद्धबाबालाई विराट नर्सिङ होममा आईसीयुबाटै सुनसरीका डिएसपी विनोद शर्माको टोलीले सुनसरी अदालत यसरी लगेको थियो । हेर्नुहोस भि�. . .


मनमोहन पोलिटेक्निकले २ अर्ब १ करोडको सम्पति विश्वविद्यालयलाई बुझायो

विराटनगर । पहिलो पटक नेपालमा प्राबिधि विश्वबिद्यालयको कार्यान्वयनको प्रक्रिया अघि बढेको छ । प्रदेश सरकारले निर्माण गरेको मनमोहन प्राबिधिक विश्वबिद्यालय सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐनमा उल्लेख भए अनुसार स्वामित्व तथा सम्पति हस्तान्तरण भएको हो । शुक्रवार बुढीगंगा गाउँपालिका वडा नम्बर ४ हात्तिम. . .


बलात्कारको आरोप लागेका ‘ सिद्धबाबा ’लाई सात दिन म्याद थप गरियो, अस्पतालबाटै बयान दिने तयारी

विराटनगर । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज उर्फ कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न सुनसरी अदालतले अनुमति दिएको छ । शुक्रबार विहान १२ बजे सुनसरी अदालत हाजिर भएका सिद्धबाबालाई विराट नर्सिङ होमबाट सुनसरीका डिएसपी विनोद शर्माको टोली आएको थियो । पहि�. . .


बलात्कारको आरोप लागेका सिद्धबाबालाई आईसियुबाटै दोस्रो पटक म्याद थप गर्न अदालत लगियो

विराटनगर । सुनसरी चतराधामका सिद्धबाबा भनेर चिनिने कृष्णदासजी महाराजविरुद्ध बलात्कारको आरोपमा अनुसन्धान अघि बढाउन दोस्रो पटक आईसियु कक्षबाट नै म्याद थपका लागिएको छ । उनी विरुद्ध सुनसरी जिल्ला अदालतबाट दोस्रो पटक म्याद थप गर्न प्रहरीले शुक्रबार विहान ११ बजे आईसीयु कक्षबाट नै लगेको हो । विराट मेडि�. . .


झापाको भद्रपुरमा विराटनगरका उद्योगी गोयलले बाँडे कम्बल र ह्विल चियर

विराटनगर । वरिष्ठ समाजसेवी एवम् उद्योगपछि दीनबन्धु गोयलले २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा झापाको भद्रपुरमा कम्बल र ह्विल चियर वितरण गरेका छन् । भद्रपुरको गिरि चोकमा बिहिबार आयोजित कार्यक्रममा समाजसेवी गोयलले २० थान कम्बल र २ थान ह्विल चियर वितरण गरेका हुन् । कार्यक्रममा गोयलले आफ्नो �. . .


विराटनगरको के.डी यूट्युब च्यानललाई यूट्युबको सिल्भर प्ले बटन

विराटनगर । यूट्युब च्यानलको माध्यमबाट विभिन्न सन्देश मुलुक जानकारी गराउदै आएको विराटनगरको एक युट्युब च्यानलले सिल्भर प्ले बटन प्राप्त गरेको छ । विराटनगरमा रहेको टेक्नो के.डी. युट्युब च्यानलले विगत २ बर्ष यता विभिन्न जानकारी मुलुक युटुबबाट सन्देश दिदै आएका खुर्सीद बेगले यूट्युबको सिल्भर प्ले बटन. . .


विराटनगरको सास्थम कलेजका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर, १४ मा रहेको साउथ एशियन स्कुलअफ होटल म्यानेजमेन्ट कलेज (सास्थम)ले विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरको रत्ना होटलमा आयोजित अभिमुखिकरण कार्यक्रममा कलेजमा अध्ययनरत व्याचलर अफ होटल म्यानेजमेन्ट र व्यचलर अफ विजनेश एडमिनिस्ट्रेशनका विद्यार्थीहरू सह. . .


फेल गराएको भन्दै विद्यार्थीद्धारा विराटनगर २ मा रहेको परीक्षा नियन्त्रण कार्यालय तोडफोड ( भिडियो सहित )

विराटनगर । परीक्षा प्रणाली सुधारको माग गर्दै पूर्वाञ्चल विश्व विद्यालयका विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय तोडफोड गरेका छन् । दुई दिनदेखि धर्ना दिएर नाराबाजी गर्दै आएका विद्यार्थीहरुले विराटनगर शनिबाहाटमा रहेको विश्व विद्यालयको परीक्षण नियन्त्रण कार्यालय घेराउ गरी तोडफोड गरेका हुन् �. . .


विराटनगरको महेन्द्र चोकदेखी वरगाछी सम्मको सडक नो पार्किङ जोन (भिडियो रिपोर्ट)

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरको महेन्द्र चोकदेखी बरगाछीसम्म नयाँ नियम लागु गरेको छ । त्यो हो यो सडक क्षेत्रमा पस्चिम साईड नो पार्किङ स्थल । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले एक साता अगाडीदेखी नै महेन्द्र चोकदेखी बरगाछी सम्मको पस्चिम तर्फ नो पार्किङ गर्ने भनेर प्रचार �. . .


विराटनगर १९ मिलनचोकमा सुविधा सम्पन्न ३ करोडको लगानीमा सामुदायिक भवन बन्ने

विराटनगर, १८ मंसिर । तीन करोडको लागमा विराटनगर– १९ मिलन चोक स्थित सुविधा सम्पन्न सामुदायिक भवन बन्ने भएको छ । राधाकृष्ण सनातन समिति तथा राधाकृष्ण प्रणामी मन्दिरले तीन तले सुविधा सम्पन्न राधाकृष्ण सामुदायिक भवन निमार्ण गर्ने भएको हो । मन्दिरको १८ कठ्ठा रहेको जमिन मध्ये ढेड कठ्ठामा बन्ने भवनको शिलन�. . .


ओवी ब्रेकिङ न्यूज ः विराटनगर ६ घाँस चोकबाट प्रहरी सहायक निरीक्षक (असई ) ७ हजार घुस लिदाँ लिदै पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) श्याम कुमार दाहाल घुस लिदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलिले बुधबार बेलुकी विराटनगर ६ घाँस चोकबाट ७ हजार घुस रकम सहित पक्राउ असई दाहाललाई पक्राउ गरेको हो । असई दाहाल विराटनगरको सिआरभी �. . .


भत्काईयो विराटनगरको महेन्द्र चोक (फोटो फिचर)

विराटनगर । विराटनगरको मुटुमा रहेको महेन्द्रचोकमा अबस्थित ग्रिनरी तथा पार्क भत्काईएको छ । ६ लेन सडक निर्माणको क्रममा महेन्द्र चोकको शालिक वरिपरि राखिएका सजावटका विरुवा तथा घेराबेरा भत्काईएको हो । सोमबार बिराटनगर महानगरपालिकाको टिप्परले केही गमला ओसार्दै गरेको थियो भने केही ठुला बिरुवाहरु डोजर लग�. . .