विराटनगर । उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोती दुगडले ब्यापारीहरुको हितमा काम गर्नेै बताएका छन्। उनले विराटनगर विमास्थलमा भएकोस्वागतले आफुलाई हर्षित मात्र नभई थप जिम्मेवारी थपिएको बताए । विराटनगरमा मोरङ ब्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना कार�. . .
विराटनगर, ७ मंसिर । नेपाली मौलीक कथानक चलचित्र ‘घरजम’ को टोलीलाई विराटनगरमा सम्मान गरिएको छ । मौसम ईम्बुङद्धारा निर्देशित ‘घरजम’ को विशेष प्रर्दशनी गर्न विराटनगर आईपुगेको टोलीलाई शनिबार किराँत याक्खा छुम्मा नगर कार्य समिति विराटनगरले एक कार्यक्रम विच सम्मान गरेको हो । घरजमका निर्देशक मौसम लिम्�. . .
विराटनगर । विराटनगरको ब्यस्त बजार गोल्छा चोकबाट एउटा मोटरसाईकल अघि अघि थियो । त्यो मोटरसाईकलमा चालक सहित चारजना यात्रु थिए । एउटै मोटरसाईकलमा चार जना यात्रु त्यो पनि भिडभाडका बिच भन्ने लाग्यो । अनी अघि हिँड्दै गरेको मोटरसाईकललाई विस्तारै पछाडी पार्न खोजेँ अनी नम्बर हेरेँ सरकारी रहेछ । को १ ब १५७७ नम्�. . .
विराटनगर, ५ मंसिर । विराटनगर– ६ शिव मन्दिर मार्गस्थित ब्यूटी टच मेकअप स्टुडियो एण्ड टे«निङ्ग सेन्टर संचालनमा आएको छ । मेकअप आर्टस सम्बन्धी माष्र्टस गरेकी विराटनगरकी सविता कार्कीले १४ लाखको लागतमा मेकअप तथा टेनिङ्ग सेन्टर संचालनमा ल्याएकी हुन् । बुधबारदेखी संचालनमा आएको टेनिङ्ग सेन्टरको सौन्र्द�. . .
विराटनगर ५ मंसिर । नेपालका प्रथम जगत गुरु वालसन्त मोहन शरण देवाचार्य महाराजले चतराधाममा लाग्ने महाकुम्भ मेला विश्वमै स्थापित भएको वताउनु भएको छ । प्राचिन हरिद्धार चतरा सुनसरीले विहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलननमा उहाँले चतराधाममा लाग्ने महाकुम्भमा नेपाल सरकार तथा भारतका एक दर्जन ध. . .
विराटनगर, ५ मंसिर । भारतीय विस्तार विरुद्ध विराटनगरमा विद्यार्थीहरुले विरोध ¥याली प्रर्दशन गरेका छन् । विद्यार्थीहरुले ‘भारतीय सहयोग चाहिदैन, सिमा मिच्न पाइदैन’ लगायतको प्ले कार्ड सहितको नेपाली झन्डा बोकेर नारा लगाउँदै विराटनगरमा विरोध ¥याली प्रर्दशन गरेका हुन् । विराटनगर– १५ मिल्स एरिया स्थित �. . .
विराटनगर । उद्योग संगठन मोरङले विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारीको स्वागत गर्दै विराटनगर भन्सारबाट सरुवा भएका भन्सार प्रमुख मिमांश अधिकारीको विदाई गरेको छ। त्यस्तै आन्तरिक राजश्व कार्यालयमा सरुवा भएर आएका प्रमुख कर अधिकृत विमल सापकोटाको पनि एक कार्यक्रमका बिच स्वागत गर�. . .
विराटनगर । कोशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्र र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धनमा लैजान सबै तयार भएका छन् । पर्यटकीय क्षेत्र कोशी टप्पु ः पुर्बाधार विकास र कानुनी जटिलता बिषयमा संवाद समुह मोरङले कोशीटप्पुमा मंगलवार आयोजना गरेको संवादका क्रममा कोशीटप्पुको संरक्षण गर्दै पर्य�. . .
विराटनगर । सोमबर विहानको करिब ६ बजेको थियो । करिब५० बर्ष जस्तो देखिने एक महिला लक्ष्मी मार्गमा रहेको बेलवारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीको घर अगाडी पुगिन् । निन्याउरो अनुहार, कतिदिन नसुतेको जस्तो जिङ्ग्रीङ्ग परेको कपाल अनी उनको अनुहारले केही मागिरहेको जस्तो । कुनै पीडाका बिचमा उनी न्यायको आशाम�. . .
विराटनगर । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय विराटनगर बिमानस्थलको डिपिआर स्वीकृत चरणमा पुगेको छ । बिगत बर्षमा बनाएको डिपिआरलाई संशोधन सहित स्वीकृत गर्न बिराटनगरमा छलफल गर्ने अन्तिम तयारी शुरु भएको मन्त्रालयले जनाएको हो । डिपिआर स्वीकृत भएसँगै बिराटनगर बिमानस्थललाई क्षेत्रीय अन्तराष्ट. . .
विराटनगर । मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङ्ग्मा भएको सवारी दुर्घटनामा १० जना घाईते भएका छन। मोरङ्गको उर्लाबारी राजघाटबाट कन्याम बनभोज खाएर फर्कदै गरेको बस रोङ्ग गाउपालिका ३ कोल्बुङ्गमा शनिबार साँझ दुर्घट्नामा परेको हो । देउसी भैलो समुहले बनभोजको लागि इलामको कन्याम पुगेर वनभोज खाएर फर्कने क�. . .
धनकुटा । कृषि व्यवसाय प्रवर्धनका क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी तथा सहकारी क्षेत्रको सहकार्य गर्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । प्रदेश १ को धनकुटामा उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफलमा सहभागीले कृषि ब्यवसाय प्रवद्र्धनका लागि सबै क्षेत्र बिच सहकार्य हुनु पर्ने बताएक�. . .