Bivek_OB

परीक्षामा फेल भएको भन्दै विराटनगरको अर्पण स्कुलका शिक्षकबाट विद्यार्थीमाथी निर्घात कुटपिट ( भिडियो सहित )

प्रेम देवान विराटनगर, २६ कार्तिक  । विद्यार्थीलाई कुटपिट गर्न नपाईने शिक्षा ऐनमा नियम हुदाँहुदै पनि एक विद्यार्थीमाथी परीक्षामा फेल भएको भन्दै निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ । यस्तो छ भिडियो : https://www.youtube.com/watch?v=BscDdvHSYoQ   विराटनगर – ४ राजवंशी चौकस्थित अपर्ण स्कूलका शिक्षकले एक विद्यार्थीलाई न. . .


जिल्ला समन्वय समितिको गाडीको ठक्करबाट सुनसरीमा एकको मृत्यु

सुनसरी ।  जिल्ला समन्वय समिति उदयपुरको स १ झ २६८ नम्बरको गाडीको  ठक्करबाट एक जनाको मृत्यु भएको छ अर्का एक व्यक्ति घाईते भएका छन् । मंगलबार सुनसरीको कोसी गाउँपालिका–४ मा आज बिहान साढे ९ बजे  उक्त गाडीले ठक्कर दिँदा को३०प ५३०१ नम्बरको मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको हो भने अर्का व्यक्ति घाईते . . .


कटुवा पेस्तोलसहित विराटनगर रानी बोर्डरबाट हतियार बोक्ने भरिया पक्राउ

विराटनगर, २६ कात्तिक । विराटनगर महानगरपालिका–१५ रानीबाट प्रहरीले सोमबार राति कटुवा पेस्तोलसहित हतियार कारोबारीका भरियाको काम गर्ने युवालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट पेस्तोल बोकेर आउँदै गर्दा विराटनगर–५ त्रिमूर्ति चोकका २५ वर्षीय बिल नरसिंह भनिने दिपक गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरी. . .


विराटनगरको सिमा क्षेत्रमा रहेको सार्वजनिक शौचालय प्रयोग विहीन हुदाँ आमसर्वसाधरण खुला स्थानमा शौच गर्न वाध्य(भिडियो पनि)

प्रेम देवान विराटनगर, २५ कात्तिक । विराटनगर रानी बोर्डर छेउमा रहेको सार्वजिनक शौचालय प्रयोगमा नआउदा आम सर्वसाधरण खुला स्थानमा शौच गर्न वाध्य भएका छन् । विराटनगर महानगरपालीका वडा न १५ स्थित विराटनगर– जोगवनी बस पार्क नजिकै रहेको सार्वजनिक शौचालय बन्द हुदाँ स्थानियवासीले दुख समेत भोग्दै आउन थालेका छ�. . .


पुर्व विद्यार्थी नेता मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा नियुक्त

विराटनगर, २५ कात्तिक । धरान १६ निवासी पुर्व विद्यार्थी नेता नवराज राई १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकीय सचिवमा नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री शेरधन राईले कार्तिक २१ गतेदेखि लागु हुने गरी स्वकीय सचिवमा नियुक्त गरेका हुन् । यसअघि राई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन म�. . .


२ बर्षदेखी सडकमा बस्दै आएका बेसहरा पुरुष र महिलाको उद्धार , महानगरपालीकालाई मंसिर सम्म बेसहरा सडक मानव मुक्त घोषणा

विराटनगर,२४ कात्तिक । २ बर्षदेखी खाली जमिनमा बस्दै आएका एक असाहय पुरुषको उद्धार गरिएको छ । विराटनगरको नमस्कार होटल अगाडी पार्किङ स्थलमा विगत २ वर्ष खाली जमिन बस्दै आएका एक पुरुषको आईतबार उद्धार गरिएको हो । मानव सेवाआश्रम विराटनगर, महानगरपालीका र वडा प्रहरी कार्यलय विराटनगरले सयुक्त रुपमा खालि जमिन�. . .


विराटनगरको विग होटलले ल्यायो कफी पारखीहरुको लागी २० लाखको लगानीमा ‘बिग क्याफे ‘ संचालनमा

विराटनगर,२४ कात्तिक । विराटनगरको विग होटलमा ' बिग क्याफे ' संचालनमा आएको छ । विराटनगर महानगरपालिका ९ स्थित रोडशेष चोकमा रहेको बिग होटलमा आईतबार देखि बिग क्याफे संचालनमा आएको हो । करिब २० लाखको लागतमा संचालनमा आएको उक्त क्याफे बिग होटलका निर्देशक विरेन्द्र न्यौपाने र रुपराज भण्डारीले संयुक्तरुपमा रि. . .


‘स्कुल प्रिन्स एण्ड प्रिन्स’को उपाधी आयुष र इनुश्रीलाई, विजेताले पाए नगद २० हजारको साथमा ५ लाखको जीवन विमा

विराटनगर,२४ कात्तिक । मोर्डन एरा स्कूलकी इनुश्री राई र ए–वान क्वालिटी स्कूलका आयुष बास्तोलाले स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को उपाधि जितेका छन् । विराटनगरमा शनिबार राती सम्पन्न भएको प्रतियोगिताको प्रिन्सेस् तर्फको इनुश्रीले र आयुषले प्रिन्सतर्फको उपाधि जितेका हुन् । हाउस अफ मिडिया एण्�. . .


शुक्रबारको तुलनामा आज (आईतबार ) फेरी सुन र चाँदीको मुल्य बढ्यो

विराटनगर,२४ कात्तिक । आइतबार (आज) सुन र चाँदी दुवैको मुल्य बढेको छ । शुक्रबार प्रतितोला ६९ हजार ९ रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी तोलामा ८ सय ४० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरह�. . .


विराटनगरका कहिल्यै जहाज नचढेका बालबालिकालाई राउण्ड टेवलको उडान

विराटनगर । ‘शिक्षाबाट स्वतन्त्रता’ भन्ने नारा सहित विभिन्न सामाजिक र शैक्षिक क्षेत्रमा काम गर्दै आएको राउण्ड टेवलले प्रदेश १ को राजधानी विराटनगरमा ‘उमङ्गको उडान’ कार्यक्रम आयोजना गरेको छ । सरकारी विद्यालयमा अध्ययनरत आर्थिक तथा सामाजिक रुपमा पिछडीएका विपन्न बालबालिकालाई लक्षित गरी हवाई मार्फत उन�. . .


फुटवलमा सँधै हार्छ नेपाल, इरानसँग ४–० गोलले पराजित

इरान।   नेपाल एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । इरानमा जारी प्रतियोगितामा शुक्रबार भएको समूहको दोस्रो खेलमा आयोजक इरानसँग ४–० गोलले पराजित भएपछि नेपाल बाहिरिएको हो ।  पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । छनोट खेलमा समूह ‘�. . .


विराटनगरको काली मन्दिरमा बाँधिएको अबस्थामा बालक भेटिए, कता छन् यी बालकका बाबु आमा !

विराटनगर । विराटनगरको काली मन्दिर अगाडी फलाममा बाधेर बेवारीसे अवस्थामा छाडिएको बालकको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङ र वडा प्रहरी कार्यलय विराटनगरको टोलीले बालकको उद्धार गरी मानव सेवा समिती विराटनगरको संरक्षणमा राखिएको छ । करिब ४ बर्षको उमेर देखिने बालक बोल्न सक्दैनन् । तराई मुलका द�. . .