Bivek_OB

विराट कप फूटबल टुर्नामेन्टमा यी चार विद्यालय पुगे सेमीफाईनलमा

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा डिपिएस, डनबस्को, एभरेष्ट र ज्ञान सारथी स्कूल विजयी भएका छन् । यो सँगै चार टीम सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा सोमबार भएको पहिलो खेलमा डिपिएसले विकेभिएमलाई टा�. . .


बलात्कार आरोपी सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले पुन ७ दिन म्याद थप्यो

विराटनगर । सुनसरीको चतराका कृष्णबहादुर गिरी उर्फ सिद्धबाबा भनेर चिनिने कृष्णदासलाई सुनसरी जिल्ला  अदालतले थप ७ दिनको म्याद थपेको छ । आफ्नै आश्रमकी अनुयायी माथी करणीको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धानकालागि ७ दिनको म्याद दिएको हो । सुन�. . .


विराटनगरमा जारी प्याब्सन फूटबल टुर्नामेन्टमा १४ स्कूल विजयी

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा १४ विद्यालय विजयी भएका छन् । विराटनगरमा शनिबार भएको दुई वटा खेल मैदानमा १४ वटा स्कूल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो । विराटनगरस्थित सहिद मैदानमा भएको खेलमा बि�. . .


विराटनगरमा भव्य भयो उधौली पर्व (फोटो फिचर सहित)

विराटनगर । किराँत धर्मालम्वीहरुको महान पर्व उद्यौली पर्व आज विराटनगरमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । किराँत राई यायोक्खा नगर कार्य समिति विराटनगरको आयोजनामा विहीबार विराटनगर ११ साकेला थानमा पुजापाठ गरी विधिवत रुपमा पर्ब मनाईएको हो । पर्वको अबसरमा बिराटनगरमा रहेको साकेला थानमा सबै किराँत स. . .


विराटनगरको चाँदनी चोकमा श्रीमानद्धारा श्रीमतीमाथि चक्कु प्रहार , श्रीमती गम्भिर

विराटनगर । विराटनगरको चादनी चोकमा श्रीमान्ले तरकारी काट्ने चक्कु प्रहार गर्दा श्रीमती गम्भिर घाईते भएकी छिन् । विराटनगर महानगरपालिका–४ चाँदनीचोकमा बिहीबार बिहान ५० वर्षीय डम्बर कार्कीले श्रीमती ३५ वर्षीय सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट �. . .


मोरङको खदम खोला उत्खनन्मा पनपरी, गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष नै ठेकेदार

विराटनगर । मोरङको सुन्दर हरैँचाबाट एउटा टोली बुधवार बिहान केरावारी तर्फ जाने क्रममा थियो । टोलीमा थिए मोरङका प्रमुख जिल्ला अधिकारी र समन्वय समितिका प्रमुख सहित केही पत्रकार पनि । केरावारी बजारबाट खोला तरेर पारी जाने क्रममा खोलाको बिचमा लगाईएका जेसिबी भएको ठाउँमा प्रमुख जिल्ला अधिकारी मनोज भुजेलको �. . .


किराँत समुदायको उद्यौली पर्व आज, विराटनगरमा पनि भव्य रुपमा मनाईदै

विराटनगर । प्रदेश १ मा बसोबास गर्ने किँरात समुदायको महान पर्व उद्यौली पर्व आजदेखि सुरु हुँदैछ । पूर्वी नेपालको किँराती समुदायमा रहेका राई, लिम्बु, याख्खा, सुनुवार जातीहरुले मंसिरे पूर्णिको दिनदेखी उद्यौली पर्वका सुरु गर्दछन् । यता विराटनगरमा पनि किँरात राई यायोख्खा, किँरात याक्थुङ चुम्लुङ र किराँत य. . .


कोशी अस्पतालमा मन्त्री ढकालले भने, ‘सेवा प्रभावकारी बनाउनुस्, समायोजन म मिलाउँछु’

विराटनगर । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विराटनगरस्थित कोशी अस्पताल बुधबार निरीक्षण तथा अन्र्तक्रिया गर्न आइपुगेका छन् । मन्त्री ढकालले कोशीमा कार्यरत चिकित्सक र स्थानियसँग अन्र्तक्रिया गरेका हुन् । अस्पतालको सभाहलमा आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा स्था�. . .


विराटनगरबाट अब जहाजमै पाथिभरा र हलेसी पुग्न सकिने, सीता एयर र हेलिका यस्ता छन् अफर

विराटनगर । सीता एयरले विराटनगर र भद्रपुरबाट हलेसी र पाथिभरा उडान गर्ने भएको छ । विराटनगरबाट सीता एयरलाईन्स र माउन्टेन हेलिकोप्टरले उडान गर्ने भएका हुन् । विराटनगरमा भएको पत्रकार सम्मेलनमा सीता एयरलाईन्सका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले डिसेम्बर १५ देखि विराटनगर र भद्रपुरबाट लामिडाँडा ब�. . .


महेन्द्र मोरङमा शिक्षकको विषयमा विद्यार्थी विभाजित, राजनीतिको आडमा तोडफोड गर्दै

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीले फेरी तोडफोड र तालाबन्दी गरेका छन् । उप प्राध्यापक उद्मक मिश्रको बिषयलाई लिएर बिद्यार्थीहरु दुई धारमा विभाजित भएर क्याम्पस तोडफोडमा समेत उत्रिएका हुन् । कहिले शिक्षक त कहिले विद्यार्थी अनि कर्मचारीको विषयले प्राय क्याम्पस हातामा विवाद उ. . .


विराटनगरमा इन्टर लियो रनिङ शिल्ड फुटसल कप हुदै, विजेताले १० हजार पाउने

विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले विराटनगरमा ‘इन्टर लियो रनिङ शिल्ड फुटसल कप २०१९’ गर्ने भएको छ । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले विराटनगरमा सोमवार पत्रकार सम्मेलन गरी शिल्ड कप हुनेबारे जनाएको हो । आगामी मंसिर २६ गतेदेखी सुरु हुने फुटसल प्रतियोगितामा १६ वटा क्लवको सहभागिता हुने. . .


अब प्राकृतिक पद्धतीको उपचार विराटनगरमा, चार उद्यमी महिलाले शुरु गरे अस्पताल

विराटनगर । विराटनगरमा चार जना समाजसेवी महिलाले स्वास्थ्य सेवामा लगानी गरेका छन् । विराटनगरमा झण्डै साढे ७ करोडको लागतमा अस्पताल संचालनमा ल्याएका हुन् । विराटनगरका शिवा उपाध्याय, राधा अधिकारी ढकाल, विना कार्की र नमिता न्यौपाने पोखरेलले विराटनगरमा ओम वेलनेस अस्पताल प्रा.लि. संचालनमा ल्याएका हुन् । व�. . .