भद्रपुर । टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी गरेको आरोपमा दुईजना नेपाली नागरिक भारतको पश्चिम बंगालमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा जिल्ला बस्ने मोहनलाल क्षेत्री र ठाकुरप्रसाद गौतम रहेको भारतीय प्रहरीले जनाएको छ। नेपाल-भारत सीमानास्थित सशस्त्र प्रहरी बल ४१ औँ बटालियन (एसएसबी) को ट�. . .
विराटनगर । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ४ मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते भएका छन् । शुक्रबार साँझ बर्ष ५१ की मगमाया राईले घरायसी बिवाद हुँदा आफ्नै श्रीमान बर्ष ५१ का सुनबहादुर राईलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । श्रीमतीले खुकुरी प्रहार गरी श्रीमान्को हात र खुट्टामा काटी घ. . .
काठमाडौं । मान्छे प्रेममा पागल हुन्छ भनिन्छ । यसको उदाहरण अष्ट्रेलियाकी एक युवतीले पेश गरेकी छिन् । ती महिलाले आफ्नो पूर्वप्रेमीसँग भेट गर्नका लागि अनौठो उपाय अपनाएकी छिन् । उनको त्यो कार्यबाट शहरका धेरै मानिस दिक्क भएका छन् । ती महिलाले आफ्नो पूर्वप्रेमीसँग भेट्न शहरका भित्ता-भित्तामा सन्देश लेखि�. . .
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध दायर गरेको मुद्दामा प्रधानन्यायाधीशसहित ५ न्यायाधीश संलग्न संवैधानिक इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । सागरनाथ वन विक�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा विर्तामोडमा कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तारक्रिया सम्पन्न भएको छ । विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध. . .
२००१ सालमा भोजपुरमा जन्मनुभएका शिव प्रसाद ढकालको यात्रा अरु भन्दा फरक छ । ७६ वसन्त पारगर्नुभएका ढकाललाई समाज सेवा र जेष्ठ नागरिकको हकहितमा आवाज उठाउदै आउनुभएको छ । उहालाई भोजपुरदेखि काठमान्डौ सम्म ख्याती प्राप्त समाज सेवीका रुपमा चिनिदै आउनुभएको छ । हाल काठमान्डौको कोठेश्वरमा बस्दै आउनुभएका उहा�. . .
तेह्रथुम । म्याङलुङ क्याम्पस तेह्रथुमका क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनिदिएका छन । क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीले तलब वृद्धिका लागि पटक पटक माग गरेपनि वेवास्ता गरेको भन्दै क्याम्पस प्रमुख ददिराम न्यौपानेलाई कार्यकक्षमै राखेर तालाबन्दी गरेका हुन । उनीहरुले प्रमुख न्यौपानेलाई दु�. . .
विराटनगर, १२ भदौ । भारतमा योजना बनाएर विराटनगरका विभिन्न स्थानमा डकैती गर्ने सात जनाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै जनालाई मोरङ प्रहरीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विराटनगरमा केही समय अगाडि श्रृङ्खलावद्ध रुपमा सटर फोडर चोरीका घटना भएका थि�. . .
काठमाडाैं । हत्या प्रयासबाट जोगिएका आचार्य बालकृष्ण यही सेप्टेम्बर ४ तारिख अर्थात् भदौ १८ गते नेपाल आएका छन् । भारत अलावा नेपालमा समेत स्वास्थ्य अवस्थाको बारेमा गम्भीर चिन्ता हुन थालेपछि उनी नेपाल आउन लागेका हुन् । उनको साथमा केही सहयोगीसमेत नेपाल आउन लागेका हुन् ।‘नेपाल आएपछि उनले आफ्नो स्वास्थ्�. . .
ईटहरी । इटहरीमा इन्टीलेक्ट २०१९ सम्पन्न भएको छ । इन्टेलेक्ट कार्यक्रमले विद्यार्थीहरुको क्षमता विकास गर्ने युवा उद्यमी विनोद पौडेलले बताए । इटहरीस्थित इटहरी नमुना कलेजका विद्यार्थीहरुले आयोजना गरेको सो कार्यक्रममा शिक्षण सिकाइ प्रक्रियामा परियोजनात्मक शिक्षण विधिको औपचारिक रूपमा प्रयोग गर्नु �. . .
विराटनगर । विराटनगर १२ का मिहाङ देवान र साङजाङ देवान जेसीबाल सदन स्कुलमा कक्षा २ र युकेजीमा पढ्छन् । दुवै जना आफ्ना अभिभावकसँग नियमित बिद्यालय जान्छन् । उनीहरुलाई स्कुल जान भने सोचे जस्तो सहज भने छैन । सडकभरी लत्रिएका विजुलीको तारलाई नागेर हिड्नुपर्ने वाध्यता छ । यो उनीहरुले २ महिनादेखी झेल्दै आएको �. . .
विराटनगर । नयाँ आर्थिक बिधेयकले पारेको असरको सम्बन्धमा आज बिराटनगरमा अन्तरक्रिया भइको छ । आर्थिक बिधेयक २०७६ ले गरेको परिर्वतनका बिषयमा विराटनगरमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ । मोरङ चेम्बर अफ कमर्स र आन्तरीक राजश्व कार्यालय विराटनगरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । आन्तरीक राजश्व. . .