Bivek_OB

रोग निको हुने भन्दै धर्म परिवर्तन

रोल्पा । पाँच बर्षअगाडि मानसिक रुपले विरामी परेकी त्रिबेणी गाउँपालिका–७ गैरीगाउँ तितिमकी २० बर्षीया विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्राथना गर्न थालेपछि निको भएको ठानेर धर्म परिवर्तन गरी अहिले अभियन्ता बनेकी छन् । विमलाको अहिले पाँच महिनाको छोरो छ । वाल विवाह गरेकी उनले विवाह ग�. . .


विराटनगरको रथयात्रा आज : सुरक्षाको लागि काठमाडौँबाट आयो बिशेष टोली, निगरानी ड्रोनबाट हुने

विराटनगर । विराटनगरमा आज दिउँसो निस्कने ५२ औं रथयात्राको लागी मोरङ प्रहरीले ड्रोनको माध्ययमबाट विशेष निगरानी राख्ने भएको छ । विराटनगर – १ राधाकृष्ण मन्दिर परिसरमा विशेष पूजाआजा गरेपछि रथयात्रा निकालिदैछ । मोरङ प्रहरीले रथयात्रामा कुनै अप्रयि घटना हुन नदिन विशेष सुरक्षा योजना अगाडि सारेको जनाएको छ. . .


जनता बैंकद्धारा कटहरीका एक दम्पतीलाई सुत्केरी स्याहार खर्च वितरण

विराटनगर । जनता बैंक नेपाल लिमिटेडले मोरंग कटहरीका एक दम्पतीलाई सुत्केरी स्याहार खर्च वितरण गरेको छ । बैकद्धारा सञ्चालित जनता अवकाश कोषले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा मोरंगको कटहरी २ का राकेशकुमार मण्डल र उनकी श्रीमति पुनमकुमारीलाई पुत्री लाभ भएकोमा सुत्केरी स्याहार खर्च ब�. . .


पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोज सुनसरीलाई

ताप्लेजुङ । चौथो संस्करणको पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोज क्लब सुनसरीले जितेको छ । डिफेण्डिङ च्याम्पियन झापाको रेडस्टार क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो ।जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदी र ३ तोला सुन लेपन भएको ट्रफी हा�. . .


विराटनगर विमानस्थल विस्तार अन्यौलमा, एक बर्षमा पनि डिपिआर स्वीकृत भएन

विराटनगर ।  विराटनगर बिमानस्थलको डिपिआर तयार भएको एक बर्षमा पनि स्वीकृत भएको छैन । पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रबिन्द्र अधिकारी मन्त्री भएको बेला बिराटनगरका सरोकारवालाहरुसँग विमानस्थललाई क्षेत्रीय बिमानस्थल बनाउने बारेमा छलफल भएको थियो । प्रदेश सरकारले पनि विराटनगर बिमानस्थलालाई अन्त. . .


बिराटनगरको डिग्री क्याम्पसमा एक बर्षदेखि प्राध्यापकले लगाएको ताला खुल्यो

विराटनगर, ६ भदौ । एक बर्ष लामो समयदेखि तालाबन्दी रहेको बिराटनगरको स्नातकोत्तर क्याम्पसको ताला खुलेको छ । महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक महेश खत्री क्याम्पस प्रमुखमा नियुक्त भएर आएपछि आन्दोलित स्नातकोत्तर क्याम्पसका प्राध्यापकहरुले गरेको तालाबन्दी खुलेको हो । गत साउन २ गते संवाद समुह मोरङमा �. . .


विराटनगरमा पनि रवि लामिछाने समर्थकको देखियो यस्तो प्रर्दशन (भिडियो सहित)

विराटनगर ६ भदौ । सञ्चारकर्मी रवि लामिछानेका समर्थकले विराटनगरमा प्रर्दशन गरेका छन् चाडो रिहाईको माग गर्दै देश व्यापी आन्दोल भईरहदा विराटनगरमा त्यो माहोल देखिएको छ । विराटनगरमा शुक्रबार रवि लामिछानेको समर्थकहरुले विराटनगरको ट्राफिक चोकबाट जनदबाव सहितको ्ययली निकालेका छन् । न्युज २४ टेलिभिजनमा स. . .


विराटनगरमा ट्याक्टरले मोटरसाईकलाई ठक्कर दियो एकजनाको मृत्यु, सुन्दर हरैँचामा थप एकको मृत्यु

विराटनगर । मोरङको सुन्दर हरैचा र विराटनगरमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ । मोरङको बिराटनगर महानगरपालिका २ बरगाछी चोकमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो । गएरारती साँढे १२ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ त ४४६७ नम्बरको ट्याक्टरले भित्री बाटोबाट मुख्य सडक�. . .


पूर्वाञ्चल विश्वविद्यालयमा कामु उपकुलपतिको जिम्मेवारी विजु थपलियालाई

विराटनगर । चार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम (कामु)उपकुलपतिको जिम्मेवारी दिइएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चार विश्वविद्यालयको रिक्त हुन थालेको उपकुल. . .


खतरनाक दृश्य : कुकुर निलेर ओकल्यो अजिंगरले (भिडियो)

एजेन्सी । भारतको राजस्थानमा १३ फीट लामो अजिंगरले एउटा भुस्याहा कुकुरलाई पूरै निलेर ओकलेको छ । यो खतरनाक दृश्यको भिडियो एक वन्यजन्तुप्रेमीले खिचेका हुन् । घाँसमा घस्रिँदै गरेको अजिंगर रोकिन्छ अनि कुकुरलाई ओकल्न थाल्छ । कुकुरलाई अजिंगरले टाउकोतिरबाट निलेको थियो । १४ सेकेन्डभित्र कुकुरको शरीर बाहि�. . .


चलचित्र ‘मारूनी’ देश दौडाहामा, इटहरीमा आयोजना भएको कन्सर्टमा हजारौ दर्शक

इटहरी । भदौ १३ गतेबाट सार्वजनिक प्रदर्शन हुने चलचित्र ‘मारूनी’ यतिबेला प्रचार प्रसारमा व्यस्त छ । अहिले निर्माण युनिट चलचित्रको प्रचारको लागि देश दौडाहामा लागिरहेको छ । भदौ ४ गते मारुनी टिम इटहरी पुगेको थियो । इटहरीमा आयोजना भएको कन्सर्टमा हजारौ दर्शक उपस्थित थिए । कन्सर्टमा नायक पुष्प खड्का र नायि. . .


विराटनगर स्वास्थ्य हब बन्दै ! आँखाको उपचार १३७ पालिकामा पुर्याउने तयारी

विराटनगर । विराटनगरमा आँखा, कान, तथा पुनःस्थापनाको वर्तमान स्थिती र भविश्य रणनीति सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । प्रदेश १ का २५ पालिकाका प्रमुख उपप्रमुख, स्वास्थ्य संयोजक तथा प्रमुख प्रशासकीय अधिकृतलाई लक्षित गरि कार्यशाला गरिएको हो । सामाजिक विकास मन्त्रालय र नेपाल नेत्रज्योती संघ, विराटनग�. . .