Bivek_OB

विराटनगरमा पानी चुहाउँदै दौडने टिप्परको अनुगमन कस्ले गर्ने ?

विराटनगर । बुधवार दिउसो करिब २ : ३० बजेको थियो । ना ४ ख ३६९७ नम्बरको टिप्पर बिराटनगर महानगरपालिकाको वडा नम्बर ४ आयल निगमबाट अघि अघि थियो । खोलाबाट भर्खरै निकालेको बालुवा बोकेर आएको हुनुपर्छ पानी झार्दै अगाडी बढ्दै थियो । त्यसको पछि पछि अर्को टिप्पर थियो । त्यो टिप्परको न पछाडी नम्बर थियो न अगाडीको नम्बर. . .


मोरङको सुनबर्षीमा यसरी बसेका छन् नागरिकको सुरक्षा गर्ने प्रहरी…

विराटनगर । तस्वीरमा देखिएको भवन झट्ट बाहिरबाट हेर्दा लाग्छ कुनै भुतको फिल्म सुटिङ गर्ने घर । भवनको बाहिर भागमा विरुवा उम्रिएका देखिन्छन् । बर्षौदेखि रङरोगन नगरी द्धन्दकालमा बेबारिसे अवस्थामा छाडिएको कुनै सरकारी भवन जस्तै देखिन्छ । तर त्यो अरु केही नभएर आम नागरिको सुरक्षार्थ २४ सै घन्टा खटिने नेपाल �. . .


आचार्य बालकृष्णलाई कसले खुवायो विष ? यसाे भन्छन्- रामदेव

काठमाडौं  । गतसाता अचानक अस्वस्थ हुनुभएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृणलाई कसैले विष खुवाएको खुलासा भएको छ।नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवका मुख्य सहयोगी हुनुहुन्छ। पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ। आचार्य अस्वस्थ भएपछि ने�. . .


विराटनगरमा समुदाय–प्रहरी साझेदारी बारे छलफल, अपराध रोक्न प्रभावकारी बनाईनु पर्ने

विराटनगर । समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने सरोकारवालाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित जिल्ला समितिको बैठकमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सामाजिक संरचना लगायतका कारण फौजदारी अपराध बढे�. . .


धरौटी तिरेर छुट्न लागेका विप्लवका ४ नेता पुन : पक्राउ

विराटनगर । धरौटी तिर्न अस्वीकार गर्दै सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा रहेका विप्लवका ४ जना नेता तथा कार्यकर्तालाई धरौटी तिरेपछि पनि पुनः पक्राउ गरिएको छ। गत चैतमा पक्राउ परेका विप्लवका ४ कार्यकर्तालाई जनही ५० हजार धरौटी लिएर तारेखमा छोड्न गत वैशाख १७ गते जिल्ला अदालत सुनसरीले आदेश दिएको. . .


धरौटी बुझाएर रवि लामिछाने सहित तीनै जना थुनामु्क्त

बीबीसी/चितवन । चितवन जिल्ला अदालतको आदेशपछि पाँच लाख धरौटी बुझाएर सञ्चारकर्मी रवि लामिछाने सोमबार साँझ रिहा भएका छन्। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहनको मुद्दामा जिल्ला अदालतले सोमवार केही समयअघि लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अर्की अभियुक्त अस्मि�. . .


विराटनगरका खोलाबाट अबैध उत्खनन्, नियन्त्रणमा प्रहरी र महानगरपालिका सक्रिय

विराटनगर । विराटनगर ४ कञ्चनबारीमा सोमबार विहान चारवटा ट्याक्टलाई पिछा गर्दै थियो प्रहरीको भ्यान । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको सादा पोशाकका प्रहरी पनि त्यहीँ देखिन्थ्ये । उनीहरु सबैजना ४ वटै ट्याक्टरको निगरानी गरिरहेका थिए । यो गतिबधि देखेका स्थानीय छक्क मानेर उताउती हेर्दै थिए । केही बेर. . .


विराटनगरमा जारी ६५ दिने सहायक व्यूटिसियन तालिम सम्पन्न

विराटनगर ९ भदौ । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको आर्थिक सहयोग तथा जिभ करियर ईन्ष्टिच्युट प्राली जेसिआई नेपालकोको आयोजनामा सहायक व्यूष्टिसियन तालिम सम्पन्न भएको छ । गत जेठ १६ गतेबाट सञ्चालित सहायक व्यूटिसियन तालिमको सोमबार औपचारिक रुपमा समापन भएको छ । विशेष गरी वेरोगार महिलाहरुलाई सिप �. . .


प्रदेश सार्बजनिक लेखा समिति रकमान्तर खर्चको हिसाव खोज्दै, २ अर्ब ४४ करोड रकमान्तर

विराटनगर । सार्वजनिक लेखा समितिले प्रदेश सरकारले रकमान्तर गरी गरेको खर्चको हिसाव खोज्न थालेको छ । रकमान्तर गरेर ठुलो रकम खर्च गरेको आरोप लागेपछि समितिले त्यो बारेमा सोधिखोजी गरेको हो । सार्बजनिक लेखा समितिका सभापति शिवनारायण गन्गाईको सभापतित्वमा बसेको बैठकले प्रदेश सरकारले गरेको रकमान्तरको बारेम. . .


रथयात्राको हुलमुलमा फाईदा उठाउने ८४ जना मध्ये १२ जना भारतीय नागरिक, १९ जना विरुद्ध मुद्धा

प्रेम देवान विराटनगर ८ भदौ । ‘हुलमुलमा ज्यान जोगाउनु अनिकालमा विउ जोगाउनु’ भन्ने एउटा उखान नै छ । बुढापाकाले अहिले पनि भन्ने गर्दछन् हुलमुलमा आफ्नो ज्यान जोउनु भनेर । हो आज त्यही उखान र भनाई विराटनगरमा शनिबार निकालीएको रथ यात्रामा लागु भएको देखिन्छ । विराटनगमा निकालीने रथ यात्रा विराटनगरको लागी अत्. . .


रविसहित तीनजाको थुनछेक बहस जारी, अब के हुन्छ ?

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानमा तानिएका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको थुनछेक बहस शुरु भएको छ । सरकारी वकिलले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै आइतबार जिल्ला अदालत चितवनमा रिट दायर गरेका थिए । सो रिटमाथि . . .


विराटनगर क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन दुई महिना भित्र डिपिआर स्वीकृत गरिने

विराटनगर  । विराटनगरका पर्यटन ब्यवसायीले विराटनगर बिमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रवार विराटनगरका उद्योगी, ब्यापारी, पर्यटन सँग सम्बद्ध पर्यटन ब्यवसायी लगायतका सरोकारवालाहरुको बैठकले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तरा�. . .