विराटनगर । डा. सिके राउतलाई ५ बर्ष अघि मोरङको रंगेली आमतोलाबाट जिल्ला प्रहरी कार्यालय मोरङले हिरासतमा लिएको थियो । रंगेली नगरपालिकाको वडा नम्बर–४ आमतोलामा शनिवार अपरान्ह सन्थाल समुदायको छात्ता पुजा समारोहमा त्यही ठाउँमा देखिए । तत्कालिन मधेश अभियानका क्रममा मोरङको रंगेली आमतोलबाट कार्यकर्ता प्र�. . .
विराटनगर २९ भदौ । आदिवासी जनजाती भित्र पर्ने संन्थाल जातीहरुले आफ्नो सास्कृतिक नृत्य प्रदर्शन गरेका छन् । छाता पुजा आर मेला समिति रंगेली नगरपालीका आमतोलाले आयोजना गरेकोे “ ऐतिहासिक सांस्कृतिक तथा पारम्पारिक छाता पुजा दशैं मेला २०७६” मा आफ्ना सास्कृतिक नृत्य यसरी प्रर्दशन गरेका थिए । संस्थाल जातीक�. . .
विराटनगर । उर्लावारी नगरपालिका वडा नम्बर ७ का तिलक पौडेल उर्लावारी नगरपालिकामा धाएको तेश्रो पटक भयो । वडा नम्बर ७ मा उहाँको भाईको नागरिकताको सिफारिस बनाउनु पर्ने थियो । तर एक महिनादेखि रोकिएको कामले उहाँको भाईको नागरिकताको सिफारिस लिने काम पनि रोकिएको छ । अदालतको आदेश भन्दै स्थानीयलाई फर्काउने र काम. . .
विराटनगर । धरानमा गत वैसाख ३० गते देखा परेको डेँगीको संक्रमण विराटनगरमा देखिए को एक महिना नाघ्यो । डेँगीको संक्रमणका कारण विराटनगरमा एक विद्यार्थीको समेत ज्यान गईसकेको छ । धरानमा महामारीको रुपमा शुरु भएको डेंगीको संक्रमण विराटनगरमा देखिएपनि केही ठाउँमा मात्र स्प्रे गर्ने काम भयो त्यो बाहेकका गतिबि. . .
दमक । २०५१ सालमा स्थानीय स्तरबाट निर्माण शुरु भएको दमक-चिसापानी सडक (फाल्गुनन्द मार्ग) अढाई दशकपछि कालोपत्रे शुरु भएको छ। यस अघि केही झापा खण्ड कालोपत्रे भए पनि इलाम खण्डमा गतवर्ष मात्र काम शुरु भएको हो। तर कालोपत्रे खण्ड विस्तार हुन नपाउँदै पहिले गरिएको कालोपत्रे जीर्ण बन्दै आएको छ। यस पटक भने एक मु�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) बीच कृषिमा लगानीका सम्भाव्यताको बारेमा छलफल भएको छ । विराटनगमा भएको छलफलको बारेमा प्रदेशमा लगानीको संभावना भएको र त्यसको खोजी शुरु भएको बताएका हुन् । छलफलमा बोल्दै स्विस राजदूतावासकी प्रथम सचिव कोर्लि ब्लुनियरल�. . .
विराटनगर । विराटनगरमा डेंगुको संक्रमणबाट एकजनाको ज्यान गएको छ । विराटनगर १० मा रहेको शिक्षा दिप कलेजमा कक्षा १२ मा अध्ययनरत १८ बर्षिय अविनास शर्माको उपचारको क्रममा ज्यान गएको हो । विराटनगर ९ भुमि प्रसाशन चोकका फर्निचर उद्योग संचालन गर्दै आएका राजकुमार शर्माको छोरा अविनासलाई भदौ २० गतेबाट सामान्य ज्. . .
पाँचथर । पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जानकारी पाए लगत्तै अस्थायी प्रहरी चौकी तमाखेबाट गएको टोलीले गुरुङलाई मृत अवस्थामा फेला पारेको थियो । घटनाको . . .
रंगेली । मोरङको रंगेलीमा एक महिलालाई बसभित्रै जवरजस्ती गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका वडा नम्वर ३ घर भई ना ६ ख ९३४४ नम्बरको वसका चालक वर्ष ३७ को किरण खड्का र सोही वसका सहचालक उर्लावारी नगरपालिका वडा नम्वर ४ घर भएका वर्ष १९ को सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । धनक�. . .
विराटनगर । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि उत्प्रेरणा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी ईन्स्योरेन्सले ५० जना अभिकर्तालाई सम्मान गरेको हो । ईन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतमले अभिकर्ता सँगै क्लब मेम्बर र मार्केटिङ . . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १३ मा रहेको जेसी बालसदन अगाडि लत्रिएका तारहरु ब्यवस्थित गर्ने काम शुरु भएको छ । आवर विराटनगरले गत भदौ ११ गते ठेकेदारको लापरवाहीका कारण बिद्यालयको मुल गेटमा नै ताल लत्रिएको बारेमा रिपोर्ट सहितको समाचार प्रकाशन गरेको थियो । अव्यवस्थित तारले गर्दा विद्यार्थ�. . .
विराटनगर । विराटनगरमा प्रदेश स्तरीय कोसेली महोत्सव मेड ईन नेपाल २०७६ हुने भएको छ । ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मुल नाराका साथ मेला हुन लागेको हो । यही असोज १० देखि १४ गतेसम्म बिराटनगरको जैन भवनमा कोसेली महोत्सव हुने जानकारी दिईएको हो । महोत्सव बारेमा जा�. . .