Bivek_OB

विराटनगरको आरोहण गुरुकुलमा नाट्य महोत्सव सुरु,सत्यनारायणले अध्यारो बाटो देखाउने

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजनाको गरेको विद्यालय नाट्य महोत्सव २०७६ शुक्रबारबाट सुरुभएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा सुरु भएको नाटक महोत्सवको उद्घाटन प्रदेश १ का प्रमुख प्रा. डा. गोविन्द बहादुर तुम्बाहाङले गरे । विराटनगरमा रहेका विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार�. . .


सुन्दर हरैँचाको नगरसभा : १ अर्ब ८ करोड ७७ लाख बजेट विनियोजन,नाप नक्सामा डिजिटल प्रबिधि

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालीकाले चौथो नगरसभाबाट आर्थिक वर्ष २०७६÷७७ का लागि १ अर्ब ८ करोड ७७ लाख ८० हजार बजेट बिनियोजन गरिको छ । नगरपालीकाका मेयर शिव ढकालको अध्यक्षतामा सम्पन्न चौथो नगरसभाले नगर बिकासका योजनाहरू सहित बिभिन्न शिर्षकमा सो परिमाणको बजेट बिनियोजन गरेको हो । नगरसभाले यो आर्थिक �. . .


भारतीय नागरिकद्वारा शरीरमा आगो लगाएर देहत्याग

भद्रपुर । आफ्नै शरीरमा आगो लगाएर झापामा एक भारतीय नागरिकले देहत्याग गरेका छन्। लागो लगाएर मृत्यु हुनेमा भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला पानीटंयाकी बस्ने २३ वर्षीय विश्वनाथ बर्मन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार अर्जुनधार. . .


राष्ट्रिय जनगणनाको तयारी विराटनगरबाट शुरु, तथ्याङ्क संकलन सही हुनुपर्नेमा जोड

विराटनगर। १२ औं राष्ट्रिय जनगणनाको तयारी शुरु गरिएको छ । आगामी २० महिनापछि हुने राष्ट्रिय जनगणनाका लागि केन्द्रिय तथ्याङ्क विभागले तयारी शुरु गरेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रचार प्रसारको तयारीका लागि बिहीबार विराटनगरमा मिडिया अन्र्तक्रिया गरिएको छ । केन्द्रिय तथ्याङ्क विभाग र तथ्याङ्क कार्. . .


आफन्तको खोजीमा विराटनगर आएका बृद्ध अन्ततः आश्रम पुगे (भिडियो रिपोर्ट)

विराटनगर । एक हप्ता अगाडी विराटनगरमा आफन्त खोज्दै आएका भोजपुरका ७६ बर्षिय खडानन्द शर्मा चौलागाइले विराटनगरमा कोही भेटेनन् । एक सातासम्म विराटनगरका बिभिन्न ठाउँमा भौतारिएका चौलागाई आफन्त कोही नआएपछि विराटनगरका युवा अभियान्ताहरुले उद्धार गरी सुनसरी चतरामा रहेको एक आश्रमको पुर्याएका छन् । १८ बर्�. . .


दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल शुरु

विराटनगर । लामो समयदेखी अवरोध रहँदै आएको दुहबी–कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल थालेका छन् । मुख्यमन्त्री राईले बुधवार आफ्नै कार्यकक्षमा समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल थालेका हुन् । यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का संघ�. . .


बुढीगंगा बरमनियाँका युवा सरोज कृषिमा सफल हुँदै, मासिक २ लाख आम्दानी

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ७, बरमनियाँमा २०४८ सालमा जन्मिएका हुन्, युवा उद्यमी सरोज नेपाल । नेपाल बाल्यकाल देखि नै कृषि कर्मलाई निक्कै रुचाउँथे । कक्षा १०मा बढ्दै गर्दा कृषिमा केही गरौँ भनेर उनी गाउँको दुध खरिद गरेर बजारसम्म पुर्याउने काम गर्थे । कसैले दुधको खोजी गर्दा उनले गाउँका किसान. . .


विराटनगरका ब्यापारी र युएईका राजदुत विच ब्यापार विस्तार बारे दुईपक्षिय छलफल

विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयूक्त आयोजनामा नेपालका लागि यूनाइटेड अरब ईमिराट्सका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वीका साथ दुईपक्षिय व्यापारिक हितका सम्वन्धमा आज विराटनगरमा छलफल भएको छ । छलफलमा उपस्थित यूनाइटेड अरब ईमिराट्सका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वी तथा मुस्लिम आ. . .


नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशको टोली ब्यवसाय प्रवद्र्धनका लागि ईलाममा

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले पुर्बमा ब्यवसाय प्रवद्र्धनको बारेमा छलफल गरेको छ । इलाम उद्योग वाणिज्य संघ, इलाममा कृषि व्यवसायको प्रवद्र्ध्धन र संभावित लगानीका क्षेत्रका विषयमा अन्तरक्रिया भएको हो । प्रदेश १ का प्रदेश सांसद रामवहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्र�. . .


विराटनगरमा तीज : कतै कलाकारको जमघट– कतै तीज महोत्सव, कहाँ के भयो (फोटो फिचर )

विराटनगर । नेपाली नारीहरुले आज हरितालिका तीज पर्व भव्य रुपमा मनाएका छन् । तीजमा पानी समेत नखाई व्रत बसेर भगवान शिवको पूजा गर्ने परम्परा अनुसार तीज भब्य रुपमा आफ्नो पतिको दिर्घायुको कामना गर्दै मनाएका हुन् । देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको थियो । तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित. . .


पुर्बी नाकाबाट हुन्छ छेपारोको तस्करी, छेपारो तस्करी आरोपमा दुई नेपाली भारतमा पक्राउ

भद्रपुर ।  टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी गरेको आरोपमा दुईजना नेपाली नागरिक भारतको पश्चिम बंगालमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा जिल्ला बस्ने मोहनलाल क्षेत्री र ठाकुरप्रसाद गौतम रहेको भारतीय प्रहरीले जनाएको छ। नेपाल-भारत सीमानास्थित सशस्त्र प्रहरी बल ४१ औँ बटालियन (एसएसबी) को ट�. . .


लेटाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते, हात र खुट्टामा गम्भीर चोट

विराटनगर । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ४ मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते भएका छन् । शुक्रबार साँझ बर्ष ५१ की मगमाया राईले घरायसी बिवाद हुँदा आफ्नै श्रीमान बर्ष ५१ का सुनबहादुर राईलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । श्रीमतीले खुकुरी प्रहार गरी श्रीमान्को हात र खुट्टामा काटी घ. . .