Bivek_OB

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको अनियमितताको बिषय सदनमा पुग्यो

विराटनगर, २५ साउन । १ नम्बर प्रदेशसभा सांसद नवोदिता चौधरीले क्रिकेट रंगशालामा भएको अनियमितताको खोजि गर्न सरकारसमक्ष माग गर्नुभएको छ । प्रदेशसभाको शुक्रवार बसेको बैठकमा बोल्दै सांसद चौधरीले विराटनगर–१९ वैजनाथपुरमा भएको अनियमितताको छानविन गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले १ नम्बर प्रदेशलाई सम�. . .


बिराटनगरमा कन्टेनरको ठक्करबाट साईकल यात्री स्वेताको मृत्यु

बिराटनगर ,श्रावण-२५ गते ।  विराटनगर महानगरपालिका-५ बरगाछी स्थित कोशी राजमार्गमा कन्टेनरको ठक्करबाट विराटनगर १ बस्ने ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको छ । राती १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको भारतिय कन्टेनर गाडीले भित्री बाटोबाट निस्किदै गरेको साईकललाई ठक्कर दिदा घाईते भएकी साईकल यात्री सह. . .


कर्मचारी संघ संगठनद्वारा छलफलमा रहेको निजामती सेवाऐन नमान्ने चेतावनी

काठमाडौँ, २५ साउन । निजामति कर्मचारीहरुले सरोकारवाला निकायसंग छलफल नै नगरिए ल्याईएको संघीय निजामति सेवा ऐन नमान्ने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै निर्मचारी कर्मचारी संगठनका प्रमुखहरुले सरोकारवालाले दिएको सल्लाहा सुझावलाई आत्मसाथ गर्नुको सट्टा मनोबल गिराउने काम भ�. . .


त्रिशूली दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

धादिङ,२४ साउन ।  धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिशूली नदीमा यात्रुबस खसेर भएको दुर्घटनामा परि  ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।त्यस्तै दुर्घटनामा परि २० जना हराइरहेका छन् । धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले ज्यान गुमाएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै. . .


सकियो ‘प्याब्सन आँगन’, गायनमा एभरेष्टकी सिरिष्मा र नृत्यमा सगरमाथाका निशान प्रथम

विराटनगर,२४ साउन ।  ‘प्याब्सन आँगन’ अन्तरगतको गायन बिधामा विराटनगरस्थित एभरेष्ट स्कूलकी सिरिष्मा काफ्ले र नृत्य बिधामा सगरमाथा स्कूलका निशान राई प्रथम भएका छन् । विराटनगरको बिरेन्द्र सभागृहमा शुक्रबार सम्पन्न प्याब्सन आँगनको फाइलनमा उनीहरूले ९/९ जना प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् । प. . .


विराटनगरको सेन्ट्रल मलको ‘मनसुन अफर’ अर्को शनिबार सम्म मात्र

विराटनगर २४ साउन । विराटनगर मेन रोडमा सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी मनसुन अफर ल्याएसँगै ग्राहकहरुको भिड बढेको छ । मनसुन अफर अन्र्तगत सेन्ट्रल बजारले आफ्ना ग्राहक महानुभवहरुको लागी विभिन्न सामानको खरिद गरेवापत अफर एक महिना अगाडी ल्याएको थियो । सेन्ट्रल बजारको खाद्यन्न सामाग्रीमा १,९९९ व�. . .


म्याग्दी केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । म्याग्दीमा भूकम्प गएको छ । शुक्रबार साँझ ६ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । लुलाङ केन्द्रविन्दु भएर ४.७ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका सहायक प्राविधिक राजेशकुमार सर्माले बताए । यो पराकम्प नभई छुट्टै भूकम्प हो । म्याग्दी वरपरका जिल्लाहरूमा �. . .


‘लिटल आइकन २०१९ ’ को दोस्रो अडिसन भोली शनिबार विराटनगरको होटल शुभमा हुँदै

विराटनगर, २४ साउन ।  तेस्रो संस्करणको ‘विराटनगर लिटल आइकन २०१९ ’ प्रतियोगिताको पहिलो अडिसनमा उत्साहजनक प्रतियोगिहरूको सहभागितापछि दोस्रो अडिसन पनि हुने भएको छ । उक्त प्रतियोगिताको दोस्रो अडिसन भोली शनिबार विराटनगरस्थित होटल सुभमा हुने भएको छ । भाइरल डान्स स्टूडियोको आयोजनामा विराटनगर लिटल आइकन. . .


विराटनगरमा ‘समयको हुरी’ कवितासङ्ग्रहको विमर्श

विराटनगर, २४ साउन । कवि बाबुराम श्रेष्ठ ‘वर्षा’को ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार विराटनगरमा भएको कार्यक्रममा हालै प्रकाशित ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको हो । ३२ वर्ष प्रहरी सेवा काम गरेका कवि वर्षाको दसौं कृतिका रुप�. . .


बिराटनगरको सडक अनुगमन : राधाकृष्ण रथ निस्कनेमा शंका, रुटमा समस्यै समस्या

प्रेम देवान, विराटनगर, २४ साउन । बिराटनगरको ऐतिहासिक र देशकै सबैभन्दा ठूलो राधाकृष्ण रथयात्रा आगामी भदौ ७ गते निकालिनु पर्ने दिन हो । तयसको पुर्ब तयारी पनि शुरु भएको छ । रथयात्रा निकाल्नु पुर्ब अहिलेको सडकको अबस्था कस्तो हुने हो भन्ने मै अन्यौल देखिएको छ । अबको १५ दिन पछि रथ निकालिने सडकको अबस्थाको बार�. . .


‘प्रचण्ड’की नातिनी स्मिता दाहालको ‘मायालु तिमी कहाँ छौ’

काठमाडौं । नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ भिडियो गीत आज डिजिटलरुपमा सार्वजनिक गरिएको हो । अहिले यो गीत युटुवको ट्रेडिङ नम्बर तीनमा रहन सफल भएको छ । युट्युब च्यानलमार्फत गीत. . .


रंगेलीमा सामुहिक बलात्कारको घटना मिलापत्र गराउने सात जना पक्राउ

रबिन्द्र बराल रंगेली २४ साउन । हाम्रो समाजमा अहिले पनि जघन्य अपराधलाई लेनदेन अर्थात पैसाको बलमा उन्मुक्ति दिने काम अझै रोकिएको छैन । पछिल्लो पटक रंगेली नगरपालिकामा भएको एउटा घटनाले त्यही कुरालाई पुष्टी गरेको छ । तर यसरी घटनामा संलग्न ब्यक्तिलाई भने प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । मो�. . .