विराटनगर, १७ साउन । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चीन भ्रमणमा प्रदेशमा लगानी भित्र्याउनेबारे छलफल भएको जानकारी दिए। एकसाता लामो चीन भ्रमण पुरा गरी बिहीबार विराटनगर फर्केका मन्त्री आङ्बोले सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी र सफल भ�. . .
विराटनगर,१६ साउन। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बार्षिक रुपमा प्रदान गर्दै आएको प्रकाश मानव अधिकार पुरस्कार गुरु बराललाई प्रदान गरेको छ । बिहिबार इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २७ औं स्मृति दिवसका अवसरमा २५ औं ‘प्रकाश मानव अधिकार पुरस्कार’ सामाजिक तथा राजनीतिक अभियन्. . .
प्रेम देवान । विराटनगर, १६ साउन । हरेक दिन विहानको खाजा पाउरोटी, औपचारिक कार्यक्रममा जाँदाको खाजा पाउरोटी, बालबालिकालाई भुल्याउनको लागि खुवाईने पाउरोटी, अनी भोकलाग्दा बेलुकीको छाक टार्ने तथा तत्काल पेट भर्नको लागि खाईने खाजा हो पाउरोटी । तर सामान्यतया हामीले खाजाको रुपमा प्र्रयोग गरीने यस्ता खाद्य �. . .
ईलाम, १७ साउन । एक नाबालिकालाई जवरजस्ती करणी गरेर फरार एक युवालाई इलाम प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिकाकी एक नाबालिकालाई जबरजस्ती करणी गरी ६ बर्षदेखि फरार रहेका सचिन रसाईलीलाई प्रहरीले पक्राउ गरेको हो । इलाम चुलाचुली गाउँपालिकास्थित एक महिलासँग बसेका रसाइलीलाई पक्राउ गरी आजै जिल्ला अदालत इल. . .
विराटनगर, १६ साउन । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेज र आफन्तबीच सुरु भएको बिवाद लेनदेनमा टुंगिएको छ । मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गर्ने तथा लालन पालनको लागि २ लाख दिने सहमती भएको हो । नवजात शिशुको लालन पालनका लागि आवश्य रकम अस्पतालले दिए भएपछि बि�. . .
विराटनगर, १६ साउन । मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृत्यु भएको छ। लेटाङ ३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय सौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । डीएसपी खिउज�. . .
विराटनगर, १६ साउन । विराटनगर महानगरपालिकाले राजबंशी चोकको पश्चिम सडकमा पार्क निर्माण गरेको छ । मझौला सहर एकिकृत वातावरणीय सुधार आयोजना अन्तरगत निर्माण भएको पार्क निर्माण भएको पार्क विराटनगर महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरेको हो । मेयर भीम पराजुलीले पार्कको उद्घाटन गर्दै हर. . .
विराटनगर, १६ साउन । नेपाल आयल निगम विराटनगरका प्रमुख दिनेशकुमार यादव केन्द्रीय कार्यालयमा तानिएका छन् । निगमले उनलाई चार करोड रूपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय कार्यालयमा तानेको स्रोतले बताएको छ । उनी विराटनगर दोस्रो पटक सरूवा भएर आएपछि निगमले लागू गरेको ट्याक्टरको लक सिस्टम विगारेर तेल च�. . .
पाँचथर, १६ साउन । पाँचथरको याङवरक गाउँपालिकाले सबै वडालाई समान प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उद्देश्यसहित प्रत्येक वडाबाट एक÷एक वटा ठूला योजना छनोट गर्यो । गत आर्थिक वर्षमा यी योजनाहरुमा रु २० लाखदेखि ३६ लाखसम्म बजेट छुट्टियो । जिल्लाकै दुर्गम मानिने यस गाउँपालिकाको वडा नं २ फलैँचाको मानव. . .
बिर्तामोड, १६ साउन । ६ रुपा लिम्बु (नाम परिवर्तन) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरु महिला पनि थिए । . . .
विराटनगर, १६ साउन । नेपाल भारत सीमा क्षेत्र जोगवनीमा पछिल्लो समय लागुऔषध कारोवारीको संख्या बढ्दो छ । दैनिक जस्तो प्रहरीले बिभिन्न ठाउँबाट लागु औषधको कारोवारी पक्राउ गर्दै आएको छ । तर पक्राउ पर्ने अधिकांश साना खालका कारोवारी अर्थात आफुले प्रयोग गर्ने खालका ब्यक्ति मात्र रहेका छन् । प्रहरीले लागु औषध . . .
विराटनगर, १६ साउन । अस्थायी करार शिक्षक आन्दोलन समिति प्रदेश नं. १ ले बुधबार विराटनरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन्। देशभरका सम्पूर्ण अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने र औषधोपचारको व्यवस्था गर्नुपर्ने �. . .