विराटनगर ६ असार । खोटाङको रावावेसी गाउँपालिका ३ ठूलोआहाल भन्ने स्थानमा बिहीवार ट्याक्टर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । राती साढे ९ बजेको समयमा सोही ठाउँका दानबहादुर श्रेष्ठको पार्किङ गरेर राखेको ना. ५त. ६६००नम्बरको ट्याक्टर चालक घर बिदा गएकोमा ट्याक्टरका सह(चालक बर्ष २३ को नबिन भुजेलले चलाउन�. . .
विराटनगर ५ असार । विराटनगर २ तीनपैनी चोकमा विहिबार साँझ जथाभावी कार हाक्दै अन्य सवारी साधनलाई ठक्कर दिने कारका चालक फरार भएका छन् । तीनपैनी चोक स्थित पार्किङ गरिराखेको स्कुटीलाई ठक्कर दिएको थियो । त्यसैगरी कार तिव्र रुपमा अगाडी बढाउने क्रममा अगाडी रहेको साईकल यात्रीलाई समेत ठक्कर दिएको थियो । उत्तर �. . .
प्रेम देवान विराटनगर ५ असार । दृष्यमा देखाइएको दृष्य झट्ट हेर्दा क्ुनै फिल्मको सुटिङ हो की भन्ने देखिन्छ । मादक पदार्थ सेवन गरी सवारी साधन नचार्औ दुर्घटनाबाट बचौँ भन्ने नारा अब नारामा मात्र सिमित होला जस्तो छ । यसको उदाहरण हो तपाईले हेरीरहनुभएको दृष्य अन्य कुनै ठाँउको नभएर विराटनगर १० संसारी माई स्थ�. . .
विराटनगर, ५ असार । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली धर्मकर्ममा निकै आस्था राख्ने ब्यक्ति हुन् । प्रायः विराटनगरमा भईरहेका धार्मिक कार्यक्रमहरुमा उपस्थित हुनु उनको दैनिकी नै हो । तर विहीबार विहान भने उनी एउटा छुट्टै कार्यक्रमको सिलान्यासका लागि पुगेका थिए । बिराटनगर महानगरपालिकाको वडा नं . . .
विराटनगर ५ असार । ‘सुबिसु भयंकर अफर’ अन्तर्गत लक्कि ड्रको बम्पर नतिजा सर्वजनिक गरिएको छ । लक्कि ड्रको बम्पर अफर भद्रपुरकी हेमिन्ति शाह विजेता भएकी छिन् । उनले ४० ईन्चको स्मार्ट टिभी हात पारेकी छिन् । सुबिसु केबल नेट नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनीले सुबिसु भयंक�. . .
विराटनगर, ५ असार । प्रदेश एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सहकारीसंगको साझेदारीबाट प्रदेशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड १ नम्बर प्रदेश कार्यालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहांले यस्तो बताउनुभएको हो । मन्त्री आङ्बो�. . .
विराटनगनर, ५ असार । लगातार रुपमा छात्राहरु वेहास हुन थालेपछि केही दिनका लागि बन्द गरिएको मोरङको सुन्दरहरैंचास्थित महेन्द्र माविको पठनपाठन अझै सुचारु हुन सकेको छैन । केहीदिनदेखि लगातार रुपमा छात्राहरुमा टाउको दुख्ने, रिङटा चल्ने र बेहोस हुने क्रम वढेपछि सोमबारदेखि विद्यालय वन्द गरिएको छ । स्कुल सञ. . .
विराटनगर, ५ असार । विराटनगर महानगरपालिकाले भोलिदेखि राजस्व वृद्धि अभियान अन्तर्गत घरदैलो कार्यक्रमको आयोजना गर्ने जनाएको छ । विराटनगर महानगरपालिको यो आर्थिक बर्षमा ५४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म ३० करोड मात्र संकलन भएको जनाएको छ । तोकिएको लक्ष्य पूरा गर्न ३ देखि ५ जनाको समू�. . .
विराटनगर ४ असार । राष्ट्रिय सहकारी बैंक लिमिटेड प्रदेश नम्बर एकको नयाँ कार्यलयको उद्घाटन गरिएको छ । नयाँ कार्यलयको प्रदेश एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गरेका छन् । विराटनगर ९ मा रोडशेषमा रहेको पुरानो कार्यलयलाई स्थान्तरण गरी अहिले विरानगर ८ जलजला चोकमा रहेको छ । . . .
विराटनगर ४ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी मल्टिपल कलेजका सद्भावनादुत भएका छन् । विराटनगर बरगाछीमा रहेको कलेजले आगामी ५ वर्ष सम्मका लागी सद्भावनादुतको लागी सम्झौता गरेको हो । कलेजले बुधबार कलेज परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी कलेजको सद्भावन�. . .
एजेन्सी, ४ असार । आजकाल स–सानो कुरामा सम्बन्ध टुट्ने स्थितीमा पुग्छ । सम्बन्धविच्छेदका विभिन्न किस्सा त तपाईंले सुन्नुभएकै होला तर मध्यप्रदेशको पारिवारिक अदालतमा सम्बन्धविच्छेदको एउटा यस्तो मामला सार्वजनिक भएको छ जसले तपाईंलाई आश्चर्यमा पार्नेछ । सम्बन्धविच्छेदको निवेदनमा श्रीमतीले श्रीमानको . . .
विराटनगर,४ असार । काठमाडौंबाट म्याउण्टेन फ्लाइटका लागि बुधबार बिहान उडेको अरनिको एयरलाइन्सको ३०१ कल साइन भएको जहाजको इन्जिनमा खराबी आयो। त्यही जहाज आपतकालीन रुपमा विराटनगरमा अवतरण गर्नुपर्ने भयो भन्दै विमानस्थललाई जानकारी गराइयो। आपतकालीन अवतरण गराउँदा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै विराटन. . .