विराटनगर, ३ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनताको न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु गरेको बताउनु भएको छ । विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा स्थापित माक्र्सवाद अध्ययन अनुसन्धान केन्द्रको आज यहाँ उद्घाटन गर्दै उहाँले माक्र्सवादको सि�. . .
काठमाडौं, ३ जेठ । राजधानीमा पछिल्लो केही दिनयता युवतीलक्षित ‘सिरिन्ज’ आक्रमणका घटना बढ्दै गएका छन्। दुई साताको अवधिमा राजधानीका ४ जना युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्जले आक्रमण गरेर भागेको पाइएको छ। सिरिन्ज आक्रमणमा परेका युवतीहरु अहिले उपचारमा छन्। उनीहरु चिकित्सकको नियमित निगरानीमा छ. . .
विराटनगर, ३ असार । विराटनगर १२ मा रहेको होलील्याण्ड बोर्डिङ स्कूलमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ। विराट नर्सिङ होमको चिकित्सक टोलीले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको निःशुल्क दन्त शिविर गरेको हो । शिविरमा २ सय ७० जना विद्यार्थीहरुले स्वास्थ्य सेवा लिएका छन् । विराट नर्सिङ होमका डेन्टल च�. . .
प्रेम देवान । विराटनगर, ३ असार । पूर्वाअञ्चल विश्व–विद्यालयको आङ्गिक क्याम्पस स्कुल अफ ईन्जिनियरिङ कलेज पुसेटका विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् । उनीहरुले क्याम्पस प्रमुखको कुर्सी समेत जलाएका छन् । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षामा रहेको टेवल, कुर्सी र . . .
विराटनगर ३ असार । विराटनगर ७ जलजल चोकमा रहेको ए टु जेड मोवाईल सेन्टरमा नयाँ मोवाइल खरिद गर्दा मोवाईलको विमा गरिने भएको छ । साथै मोवाईलको विमा गर्दा ग्राहकको पनि एक लाख बराबरको दुर्घटना विमा गरिने भएको छ । ग्राहकलाई नयाँ सेवा सुविधा लागी नयाँ अफर ल्याएको ए टु जेड मोवाईल सेन्टरका संचालक जगदिश डागाले जान�. . .
हुम्ला, ३ असार । कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा खसेको हो। जीप दु्र्घटनामा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित १�. . .
विराटनगर,३ असार । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग राख्दै मंगलबार देश भर हस्ताक्षर संकलन अभियान गरिएको छ । नेपाल पत्रकार महासंघको सर्कुलर अनुसार दुई चरणको आन्दोलनको समिक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत विराटनगरमा पनि हस्ताक्षर संकलन भएको ह. . .
विराटनगर ३ असार । पथरीशनिश्चरे–२, स्थीत सुन्दर सामुदायीक वन क्षेत्रमा सोमबार मृत अवस्थामा भेटिएको शवको आज पहिचान खुलेको छ । सडिएको अवस्थामा जंगलमा भेटिएको शव मोरङको रतुवामाई नगरपालिका वडा नम्वर–५, वस्ने ७१ वर्षीय प्रेमप्रसाद न्यौपानेको रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक सुवास भट्�. . .
ताप्लेजुङ, ३ असार । फुङलिङ नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु भएको छ। वडा नम्बर ४ र ५ ले ५० जनालाई रोजगार दिएर कार्यक्रम सुरु गरेको हो। पहिलो चरणमा आवेदन दिएकामध्ये ४१० जनालाई छनोट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको थालनी गरिएको नगर प्रमुख छत्रपति प्याकुरेलले बताए। नगरका सबै वडाका. . .
सोलुखुम्बु, ३ असार । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरे�. . .
इलाम, ३ असार । जिल्ला प्रशासन कार्यालय इलामले दस महिनापछि पहिलोपटक बजार अनुगमन गरेको छ । प्रशासनले चाडबाडको अवसर पारेर दसैंमा बजार अनुगमन गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय इलामको संयोजनमा जिल्ला प्रहरी, सशस्त्र प्रहरी, इलाम नगरपालिका, उद्योग वाणिज्य संघ नेपाल पत्रकार महासंघ घरेलु कार्यल�. . .
विराटनगर, ३ असार । डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ। सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन्। डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टिम प्रभावित स्थलमा गएको छ। हर. . .