विराटनगर, २६ जेठ । प्रदेश स्तरीय डोरीतान प्रतियोगिताको उपाधि मोरङले जितेको छ । पहिलो पटक सरकारी लगानीमा प्रदेश स्तरीय डोरीतान प्रतियोगिता आयोजना गरिएको हो बुढीगंगा गाउँपालिकामा सम्पन्न प्रथम प्रदेश स्तरीय डोरी तान प्रतियोगिताको उपविजेता भोजपुर भएको छ । बुढीगंगा गाउँपालिकाको टंकीमा रहेको नरग्रा�. . .
एजेन्स, २६ जेठ । फिफा महिला विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा नर्वे र स्पेन विजयी भएका छन् । उपाधिको दाबेदार टिम स्पेनले दक्षिण अफ्रिकालाई तीन एक गोलले हरायो । त्यसो त उसले दक्षिण अफ्रिकाको एक गोलको अग्रतालाई उल्ट्याएको हो । खेलको २५ औं मिनेटमा गाट्लानाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिल�. . .
विराटनगर, २६ जेठ । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूल परिसरमा हिज्जे प्रतियोगिता आयोजना गरिएको हो । स्कूलले सिनिय र जुनिय विद्यर्थाीहरू बिच हिज्जे प्रतियोगिता आयोजना गरेको थियो । सिनियरतर्फको प्र�. . .
उदयपुर, २५ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ का नबिन राईको छोरा १२ बर्षीय बिजय राईको सुनकोशी नदी तर्ने क्रममा नदीले बगाएर मृत्यु भएको छ । आफ्ना नातेदार उदयपुरको रुपाटार गाउँपालिका-५ खुमल्टार स्थित सैन बहादुर राईको घरमा गएको र आज बिहान घर फर्कने भनी हिडेका बालक बाटोमा पर्ने सुनकोशी नदी तर्ने क्�. . .
झापा, २५ जेठ । झापाको बिर्तामोड नगरपालिका-२ रामचोकमा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज बिहान को १ च ६२१९ नम्बरको कारलाई सोही दिशाबाट को ११ प ६३३७ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बिपरीत दिशाबाट आउँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाईकलसंग ठोक्किदा दुव�. . .
सुमन सुस्केरा विराटनगर, २५ जेठ । धरानमा फैलिएको डेंगु अझै निययन्त्रणमा आउन सकेको छैन। धरान नगरपालिकाको वडा नम्बर ८ र १५ मा फैलिएको डेंगुका बिरामीहरु बढ्ने क्रम अझै रोकिएको छैन । धरानमा प्रकोपको रुपमा देखिएको डेंगु सुनसरीका अन्य गाउँपालिका तथा नगरपालिकामा समेत देखिन थालेको छ । वीपी कोईराला स्वास्थ�. . .
विराटनगर, २५ जेठ । विराटनगरमा फेरी बिजुलीको पोलका कारण दुर्घटना भएको छ । बिराटनगरको रानी नहर नजिकै आज साँझ पोल ढल्दा २ जना घाईते भएका छन् । कमशल पोलका कारण सर्बसाधारण हिँडिरहेको अबस्थामा पोलल ढल्दा २ जना घाईते भएका हुन् । घाईते हुनेमा बिराटनगर १२ की जुनु श्रेष्ठ, संगिता साह समेत घाईते भएकी छिन् । उनको न. . .
प्रेम देवान , विराटनगर, २५ जेठ । लेटाङ नगरपालिका– १ लाखगाउँ डाडाँमा माइली पाथिभरा माताको मन्दिर शिलान्यास गरिएको छ । लेटाङ नगरपालिकाका मेयर शंकर राईले शनिवार मन्दिरको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै मेयर राइले लेटाङ नगरपालिकामा रहेका धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण गरिर. . .
प्रेम देवान विराटनगर २५ जेठ । नेपालमा चोरी गर्ने अनेकौं किसिमका भेटिन थालेका छन् । हामीले सन्दै आएको सुन चोर, पैसा चोर अनि घरका ताल फोडेर सामान चोरी गर्ने सुन्दै आउन थालेका छौ । तर पछिल्लो समय चोरी गर्ने यस्तोसम्म भेटिए की ईटहरीमा महिलाहरुको भित्रि वस्त्र अण्डरवयर समेत चोरी गरिएको समाचार सुनेका छौ । ह�. . .
सुभाष भण्डारी काठमाडौं, २५ जेठ । राजधानीको काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले प्लस २ साइन्सका विधार्थीको पढाइमा सहयोग पु¥याउने उद्देश्यले अनलाइन सिस्टम सुरु गरेको छ । कलेजले प्रविधि तथा डिजिटल पाठ्यक्रम सामग्री उत्पादकसँग सहकार्य गरी स्याटसम नाम दिइएको यो प्रविधि विकास गरेको हो । अनलाइन लर्निङ पो�. . .
विराटनगर, २५ जेठ । नेपालकै पुरानो उद्योगी व्यापारीहरुको संगठन मोरङ व्यापार सँघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । मतदानपछि शुक्रबार सम्पन्न मतपरिणाम अनुशार उद्योग, वाणिज्य, वस्तुगत र शाखा तर्फकै नतिजा आएको हो । ३२ औं कार्यसमितिको निर्वाचन परिणाम अनुशार उद्योग तर्फ अनिल सारडा (२१४), अ. . .
बेइजिङ । चीनमा चार बर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ(परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन । उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाईएको थियो । सुनिताको स्थायी घर सि�. . .