विराटनगर,२४ बैशाख । विगत अढाई दशकदेखि खानेपानीका ट्यांकी उत्पादन गर्दै आएको विराटनगरको रिजालको फेनोलेक्स इन्डस्ट्रिजले पश्चिम नेपालको कोहलपुर र काठमाडौंको बालाजु औद्योगिक क्षेत्रबाट पनि ट्यांकी उत्पादन गर्ने भएको छ। कोहलपुर नगरपालिकाको पिप्री भन्ने स्थानमा १४ कट्ठा जमिन लिएर तथा बालाजू औद्योग. . .
विराटनगर, २३ बैशाख । प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो । प्रदेश सभामा भएका ९३संसदहरुमा संसद सभा भवनमा उपस्थित भएका ८७ जना मध्ये ८६ मत खसेसँगै बिराटनगर स्थायी राजधानी घोषणा भएको हो । प्रदेश सभा बैठक चलि. . .
विराटनगर २३ वैसाख । विराटनगरलाई स्थायी राजधानीको संरचना विवाद छलफल र संवादका माध्यमबाट टुंगो लगाउने सहमति बनेपछि सोमबार दिनभर गरिएको बन्द आब्हान साँझबाट फिर्ता भएको जनाएको छ । विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनु पर्ने माग राखेर प्राध्यापक डा. भेषप्रसाद धमलाको संयोजकत्वमा दबाब समिति गठन गरेर अ. . .
विराटनगर, २३ बैशाख । विराटनगरलाई स्थायी राजधानी तोक्न माग गर्दै विराटनगर महानगरपालिकामा गएराती रातारात संघर्ष समिति बन्यो । छलफलमा बिराटनगरलाई राजधानी तोकेर संरचना पनि बिराटनगरमा नै हुनु पर्ने माग राख्दै अनिस्चितकालिन आम हड्ताल आब्हान गरिएको छ । विराटनगरलाई स्थायी राजधानी बनाउ शान्तिपुर्ण दवाव. . .
सिरहा, २३ बैशाख ।सिरहा नगरपालिका–१४ खिरौनाकी मनीषाकुमारी मण्डलको हत्या भएको माइती पक्षले आरोप लगाएको छ । विवाह भएको ६३ दिनमा गत बिहीबार राति २१ वर्षीया मनीषा आफ्नै ओछ्यानमा मृत भेटिएकी थिइन् । उनका बाबु रघुनाथ मण्डलले छोरीलाई यातना दिएर हत्या गरी ‘मृत अवस्थामा भेटिएको’ भन्ने देखाउने षड्यन्त्र भ�. . .
विराटनगर, २२ वैशाख । मोरङको उत्तरी क्षेत्रमा रहेको चुरे क्षेत्र उजाड बन्दै गएकोले यसको संरक्षण गर्न सरोकारवालाले जोड दिएका छन् । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल लेटाङ्ग नगर महासंघले मोरङको लेटाङ्ग नगरपालिका – १ मा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा सरोकारवालहरूले यस्तो बताएका हुन् । उ�. . .
एजेन्सी, २३ बैशाख । रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको रुसी समाचार संस्थाले जनाएका छन्। रुसी स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको �. . .
विराटनगर, २२ बैशाख। अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘एन्फा डे’ को अवसरमा मोरङ जिल्ला फुटबल संघलाई उत्कृष्ट फुटबल संघको अवार्ड प्रदान गरेको छ । मोरङलाई फुटल क्षेत्रमा राम्रो कार्य गरेको भन्दै एन्फाले सम्मन गरेको हो । एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै मोरङ जिल्ला फुटबल संघलाई सम्मान प्रदान गरे�. . .
काठमाडाै, २२ बैशाख । पुर्वसभासद् गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेका छन्। साह दम्पत्तीलाई प्रहरीले आइतबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालबाट पक्राउ गरेको हो। ‘फौजदारी अभियोगमा उहाँहरुलाई पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी नारायण चिमोरियाले भने, 'ललिपुरक�. . .
विराटनगर, २२ बैशाख । विराटनगर राजधानीको बिपक्षमा रहेका नेकपाका ४ जना धनकुटाका सांसदले संसदीय दलको बैठकमा 'नोट अफ डिसेन्ट' लेखेका छन् । धनकुटालाई राजधानी तोक्नु पर्ने माग राख्दै आएका सांसदहरुले 'नोट आफ डिसेन्ट' लेखेका हुन् । यसरी 'नोट अफ डिसेन्ट' लेख्ने सांसदहरुमा निरन राई, ईन्द्रमणी पराजुली, कुसुम श्र�. . .
विराटनगर, २२ बैशाख । नेकपाले बिराटनगरलाई राजधानी तोकेर प्रस्ताव दर्ता गराएको छ । आज दिउँसो बसेको नेकपा संसदीय दलको बैठकले प्रदेशको राजधानी बिराटनगरमा तोकी कार्यपालिका र ब्यवस्थापिका लगायतका संरचनाहरु बृहत बिराट क्षेत्र अन्तरगत ईटहरी, सुन्दर हरैचा र बिराटनगरको आसपासका क्षेत्रमा रहने निर्णय गर्द�. . .
झापा, २२ विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित क्षेत्रको साढे ३ सय बिघा जमिन भूमाफियाले आफ्नो नाममा कब्जा गर्न लागेको समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पठाउन जिल्ला प्रशासन कार्यालय झापालाई निर्देशन दिएको छ । सशस्त्र प्रहरीको जवान शिक्षालयसहित खर्बा. . .