Bivek_OB

बिराटनगरमा भोलीदेखी २ दिने भारतीय शैक्षिक मेला भारतका दुई दर्जन बढी कलेजको शैक्षिक परामर्स

विराटनगर २६ वैसाख । विराटनगरको नमस्कार होटलमा भोली शुक्रबारदेखि दुई दिने भारतीय शैक्षिक मेला लाग्ने भएको छ । भारतका विभिन्न कलेज तथा विश्वविद्यालयमा पढ्न जाने बिद्यार्थीहरुको लागी परामर्स दिने हिसावले मेला आयोजना गरिएको हो । बहृत भारतिय शैक्षिक मेला आयोजक समितिले विराटनगरमा विहीबार पत्रकार सम्म�. . .


प्रदेश नम्बर एकको राजधानी विराटनगर धुलाम्मे बनेपछि जनतामा देखियो यस्तो आक्रोस (भिडियो रिर्पोट सहित )

प्रेम देवान विराटनगर २६ वैसाख । एक पटक हैन पटक पटक सम्बन्धीत निकायलाई ध्यानआर्कषण गराउदा पनि कुनै चासो नदेखाएपछि विराटनगरका जनता यसरी सडकमा उत्रिएका छन् । दृष्यमा हेरीरहनुभएको जनताको आक्रोस भनेको धरानरोड स्थित बरगाछी महेन्द्रचोक सडक खण्डमा पर्ने विराटनगर २ मुनालपथको हो । मुनाल पथका स्थानियवासीह�. . .


विराटनगरवासीको आक्रोस : लामो समयदेखि धुलो खान वाध्य भएपछि सडक जाम प्रहरी र स्थानियविच धरपक्कड

प्रेम देवान विराटनगर २६ वैसाख । धरान विराटनगर सडक खण्ड अन्र्तगत मुनाल पथ स्थित स्थानियवासीले सडक अवरोध गरेका छन् । छ लेनको सडकको साईड रोड र नाला समय मै निर्माण नगरिएको भन्दै स्थानियवासीहरु लामो समयदेखी धुलो खान वाध्य भएका कारण बिहिबार सडक नै जाम गरेका थिए । विच बाटो मै डोरी, वास , टेवल कुर्सी जस्ता सा�. . .


भारतीयलाई नागरिकता, जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम ठप्प

झापा, २६ बैशाख । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए। यसबाट दैनिक काम लि�. . .


विराट अस्पतालमा अर्धचेत भएका ब्यक्तिको कार्डियो प्लमोनरी रिसोसिएशन प्रविधिद्धारा सफल उपचार

विराटनगर, २६ बैशाख । विराटनगर अस्पतालले दुहबी ५ सुनसरी घर भएका ५२ बर्षीय अशोककुमार जैसवालको सफल उपचार गरेको छ । बैशाख १२ गते अर्धचेत अवस्थामा अस्पताल आएका जैसवालको अस्पतालले कार्डियो प्लमोनरी रिसोसिएशन प्रविधिद्धारा सफल उपचार गरेको हो । अस्पतालका क्रिटिकल केयरका विशेषज्ञ डाक्टर ललितकुमार राजवंश. . .


धनकुटामा स्थायी राजधानीको माग, सदरमुकाम जिरोप्वाईन्टमा एक घण्टा चक्का जाम

धनकुटा, २६ बैशाख । धनकुटा लाई प्रदेश न १ को स्थाई राजधानी बनाऔ अभियान समितीले धनकुटा लाई स्थायी राजधानी घोषण नगरेको विरोधमा एक घण्टा सदरमुकाको जिरोप्वाईटमा चक्काजाम गरेको छ । प्रदेश १ को राजधानी धनकुटा हुनु पर्ने माग राख्दै लामो समय सम्म चलिरहेको आन्दोलन लाई पूर्ण रुपमा बेवास्ता गर्दै प्रदेश सरकारले. . .


विग्रिएको देशलाई ट्रयाकमा ल्याउने काम कांग्रेसले मात्र गर्छ : सिटौला

विराटनगर, २६ बैशाख । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बिग्रदै गएको देशको राजनीतिक अवस्थालाई सही ट्रयाकमा ल्याउने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताएका छन् । विराटनगरमा भएको नेपाल दलित संघको ५ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारको . . .


प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनको मापदण्ड बनाउने काम तिब्र

काठमाडौँ, २६ बैशाख । सरकारले प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनको आधार र मापदण्ड बनाउने कामलाई तीव्रता दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन बनाउने र स्थानीय तहले स्थानीय सेवा ऐन बनाउने संवैधानिक व्यवस्था भएकाले त्यसको आधार �. . .


सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसक्ने

काठमाडौ, २६ बैशाख । सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने प्रष्टयाएका हुन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको ब�. . .


बिमल अग्रवाल अपडेट : स्वास्थ्य अवस्था नाजुक बन्दै

विराटनगर, २५ वैशाख । कोशी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर बिमल अग्रवाललाई मस्तिष्क घात भएको छ । हिजो अचानक हृदयघात भएर नोवेल शिक्षण अस्पताल पुगेका  डाक्टर अग्रवाललाई उपचारका क्रममा मस्तिष्क घात भएको हो । डा.अग्रवालको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उपचारका क्रममा इस�. . .


विराटनगरमा आएका सेवाग्राही ठगिएपछि प्रेम सञ्जेलले गरे प्रशासनको ध्यानाकर्षण

विराटनगर, २५ बैशाख । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले कार्यालयसम्म आउने सेवाग्रहीसँग सरोकार राख्ने क्षेत्रको समस्या समाधानमा सहयोग गर्न विभिन्न कार्यालयको ध्यानाकर्षण गराएका छन् । कार्यालय परिसर बाहिरका सटरले मासिक ३ हजार ५ सय भाडा लिने गरेकोमा अहिले ३५ हजारसम्म प. . .


विराटनगरको विराट नर्सिङ होममा पहिलो पटक पिसाबको नलीबाट पत्थरीको उपचार

विराटनगर, २५ वैसाख । विराटनगर –३ मा रहेको विराटनगर अस्पताल (विराट नर्सिङ होम) ले प्रदेश नम्बर एकमा पहिलो पटक बिना चिरफार पत्थरीको शल्यक्रिया गराउने भएको छ । अस्पतालले ‘आर.आई.आर.एस.’ प्रविधिबाट पत्थरीको शल्यक्रिया वैशाख २८ गतेदेखि शुरु गर्ने अस्पतालले जनाएको छ । आर.आई.आर.एस. प्रविधिबाट विना चिरफार पत्थर. . .