Bivek_OB

राष्ट्रिय पत्रकारिता दिवस: प्रदेश सरकारद्वारा प्रदेश १ का चार जना पत्रकारलाई विराटनगरमा सम्मान

विराटनगर, २४ बैशाख ।  राष्ट्रिय पत्रकारिता दिवसकाे अवसरमा प्रदेश १ का चार जना पत्रकारलाई  सम्मान गरिएकाे छ । प्रदेश सरकारले आयाेजना गरेकाे कार्यक्रममा  नगद एक लाख रुपैयाँ, कदरपत्रसहित वरिष्ठ पत्रकार नकुल काजी, चन्द्र भण्डारी, हर्ष सुब्बा र राजकुमार कार्कीलाई सम्मान गरिएको हाे ।   सम्मानित पत्रकार चन. . .


गलत रगत दिँदा बालिकाको मृत्यु, भएको के थियो ?

काठमाडौं, २४ वैशाख । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रियाकाक्रममा फरक रक्त समूहको रगतको प्रयोगले ज्यान गुमाएकी सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहको परिवारले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने बताएको छ । अस्पतालको लापरबाहीले आफ्नो छोरीको ज्यान गएको आरोप परिवारले ल. . .


मोटरसाईकलको ठक्करबाट माेरङकाे मधुमल्लामा ७८ बर्षीय बृद्धको मृत्यु

मोरङ,  २४ बैशाख। मोरङको उर्लावारी नगरपालिका-५ मधुमल्ला बसस्टेण्डमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । आज बिहान  दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ९ प ९४४६ नम्बरको मोटरसाईकलले पैदल यात्री धनकुटाको डाँडागाँउ बस्ने ७८ बर्षीय लाल बहादुर खड्कालाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएका थिए । �. . .


नहरको ड्यामा डुबेर झापामा ७० बर्षीया बृद्धाको मृत्यु

झापा, २४ बैशाख। झापाको कन्काई सिँचाई आयोजना नहरको ड्याममा डुबेर कमल गाउँपालिका-४ की ७० बर्षीया दीपामाया गौतमको  मृत्यू भएको छ । आज बिहान  झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखामा रहेको नहरको ड्याममा  बृद्धा डुबेर मृत अवस्थामा फेला परेकी हुन् ।   ईलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले शव ब. . .


सोलुखुम्बुको माप्यदुधकोशीमा आगलागी, १५ लाखकाे क्षति

सोलुखुम्बु, २४बैशाख  ।  सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका-६ मा भएको आगलागीमा १५ लाख बराबरको क्षति भएको छ ।  स्थानीय एक्का बहादुर राईको  घरमा अचानक आगलागी हुँदा घर भित्र रहेको लत्ता कपडा, भाँडा वर्तन लगायत घरको सम्पुर्ण समान जलेर नष्ट भएकाे   जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  आगलागी प�. . .


विराटनगर मै दाइजोमा कार नपाएको भन्दै श्रीमती सहित छोरीलाई घर निकाला

विराटनगर, २४ बैशाख ।  दाइजोमा कार नपाएको भन्दै श्रीमतीसहित छोरीलाई घर निकाला गरेका छन्।  विराटनगर-१५ का चन्दन कुमार दास र उनकी आमा सरितादेवीले  जिमी कुमारीलाई कुटपिट गरी घर निकाला गरेका हुन्।। दुधे छोरीसहित घरबाट निस्किएकी कुमारी अहिले माइतीको शरणमा छिन्। दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई घर निक�. . .


ट्राफिक प्रहरी कार्यालय दमक झापाको भवन शिलान्यास

झापा, २४ बैशाख । ट्राफिक प्रहरी कार्यालय दमक झापाको हाता भित्र निर्माण हुन लागेको प्रहरी आवास गृह तथा भान्सा घरको शिलान्याश गरिएको छ। उक्त भवनको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शिलान्यास गरेका हुन् । आवास गृहको शिलान्यास पश्चात कार्यक्रमलाई सम्. . .


धनकुटाको शहीदभूमिमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

धनकुटा, २४  बैशाख ।  धनकुटाको शहीदभूमि गाउँपालिका ७ देउरालीमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका ७ देउराली कै ट्याक्टरका सह चालक २२ वर्षीय ओमबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बेलुका शहीदभूमि गाउँपालिका ७ देउरालीबाट महालक्ष्मी न�. . .


मदिराको मातमा १२ बजे राति शिक्षक आफ्नै विद्यार्थीको कोठामा पुगेपछि…

सिन्धुली, २४ बैशाख । दुई बालिकालाई मदिरा सेवन गरी रातको साढे १२ बजे कोठामा गई यौन दुव्र्यवहार गर्ने एक शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मुद्दा दर्ता भएको छ । बाल सञ्जालको सक्रियतामा फिक्कल गाउँपालिका वडा नंं ३ घर भई सोहि ठाउँको माध्यमिक विद्यालय रातमाटा खोलागाउँमा प्राथामिक तहमा पढ�. . .


तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टोलीद्वारा वियजी सुरुआत

ताप्लेजुङ, २४ बैशाख । ताप्लेजुङमा जारी ‘तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टोलीहरूले वियजी सुरुआत गरेका छन्। मैवाखोला गाउँपालिकाको केन्द्र साँघुस्थित नारायणी माविको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले प्रदेश १ लाई पराजित गर्‍यो। पाँचजना. . .


विराटनगरका रिजालको समूहले कोहलपुर र बालाजुबाट पनि खानेपानीका ट्यांकी उत्पादन गर्ने

विराटनगर,२४ बैशाख । विगत अढाई दशकदेखि खानेपानीका ट्यांकी उत्पादन गर्दै आएको विराटनगरको रिजालको फेनोलेक्स इन्डस्ट्रिजले पश्चिम नेपालको कोहलपुर र काठमाडौंको बालाजु औद्योगिक क्षेत्रबाट पनि ट्यांकी उत्पादन गर्ने भएको छ। कोहलपुर नगरपालिकाको पिप्री भन्ने स्थानमा १४ कट्ठा जमिन लिएर तथा बालाजू औद्योग. . .


प्रदेश एकको स्थायी राजधानी विराटनगर, ब्यवस्थापिका र कार्यपालिका एकै ठाउँमा रहने

विराटनगर, २३ बैशाख ।  प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो । प्रदेश सभामा भएका ९३संसदहरुमा संसद सभा भवनमा उपस्थित भएका ८७ जना मध्ये ८६ मत खसेसँगै बिराटनगर स्थायी राजधानी घोषणा भएको हो । प्रदेश सभा बैठक चलि. . .