Bivek_OB

हरेक नेपालीको थाप्लोमा ३१ हजार बढी ऋण, ऋणको भार बढ्यो

काठमाडौं,२९ चैत ।  हरेक नेपालीको थाप्लोमा कूल ऋण बढेर ३१ हजार ७ सय ५० पुगेको छ । महालेखा नियन्त्रक कार्यालयले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनको विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म नेपालको कूल ऋणको भार प्रतिव्यक्तिमा ३१ हजार ७ सय ५० पुगेको छ । आर्थिक वर्ष आर्थिक वर्ष २०७२/७३ मा प्रतिव्यक्ति ऋण २२ �. . .


विराटनगरबाट ओलम्पिक टर्च नेपालगञ्ज पठाइयो, उत्कृष्ट नतिजा ल्याउन प्रदेश प्रमुखको शुभकामना

विराटनगर, २९ चैत ।   वैशाख ५ गते नेपालगञ्जमा औपचारिक उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकुदका लागि औपचारिक रुपमा विराटनगरबाट ओलम्पिक टर्च पठाइएको छ। शुक्रबार शहिद रंगशालामा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा �. . .


छोरीलाई पटकपटक करणी गर्ने बाबु पक्राउ

चितवन, २९ चैत । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्. . .


विराटनगरको कोशी अस्पतालमा चौथो दिनपनि तालाबन्दी, दैनिक २ लाख ५० हजार घाटा

विराटनगर, २९ चैत । कोशी अञ्चल अस्पतालको ओपिडी सेवा चार दिनदेखि बन्द हुदाँ अस्पतालमा पुगेका विरामीलाई सास्ती भएको छ । उपचार गर्न आएका विरामी अस्पतालमा लगाएको ताल्चा हेदै फर्कन वाध्य छन् । सरकारी सेवा सुबिधामा गुणस्तरिय स्वास्थ्य लाभ लिन आउने विरामी पछिल्लो चारदिन देखि उपचार नै नपाएर फर्कनु पर्ने बाध�. . .


मोरङ लेटाङको एउटा विद्यालय जहाँ कक्षा १ मा एक जना मात्र बिद्यार्थी

भूमिका पाख्रिन, लेटाङ, २९ चैत । कक्षा १ मा १ जना विद्यार्थी । सुन्दापनि अनौठो लाग्ने यो कुरा दुरदराजको विद्यालयको पक्कै होइन । मोरङको लेटाङ नगरपालिकाको वडा नं. ५ स्थित श्री करमबोटे प्राथमिक विद्यालयको हो । यो बिद्यालयमा कक्षा ५ सम्म पढाइ हुने गर्दछ । ५ कक्षासम्म कुल ३५ जना विद्यार्थी अध्ययन गरीरहेका छन�. . .


झापा गाउँपालिकामा मध्यरातमा आगलागी, १५ लाख बराबरको क्षति

झापा, २९ चैत। झापाको झापा गाउँपालिका-४ बस्ने राजेश गणेशको किराना पसलमा गएराती आगलागी हुँदा करिब   १५ लाख मूल्य बराबरको क्षति भएको छ । राती करिव १२ बजे  भएको  आगलागीबाट गणेशको टिनको छानो भएको बाँस र काठले बनेको  पसलमा अचानक आगलागी  भएकाे प्रहरीले जनाएकाे छ । आगलागीबाट पसलमा रहेको सम्पूर्ण किराना सामान, फ. . .


ओखलढुङगामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, २ घाईते

ओखलढुङगा, २९ चैत।  ओखलढुङगाको लिखु गाउँपालिका-३ नर्वदेश्वर सतलुङमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।  लिखु गाऊँपालिका-४ की ५५ बर्षीया सेतीमाया मगर, निजकै छोरी १८ बर्षीया विष्णु मगर र ३२ बर्षीया गोमा मगर घर लिप्ने माटो खन्न गएकोमा माटो खन्ने क्रममा �. . .


विराटनगरका यस्ता पनि सामुदायिक विद्यालयःविद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द

विराटनगर, २९ चैत ।  नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा महेन्द्र विष्टले ल�. . .


विराटनगरको उद्योग संगठन मोरङ उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा सम्मानित

विराटनगर, २९ चैत । उद्योग संगठन मोरङलाई उद्योग वाणिज्य क्षेत्रका उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । बिहिवार उद्योग वाणिज्य दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् । आर्थिक विकासको मुल आधार, सह–अस्तित्व उद्योग र व्यापार भन्ने मुल नाराका �. . .


चिकित्सकले लगाएको ताला हेरेर फर्किन्छन् विरामी, काेशी अस्पतालमा ३ दिनदेखि विरामीलाई सास्ती

विराटनगर, २८ चैत । कोशी अञ्चल अस्पतालको ओपिडी सेवा ३ दिनदेखि बन्द हुदाँ अस्पतालमा पुगेका विरामीलाई सास्ती भएको छ । उपचार गर्न गाएका विरामी अस्पतालमा लगाएको ताल्चा हेदै फर्कन वाध्य छन् । सरकारी सेवा सुबिधामा गुणस्तरिय स्वास्थ्य लाभ लिन आउने विरामी पछिल्लो ३ दिन देखि आउने अनी उपचार नै नपाएर फर्कनु पर्. . .


प्रदेश सरकार विश्वबिद्यालय संचालनको तयारीमा, यस्तो छ कार्यदलको सुझाव

विराटनगर, २८ चैत । प्रदेश सरकार आफैँ विश्वबिद्यालय खोल्ने तयारीमा लागेको छ । प्रदेश विश्वबिद्यालय संचालनमा ल्याउने बारेमा गत मंसिर ६ गते बनेको कार्यदलले प्रतिबेदन बुझाएसँगै सरकारलाई विश्व बिद्यालय संचालनको लागि कसरी अगाडि बढ्ने भन्ने स्पष्ट मार्ग प्रसस्त गरेको छ । झण्डै ३ महिना लगाएर बनाएको प्रति. . .


विराटनगरको कोशी अस्पताल अगाडी ४० लाखको लगानीमा क्याफे संचालन

विराटनगर, २७ चैत । विराटनगर–७ स्थित कोशी अञ्चल अस्पताल अगाडि विराटनगरका दुई युवाले ४० लाख रुपैयाँको लगानीमा ‘टे«न्ड क्याफे एण्ड लाउन्ज’ संचालनमा ल्याएका छन् । शान्त र रमणिय वाताबरणमा रहेको क्याफे एण्ड लाउन्जको विराटनगस्थित विराटेश्वर वृद्धा आश्रमका जेष्ठ नागरिकहरूको उद्घाटनसँगै संचालनमा आएको ह�. . .