विराटनगर, १ बैशाख । बबरसिंह थापा सेवागुठीले दुईजना अग्रज साहित्यकारलाई सम्मान गरेको छ । बबरसिंह थापा सेवा गुठीले विराटनगरमा एक कार्यक्रम गरी देवकुमारी थापा स्मृति सम्मानबाट साहित्यकार प्रा. डा. चूडामणि बन्धुलाई सम्मान गरेको हो । गुठीले साहित्यकार बुन्धुलाई नगद ५१ हजार रुपैयाँ राशिसहित सम्मान गरे�. . .
विराटनगर,१ बैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय बर्षको रुपमा रहने बताएका छन् । नयाँ बर्ष २०७६ सालको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान पु¥याउन अपिल समेत गरेका. . .
विराटनगर, १ बैशाख । विराटनगरको मेनरोडमा रहेको सेन्ट्रल मलमा एक महिनाको लागि अफैरै अफर योजना ल्याएको छ । आजदेखि शुरु हुने योजना एक महिनासम्म संचालन हुने सेन्ट्रल मलले जनाएको छ । नयाँ बर्षको अबसरमा सेन्ट्रल मलले छुटको अवसर सहित वैशाख महिनाभर विभिन्न कार्यक्रम संचालन गरेको हो । सेन्ट्रल मल शुभारम्भ २०�. . .
काठमाडौँ १ बैसाख । लुक्लामा समिट एयरको विमान उडान भर्ने क्रममा हेलिकप्टरसँग ठोक्किएपछि अहिलेसम्म दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । हेलिकप्टरका पाइलटको उद्धार गरिएको छ । हेलिकप्टरका पाइलट सिबी गुरुङको उद्धार गरिएको हो । समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएक�. . .
रबिन्द्र बराल रंगेली, ३० चैत । मोरङको रंगेली नगरपालिका २ स्थित मंगलबारेका एक बालक औषधि उपचारको अभावमा थलिएका छन् । ४५ बर्षका विनोद सरदार र आमा रेखा सरदारका कान्छा छोरा १३ वर्षका करण सरदारले बिगत ६ महिना देखि खुट्टाको उपचार नपाएका हुन् । कात्तिक महिनामा खेलेर घर फर्किदै गरेको समयमा बाटोमा लडेर समान्य. . .
सुनसरी, ३० चैत । सुनसरीको धरान ८ स्थित सेउती पुलनजिक भएको कार दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। चारकोशे जंगल स्थित कोशी राजमार्गको सो खण्डमा भएको दुर्घटना गम्भीर घाइते भएका कार चालक गोबिन्द बस्नेतको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या ४ पुगेको हो। यसअघि सो दुर्घटनामा ३ जनाको ज्यान �. . .
प्रेम देवान विराटनगर ३० चैत्र । आज राती १२ बजेपछि २०७५ साललाई विदाई गरेर नयाँ वर्ष २०७६ सुरु हुदैछ । यसै अवसरमा विराटनगरमा नयाँ बर्षको अवसरमा एक दर्जन बढी साँगितिक कार्यक्रम हुदैछ । विराटनगरमा रहेका ठूला प्रतिष्ठित व्यापारिक मल तथा रेष्टुरा होटलहरुले नयाँको आगमनलाई मध्यनगर गर्दै राष्ट्रिय तथा अन्त. . .
विराटनगर, ३० चैत । नेपाल पत्रकार महासंघ प्रदेश समितिको लागि भवन सिलान्यास भएको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले भवनको सिलान्यास गरेका हुन् । आज एक कार्यक्रमको आयोजना गरी विराटनगर ५ को चाँदनी चौक नजिक भवनको शिलन्यास गरिएको हो । विराटनगर महानगरपालिकाले प्रदान गरेको एक कठ्ठा जमिनमा अत्�. . .
काठमाडौं, ३० चैत । शनिवार बिहानै भूकम्पको धक्का महसूस भएको छ । रसुवालाई केन्द्रबिन्दू बनाएर बिहान ४ बजेर ४० मिनेटमा भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.६ रेक्टर स्केलको थियो । पछिल्ला केही दिनदेखि हप्तैपिच्छे भूकम्पका धक्का महसूस भइरहेक. . .
सुनसरी, ३० चैत । सुनसरीको धरानबाट इटहरी तर्फ आँउदै गरेको कारले ट्याक्टर र बसलाई राती ११ बजे सेउती पुल नजिक ठक्कर दिदाँ तीन जनाको ज्यान गएको छ । धरानबाट इटहरी तर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले सोही दिशाबाट आँउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टर र इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ वसलाई . . .
सुनसरी, ३० चैत । सुनसरीको रामधुनी नगरपालिका-३ जाल्पा पेट्रोल पम्प अगाडी हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको गरेको बा ४ ख १४२२ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउँदै गरेको को २३ प ७७१९ �. . .
संखुवासभा, ३० चैत । संखुवासभाको खँंदबारी नगरपालिका ९ आपगाछीमा ट्याक्टर दुर्घटना हुंदा चालकको मृत्यु हुनुका साथै त्यसमा सवार ४ जना घाइते भएका छन् । तुम्लिङटारबाट सभाखोलामा बालुवा लिन जादै गरेको को२त ५१८४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो । दुर्घटनामा चालक सुनसरी इटहरी उपमहानग. . .