बिराटनगर, २६ चैत । नोबेल मेडिकल कलेजमा अध्ययनका लागि आएका नयाँ बिद्यार्थीलाई स्वागत गरिएको छ । एमविविएस, विडीएस र बिएस्सी नर्सिङ प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीलाई स्वागत गरिएको हो । एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ दोस्रो बर्षको आयोजनामा भएको कार्यक्रममा फुल, खादा र अविर लगाएर नयाँ बिद्यार्थीह. . .
विराटनगर, २५ चैत । नयाँ शक्ति पार्टी, नेपालले १ नम्बर प्रदेश कमिटी पुनर्गठित गरेको छ । प्रभुराम श्रेष्ठको संयोजकत्वमा १ सय ३३ जना सदस्य रहने गरी कमिटि बनाईएको हो । प्रदेशको प्रवक्तामा तेजलाल कर्ण र नवराज दाहाललाई तोकिएको छ । कर्णलाई आर्थिक विभाग प्रमुखको समेत जिम्मेवारी दिएको छ । विराटनगरमा बसेको नय�. . .
विराटनगर, २६ चैत । जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन गएकाहरुले नागरिकता वितरण कार्य रोकिएपछि विराटनगरमा जुलुस निकालेर प्रदर्शन गरे । जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई नागरिकता दिने गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि जिल्ला प्रश�. . .
विराटनगर,२६ चैत । किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरको अध्यक्षमा विना जिमीलाई चयन गरिएको छ । विराटनगरमा सम्पन्न भेलाले समितिको उपाध्यक्षमा विना याक्खा, सचिवमा प्रेम देवान , सह सचिव सतिस देवान र कोषाध्यक्षमा सर्मिला देवानलाई चयन गरिएको छ । विराटनगरमा सोमबार भएको भेलाले सदस्यहरुमा मना देवान. . .
प्रेम देवान । विराटनगर, २६ चैत । विराटनगरको कोशी अञ्चल अस्पतालमा केही दिनदेखि केही युवा सक्रिय थिए । उनीहरुको काम रङ लगाउने अनी सरसफाई गरेको देखिन्थ्यो । विरामी पनि उपचार गराउन आउने क्रम उस्तै नै छ । काम गर्नेले काम गरेका गरेकै छन् । विगत केही दिन देखि मदन भण्डारी स्मृति प्रतिष्ठानको हेल्थ असिस्टेन्ट . . .
संखुवासभा । संखुवासभाका तीन वटा स्थानीय तहका विभिन्न स्थानमा खानेपानीको अभाव भएपछि स्थानीयहरु बसाई सर्न बाध्य भएका छन् । खानेपानीको हाहाकार भए पछि तीन स्थानीय तहका ४५ घर परिवारले गाँउ छाडेका हुन् । खानेपानी अभावकै कारण चैनपुर नगरपालिकाका १०, धर्मदेवी नगरपालिका २५ र पाँचखपन नगरपालिका १० का स्थानीय �. . .
सोलुखुम्बु, २६ चैत । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा निर्माणाधीन लोयर सोलु हाइड्रो कम्पनीको सुरुङभित्र ढुङ्गाले लागेर मंगलबार बिहान १ मजदुरको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् । बिहान साढे ४ बजे सुरुङभित्र काम गरिरहेका कामदारको समूहलाई माथिबाट खसेको ढुङ्गाले किच्दा भारतको . . .
काठमाडौं, २६ चैत। मंगलवार एकैदिन पश्चिम नेपालको पहाडी क्षेत्रमा २ पटक भूकम्पको धक्का महसुस भएको छ । बिहान बैतडी–दार्चुला र दिउँसो दोलखामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार दिउँसो १ बजेर ५ मिनेटमा दोलखाको चाँखु केन्द्रबिन्दू बनाएर ४.२ लोकल म्याग्निच्य. . .
विराटनगर २६ चैत । जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन गएकाहरुले नागरिकता वितरण कार्य रोकिएपछि विराटनगरमा जुलुस प्रदर्शन गर्दै धर्ना बसेका छन् । जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई नागरिकता दिने गृह मंत्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि जिल्ल. . .
विराटनगर, २६ चैत । मंगरलवार बिहान करिब १० बजेको थियो, एक हुल युवाहरु नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयको चोकमा देखिए । ब्यापक प्रहरी परिचालन गरिएको थियो भने, जिल्ला प्रशासन कार्यालयमा छिर्नका लागि सोधिखोजी गरेर मात्र प्रवेश दिईएको थियो । सोमबारसम्म जिल्ला प्रशासन कार्यालयमा वैशाख १७ गतेसम्मको ल�. . .
महाेत्तरी, २६ चैत । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुई महिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादु�. . .
विराटनगर, २६ चैत । विराटनगरको ब्यस्त बजारमा धमाधम बिजुलीका पोलहरु सार्ने र तार मिलाउने काम भईरहेको छ । सडकको विस्तारसँगै विचमा भएका विजुलीका पोलहरु सार्नको लागि ठेकेदार कम्पनीहरुले काम गरेका हुन् । तर जसरी काम गर्नु पर्ने हो त्यो अनुसारका सुरक्षित मापदण्ड प्रयोग गरिएको छैन । दिनभरी झुण्डिएर गरिने �. . .