Bivek_OB

दिवाकर गाेल्छा : विराटनगरमा भीषण आगलागीले जन्माएको औद्योगिक क्रान्तिका अगुवा

विराटनगर, २८ चैत । तीसको दशक मध्यमा पुग्न लागेको थियो, २०३४ सालमा गोल्छा अर्गनाइजेसनले कहिल्यै नभोगेको विपत्ति सामना गर्नुपर्यो। विराटनगरको रानीमा रहेको हनुमान् जुट प्रेसको गोदाममा आगो लाग्यो। त्यस बेलासम्म गोल्छा परिवारको मुख्य व्यवसाय जुटको निर्यात थियो, अर्को एउटा हुलास मेटल क्राफ्ट उद्योग पनि. . .


भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदै, ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने

जाेगवनी, २८ चैत  । भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभाका लागि सात चरणमा मतदान हुनेछ । अन्तिम मतदान मे १९ तारिखमा हुनेछ ।  १७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ । जुन अर्को दोस्रो ठूलो प्रजातान्त्रिक देश मानिने अमेरिक�. . .


खटाएको ठाउँमा १२ हजार कर्मचारी गएनन् , अटेर कर्मचारीलाई बर्खास्तकाे तयारी

काठमाडौं, २८ चैत ।  करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको चिठी सम्बन्धित मन्त्रालयमै पठाउने गरे पनि असन्तुष्ट कर�. . .


अभ्यासको अनुमतिमै ७५ प्रतिशत एमबीबीएस डाक्टर फेल, सबैभन्दा बढी चीन र बंगलादेशमा पढ्ने

काठमाडौं, २८ चैत ।   नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन्। शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए। ८ सय ३५ जना फेल भएका छन्। काउन्सिलले बीड�. . .


मिस जापान भएकी प्रेमिशाको बुवालाई विराटनगरमा अल्फाविटाको सम्मान

विराटनगर, २७ चैत । जापानमा हालै सम्पन्न मिस जापान भएकी विराटनगरकी प्रेमिशा तामाङका बुवालाई विराटनगरको अल्फाविटा कन्सलटेन्सीले सम्मान गरेको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि प्रेमिशाका बुबा तामाङलाई अल्फाविटाका निर्देशक टिका ढकालले सम्मान गरेका हुन् । प्रेमिशा अल्फाविटा विराटनगरमा रह�. . .


भारतीय नृत्य प्रशिक्षकद्धारा विराटनगरमा ‘सेयर इट डान्स क्याम्प’, पटनासम्मका सहभागी

प्रेम देवान । विराटनगर, २७ चैत । विराटनगरमा पहिलो पटक भारतका नृत्य प्रशिक्षक बाट ६ दिने ‘सेयर इट डान्स क्याम्प’ भईरहेको छ । न्यु क्लीयर डान्स ग्याङ्ग तथा भाईरल डान्स स्टुडियोको संयुक्त आयोजनामा विराटनगरको नमस्कार होटलमा चैत्र २५ गतेदेखि क्याम्प शूरु भएको हु भएको थियो । क्याम्पमा झापा, मोरङ, सुनसरी, स�. . .


प्रदेश १ मन्त्री परिषद् निर्णय : सङ्घिय सरकारले दिने भन्दा थप चारवटा विदा दिने

विराटनगर, २७ चैत । प्रदेश १ सरकारले केन्द्र सरकारले तोकेकोभन्दा बाहेक थप ४ वटा बिदा दिने निर्णय गरेको छ । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले २०७६ सालको हिन्दूहरूको पर्व जनै पूर्णिमा, उधौली पर्व, मुस्लिमहरूको पर्व इदुल फित्त(रमजान) र छठ पर्व गरी थप चारवटा विदा दिने निर्णय गरेको मन्त्रीपरिषदका प्रवक्ता आ�. . .


शून्य समयमा सांसदका जिज्ञासा : ‘सदनमा उठेका विषय सरकारले कार्यान्वयन किन गरेन ?’

विराटनगर, २७ चैत ।  प्रदेश सभामा शून्य समयमा उठाइएका विषय कार्यान्वयन नभएको प्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको शून्य समयमा बोल्ने सांसदले सदनमा उठेका विषयहरु कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखेका हुन् । मोरङका सांसद कूलप्रसाद साम्बाले शून्य समयमा पटक–पटक उठाइएका �. . .


विराटनगरको विभिन्न स्थानमा ‘तिम्रो मायामा परेर’ एल्वमको म्यूजिक भिडियो छाँयाकन

विराटनगर २७ चैत्र । भारतीय गायन रियालिटी सो जीटिभी ‘सारेगमप’ मा पुगेर आफनो प्रस्तुति दिईसकेका विष्णु राजवंशीको पहिलो म्यूजिक भिडियोको छाँयाकन पुरा भएको छ । मोरङको जहदा गाँउपालीका बुधनगरका २८ बर्षिय विष्णु राजवशीले गाएको ‘एन सेल मोवाईलबाट फोन गरेको म तिम्रो मायामा परेर’ बोलको गीतको छायाकन विराटनग�. . .


प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई घरजम गर्दै, यस्तो छ तयारी

इटहरी, २७ चैत। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले २०७६ सालमा घरजम (बिहे) गर्ने बताएका छन् । जनतासँग मुख्यमन्त्री कार्यक्रममा मुख्यमन्त्री राईले छिट्टै यसबारेमा सवै कुरा थाहा हुने बताए ।कार्यक्रम मुख्यमन्त्री शेरधन राईसँगको कार्यक्रम जनतासँग मुख्यमन्त्री बैशाख एक गते बिहान प्रदेशका ३० वटा �. . .


लागूऔषध सहित झापाबाट एक जना पक्राउ

झापा, २७ चैत । झापाको भद्रपुर नगरपालिका-५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषध सहित आज एक जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित उदयपुर बेलका नगरपालिका-५ बस्नेबर्ष २२ को बिरधन तामाङलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।  प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेकाे अबस्थामा तामाङलाई चेक�. . .


मोरङ ब्यापार संघले हावाहुरी प्रभावित क्षेत्रमा दुई लाखको राहत सामाग्री तरुण दल मार्फत पठायो

विराटनगर, २७ चैत । मोरङ ब्यापार संघले चैत १७ गते बारा र पर्सा जिल्लामा आधिहुरी (टोर्नाडो) का पीडित परिवारहरुलाई राहत वितरण गरेको छ । मोरङ व्यापार संघले संकलन गरेको राहत सामाग्रीहरु सो क्षेत्रमा वितरणका लागि नेपाली कांग्रेस, तरुण दलका टिम मार्फत वितरण गर्न हस्तान्तरण गरेको हो । संघका अध्यक्ष पवनकुमार �. . .