हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा खेलिएको खेलमा क्रिस मोरिस र कगिसो रबाडाको घातक बलिङको मद्दतले दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ३९ रनले हराएको छ । दिल्लीका रबाडाले ३.५ ओभरमा २२ रन दिएर ४ विकेट लिए । दिल्लीका मिको पाल र क्रिस मोसिरले पनि तीन–तीन विकेट लिएर टीमलाई जिताए । दिल्ल�. . .
सोलुखुम्बु, २ वैशाख। सोलुखुम्बुको लुक्का विमानस्थलमा दुर्घटनामा परेको समिट एयरको विमान कोपाइलट सुजित ढुंगानाले चलाएको पुष्टि भएको छ । समिट एयरका अनुसार यात्रु र कार्गोरहित विमान भएकाले कोपाइलट सुजित ढुंगानाले चलाएका थिए । बिहानैदेखि हतारमा रहेको उक्त विमानले आठौं उडान भर्ने क्रममा दुर्घटनामा पर�. . .
काठमाडौँ, २ बैशाख । बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वी केन्द्रबिन्दु बनाएर सोमबार बिहान स्थानीय समय अननुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ । भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्�. . .
विराटनगर, २ बैशाख । नयाँ वर्षको पहिलो दिन आइतबार प्रदेश १ का चर्चित पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए। आन्तरिक र वाहिय पर्यटकको चहलपहल बढेसँगै ती स्थानमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ। धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा र सुनसरीका चर्चित पर्यटकीयस्थल वन. . .
सुनसरी, २ बैशाख। इटहरीस्थित तरहरामा कृषि सहकारीको लगानीमा निर्माणाधीन दुग्ध प्रशोधन केन्द्रका लागि प्रदेश नम्बर १ सरकारले २० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । कामधेनु दुग्ध विकास सहकारी संस्थाले केन्द्र निर्माण गर्न लागेको हो । प्रशोधन केन्द्र २५ हजार लिटर क्षमताको बन्ने भएको छ । प्रदेशका म�. . .
विराटनगरमा नयाँ बर्षको अवसरमा विराटनगरका विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रम भए । सेन्ट्रल मलमा देखिएको रात्रीकालिन परिदृष्य यस्तो थियो । तस्वीर : प्रेम देवान आवर/ आवर विराटनगर. . .
विराटनगर, २ वैशाख । मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट प्रहरीले आज १ थान पेस्तोल बरामद गरेको छ । स्थानीयले बाँसको झ्याङमा लुकाई राखेको शंकास्पद बस्तु देखे पश्चात इलाका प्रहरी कार्यालय रानीमा जानकारी गराएका थिए । उक्त स्थानमा तत्काल रानीबाट प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा रंङको बट्टा. . .
विराटनगर, १ वैशाख । विराटनगर महानगरपालिका १२ निवासी गुरु बराललाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सुप्रवल जनसेवा श्री विभुषण प्रदान गरिएकाे छ । नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा भएको उल्लेखनीय योगदानका गर्ने ब्यक्तिलाई गरिने सम्मान अनुसार बराललाई सुप्रवल जनसेवा श्री व�. . .
प्रेम देवान/रविन्द्र बराल । रंगेली, १ बैशाख । ‘आर्थिक अभावकै कारण रंगेलीका करणको उपचार हुन सकेन, ६ महिनादेखि ओछ्यानमा’ शिर्षकको समाचार शनिबार आवर विराटनगर डट नेटमा भएको थियो । आवर विराटनगर डट नेटमा आएको समाचार पढेर विराटनगरका एकजना मनकारीले सहयोग गरेका छन् । विराटनगर १२ का विकास विसुन्केले करणको उप�. . .
प्रेम देवान विराटनगर, १ बैशाख । कलाकार समाजका गहान मात्र हैनन्, समाजका ऐन पनि हुन् भन्ने भनाईलाई अहिले सप्तरी हनुमान नगरपालिकाका कलाकार हरिओम मेहता कोईरीको देखाएका छन् । विराटनगरको आरोहण–गुरुकुल शुशिला नाटक घरमा चैत्र ३० गतेदेखि बैशाख २ गतेसम्म कोईरीको एकल चित्रकला प्रदर्शनी गरिएको छ । काठमाडौंको . . .
सर्लाही, २९ बैशाख । छुट्टाछुट्टै सवारी दुर्घटनामा सर्लाहीमा ५ जनाले ज्यान गुमाएका छन् भने ४२ जना घाइते भएका छन्। बिहान सबा ५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्णप्रदेशीय वागवानी केन्द्र अगाडि बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका उक्त दुर्घटनामा. . .
काठमाडौं, १ वैशाख। चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । आइतबार अपरान्ह नेपालसहित विश्वभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या व्यहोरेका हुन् । फेसबुकसँग मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्. . .