सोलुखुम्बु, २४ फागुन । सोलुखुम्बुबाट काठमाण्डौका लागि छुटेको टाटा सुमो जीप बिहीबार सिन्धुलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सोलुखुम्बुको नेलेबाट यात्रु लिएर काठमाण्डौका लगि छुटेको ना १ ज ७०९४ नम्बरको सुमो जीप मध्यपहाडी लोकमार्गमा बससँग ठोक्किँदा ६ जना घाइते भएका हुन् । सिन्धुलीको फिक्कल ग�. . .
ताप्लेजुङ, २४ फागुन । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरा देवीको मन्दिरमा जाँदा कहिल्यै पनि सात जना एउटै हेलिकप्टरमा नचढेको बताए । भट्टराईले पाथीभराबाट हेलिकप्टरमा सात जना चढाएर लैजानुले दुर्घटनाका बारेमा विभिन्न आशंका उब्जाएको बताए । ‘ताप्लेजुङको घुन्सामा २०६३ सालमा पनि हेलिकप्टर दुर�. . .
विराटनगर,२४ फगुन । मोरङको लेटाङमा जारी ‘लेटाङ एक्स्पो’मा स्थानीय उत्पादित कृषिसम्बन्धी स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । ‘लेटाङ नगरको आधार, कृषि, पर्यटन, कला र संस्कृतिसहितको पूर्वाधार’ भन्ने मुख्य नाराका साथ लेटाङमा ‘कृषि, पर्यटन तथा व्यावसायिक अन्तरराष्ट्रिय प्रदर्शनी’का रूपमा पहिलोपटक ‘. . .
श्रीनगर,२४ फागुन । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी १ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानी समेत हो । घाइते�. . .
बिबिसी । महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिने मुलुकहरू अहिले पनि औंलामा गन्न सकिन्छन् - जम्माजम्मी छ वटा। विश्व ब्याङ्कको नयाँ विश्लेषण "वीमिन, बिजनेश र ल" अर्थात महिला व्यवसाय र कानुन नाम दिइएको प्रतिवेदनमा भनिएको छ महिला र पुरुषबीच "पूर्ण समानता" १८७ देशमध्ये जम्माजम्मी ६ देशमा छ। वाशिङ. . .
विराटनगर,२४ फागुन । विराटनगरमा हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालबाट खेल्ने खेलाडी छनौट भएका छन् । साफ खेल्न लामो समयदेखि अभ्यास गर्दै आएका २३ जना खेलाडीहरूबाट साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता खेल्न २० जना खेलाडी छनौट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानका�. . .
काठमाडौं, २४ फागुन । जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। भोजपुरमा सडक निर्माण गर्दा १८ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा बिहिबार मुद्दा . . .
प्रेम देवान । विराटनगर, २३ फागुन । आगामी फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलकालागि खेलाडीहरु प्रशिक्षणमा ब्यस्त भएका छन् । विराटनगरको सहिद रङ्शालामा हुने पहिलो उद्घाटन खेलमा घरेलु टोली नेपालसँग भुटानले सामाना गर्दैछ । विराटनगरको दिल्ली पब्लिक स्कुलमा अहिले खेलाडीहरुलाई. . .
विराटनगर, २३ फागुन । विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको जागृती आधारभूत विद्यालय अगाडि झण्डा हल्लाउँदै एउटा गाडी विद्यालयको मुख्य गेटमा रोकियो । सो गाडीको अगाडि प्रहरीको गाडी थियो । प्रहरीको गाडी अगाडि हुनु अनि पछाडि झण्डा हल्लाउँदै गाडी आएको देखेपछि कुनै मन्त्री आएको होला भनेर धेरैले अड्क�. . .
प्रेम देवान । विराटनगर, २३ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको पाँचौ साफ महिला च्याम्पियनसिप महिला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विराटनगरको सहिद रङ्गशालामा आगामी फागुन २८ गतेदेखि पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता हुँदैछ । एन्फाक. . .
विराटनगर, २३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको नेतृत्वमा बुधवार विराटनगरका विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरिएको छ । विराटनगर १९ मा रहेको जागृति आधारभूत विद्यालय, पोखरीया माध्यमिक विद्यालय र मोरङको बुढीगंगा गाउापालिका १ टंकीसिनवारीमा रहेको नरग्राम माध्यामि�. . .
शिवम मिश्र (प्रशान्त) विराटनगर,२३ फागुन । थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति सुनसरीले राज्यले थारु समुदाय प्रति अन्यायपूर्ण र बिभेदपुर्ण व्यबहार गरेको आरोप लगाएको छ । थारु कल्याणकारी सभाको आज बसेको बैठकले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो । विज्ञप्तिमा बुधबार जिल्ला अद. . .