Bivek_OB

मुख्यमन्त्री कप क्रिकेटकाे लागि प्रदेश १ बाट टोली सार्वजनिक,यी हुन् छनाैटमा परेका खेलाडी

विराटनगर, २३ फागुन । कैलालीमा हुने प्रथम मुख्यमन्त्री कप क्रिकेटकालागि प्रदेश १ ले आफ्नो टोली सार्वजनिक गरेको छ। युवा खेलाडीहरु सम्मिलित टोलिको कप्तानी पुष्प थापाले कप्तानी गर्नेछन। छनोट भएका खेलाडीहरुमा पुष्प थापा (कप्तान), सिद्धान्त लोहानी, अंकित सुवेदी, सन्नी पुन,  मिनस थापा, मुकुन्द यादव, राज�. . .


काे हुन् ती बालिका जहाँ प्रधानमन्त्रीले गाडी रोक्न लगाएर हजार झिकेर दिए !!

झापा, २३ फागुन । झापाको सुखानीमा सहिदहरुको स्मृति दिवसमा ठूलो कार्यक्रम भयो । प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका ठूला नेताहरु कार्यक्रममा पुगे । मंगलबारको कुरा हो यो । आमसभा नसकिँदै त्यहाँबाट स्थलबाट करिब दुई दर्जन मोटरको लस्कर जंगलको बाटोतिर लाग्यो । शनिश्चरेबाट पश्चिम दक्षिण तिर मोडियो । �. . .


भारत–पाक सीमा क्षेत्रमा अझै गोली हानाहान

नयाँदिल्ली– भारत–पाक सीमा क्षेत्रमा अझै गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एकअर्काप्रति गोलाबारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । उनीहरूले गत २४ घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधब. . .


प्रादेशिक महिला सम्मेलन १३ बुँदे बिराटनगर घोषणा पत्र जारी गर्दै सकियो

विराटनगर, २२ फागुन ।प्रादेशिक महिला सम्मेलन १३ बुँदे बिराटनगर घोषणा पत्र जारी गर्दै सकियो विराटनगर, २२ फागुन । प्रादेशिक दुई दिने महिला सम्मेलन बिराटनगर घोषणा पत्र जारी गर्दै सकिएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलेको आयोजनामा भएको महिला सम्मेलनमो १३ बुँदे घोषणा पत्र जारी भएको हो । यही फा�. . .


झापा गोल्डकप : मनाङ ‘आउट’ क्यामरुनी क्लब ‘इन’

झापा, २३ फागुन । मगमग झापा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा लाली रुपन्देहीले लिग लिडर मनाङ मर्स्याङदीको सामना गर्ने तय भएको थियो। तर, अन्तिम समयमा आएर दोश्रो संस्करणको विजेता मनाङले एएफसी कपको तयारीका लागि समय अभाव हुने भन्दै सहभागीता फिर्ता लिएपछि क्यामरुनको दाफिन्स क्लब सहभागी हुने भएको छ। झाप�. . .


विराटनगरको न्युरोमा जटिल मानिने सोल्जर अर्थोस्कोपि सफल

विराटनगर,२२ फागुन । विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालमा जटिल मानिने कुमको दुरविन प्रविधिबाट सोल्जर अर्थोस्कोपि भएको छ । मोरङ बेलबारी ११ का जीवन कुमार लिम्बुको सोलजर अर्थोस्कोपि सफल भएको हो । लिम्बुको दाहिने हातको माथिल्लो भागमा नशा च्यातिको थियो । नशा च्यातिएकै कारण लिम्�. . .


जोगवनीमा भारतले आईसीपी संचालनमा ल्यायो, नेपाल तर्फको अझै बनेन

विराटनगर, २२ फागुन । नेपाल–भारत सिमा क्षेत्रमा अवस्थित एकीकृत भन्सार जाँच चौकी संचालनमा आएको छ । भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र गृह राज्यमन्त्री किरन रिजुजुले संयुक्त रुपमा उद्घाटन गरी जाँच चौकी संचालनमा ल्याएका हुन् । साथै सुरक्षाकर्मीको लागि निर्माण गरिएको भवनको समेट उद्घाटन गरिएको �. . .


राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं,२२ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले बैठकपछि जारी गरेको विज्ञप्तीमा आजैका दिनदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ । “थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचि. . .


विराटनगरमा नयाँशक्तिका प्रदेश १ संयोजक भण्डरीसहित २०८ जना नेकपामा प्रवेश

विराटनगर, २२ फागुन । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्बर १ का संयोजक देवराज भण्डरीसहित २०८ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । मोरङको पथरी शनिश्चरेमा नेकपाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला �. . .


सर्बोच्चको आदेशपछि उपसचिव सञ्जेल विराटनगर श्रम कार्यलय फर्किए, दलाल झस्किए

शिवम मिश्र ( प्रशान्तं) विराटनगर, २२ फागुन । भ्रष्टाचार विरोधी कर्मचारीको रुपमा चिनिएका उपसचिव प्रेमप्रसाद संजेलले पुनः श्रम कार्यालय विराटनगर फर्र्किएका छन् । मन्त्रालयले काजमा सरुवा भएका सर्बोच्चको आदेश पछि उनी सोही कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका हुन् । संजेलले बुधबार बिहान ९ः४५ बजे कार्य�. . .


सुनसरीकाे दुहबीमा आगलागी, २० लाख बराबरको क्षती

दुहवी, २२ फागुन ।  दुहवी नगरपालिका  ६ मा आगलागि हुँदा २० लाख बराबरको क्षती भएको छ । आगलागी आधा घण्टामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ ।  वुधबार पौने ५ बजेदेखि लागेको आगो निभाउन दुहवी र इटहरीबाट आएको दमकल तथा प्रहरी, स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो । के कति कारण�. . .


रंगेलीमा रहेको टाईम्स अस्पतालकाे मनपरी असुली, सेवाग्राहीबाट बढी लिएकाे रकम फिर्ता

रबिन्द्र बराल रंगेली, २२ फागुन । रंगेली नगरपालिका ७ मा अवस्थित टाईम्स अस्पतालले समान्य दुर्घटना भएर उपचार गराउन पुगेका एक बिरामीलाई उपचार गरे बापत बढी रकम लिएको पाईएको छ । सोमबार रंगेली–विराटनगर सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका ७मा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको मोटरसाईकलले सोही स्थानका आलोक. . .