विराटनगर, २५ फागुन । विराटनगरमा गत फागुन १५ गतेदेखि सुरु विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ । नाटक महोत्सवमा नेपालसहित ४ देशका ९ वटा नाटक मञ्चन भएको आयोजक आरोहण, विराटनगरले जनाएको छ । प्रदेश १ मै पहिलो पटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवको . . .
विराटनगर, २५ फागुन । विराटगर–५ मा रहेको विद्या भूमि विद्यालयले २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बिद्यालयले शनिबार बिशेष कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत,नाटक र नृत्य लगायतका विभिन्न प्रस्तुती देखाएका थिए । सोही अवस�. . .
झापा, २५ फागुन । त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आर्मीले शनिबार डोमालाल राजवंशी रंगशालामा भएकाे दोस्रो सेमिफाइनलमा क्यामरुनको दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले सोमबार प्रतिस्पर्धा गर्न�. . .
प्रेम देवान । विराटनगर, २५ फागुन । विराटनगरका हरेक खाली भित्ताहरु विज्ञापनले भरिएका छन् । मुख्य बजार होस या भित्री सडक नै किन नहोस् चाउचाउ ,सुुर्ति जन्य पदार्थ (खैनी चुरोट ,गुट्खा) व्यापारिक सिमेन्ट, रड अनि मादक पदार्थका बिज्ञापनले भरिएको छ । यसले ब्यापारीहरुलाई फाईदा त पुगेकै होला तर यसले स्कुलले बा�. . .
सोलुखुम्बु, २४ फागुन। सोलुखुम्बुको थुलुङ-दुधकोशी गाउँपालिका-६ सुर्के बस्ने हर्क बहादुर बि.क.को घरमा आज विहान आगलागी हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट बि.क.को घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचर लगायत २० वटा कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जना�. . .
उदयपुर, २५ फागुन। उदयपुरको उदयपुरगढी गाउँपालिका-७ कमानमा आज बिहान ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । नेपालटारबाट घाईघाट तर्फ आउँदै गरेको ना १ क ८३४७ नम्बरको ट्रिपरले सोही दिशा तर्फ आउँदै गरेको बा ९३ प ९४३२ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्�. . .
दमक, २४ फागुन । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ। शुक्रबार राति पौने ९ बजे बेलडाँगी–२ मा लागेको आगलागीबाट ५ छाप्रोमा क्षति पुगेको हो। ३ छाप्रो पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने २ वटा छाप्रो आगो नियन्त्रणका क्रममा भत्काईएका छन्। आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भए�. . .
एजेन्सी । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदासम्म पनि हाम्रो समाज दाइजो प्रथाबाट पीडित छ । दाइजोकै कारण हाम्री छोरीबहीनीहरुले प्रताडित हुनुपरेका घटना सुन्दा मन कुँडिएर आउँछ । दाइजोकै कारण जिउँदै जल्नुपरेका जस्ता नमिठा घटनाहरु समाजमा व्याप्त छन् । यसरी दाइजोको लागि लाजमर्दो शर्त राख्नेहरुले �. . .
वुटवल, २५ फागुन। पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन् । डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिन. . .
विराटनगर, २५ फागुन । विराटनगर महानगरपालका वडा नम्बर १२ मा आगलागी भएको छ । आज बिहान करिब २ बजेको समयमा स्थानीय लखनलाल मण्डलको घरमा आगलागी हो ।मण्डलको ३ कोठाको घर र गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर भित्र रहेका सबै सामान जलेको लखानलालले बताए । आगलागीबाट करिब ६ लाख मुल्य बरावरको क्षती भएक�. . .
सुनसरी, २४ फागुन। सुनसरीको कोशी गाउँपालिका-८ नेहरुपार्कमा शुक्रवार हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार बावुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको बा ५ ख ७११६ नम्बरको हायसले ठक्कर दिए�. . .
काठमाडौं, २४ फागुन । मेनपावर व्यवसायी रोहरण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ ।अज्ञात समूहले शुक्रबार साँझ उनको घरभित्र पार्किङ गरेर राखिएको कारमा बम विस्फोट गराएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए । उनका अनुसार बम विस्फोटबाट कार पूर्णरुपमा ध्वस�. . .