Bivek_OB

मोरङका तीन विद्यालयमा मन्त्रीको अनुगमन, विराटनगरमै भेटियाे पढाई नहुने विद्यालय

विराटनगर, २३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको नेतृत्वमा बुधवार विराटनगरका विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरिएको छ । विराटनगर १९ मा रहेको जागृति आधारभूत विद्यालय, पोखरीया माध्यमिक विद्यालय र मोरङको बुढीगंगा गाउापालिका १ टंकीसिनवारीमा रहेको नरग्राम माध्यामि�. . .


थारु समुदायप्रति अन्याय गरेको थारु कल्याणकारी सभाको आरोप (विज्ञप्ति सहित)

शिवम मिश्र (प्रशान्त) विराटनगर,२३ फागुन । थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति सुनसरीले राज्यले थारु समुदाय प्रति अन्यायपूर्ण र बिभेदपुर्ण व्यबहार गरेको आरोप लगाएको छ । थारु कल्याणकारी सभाको आज बसेको बैठकले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो । विज्ञप्तिमा बुधबार जिल्ला अद. . .


विराटनगरमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा लेडि रन हुने

बिराटनगर २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिराटनगरमा लेडी रोड रन हुने भएको छ । लियो क्लब अफ बिराटनगर इन्नोभेटिभ र तुलसा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुतm रुपमा लेडि रन गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको दिन केही फरक गर्नै सोचका साथ यो कार्यक्रमको आयोजना गरिएको कार्य�. . .


अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जनालाई पक्राउ

संखुवासभा, २३ फागुन। संखुवासभाको मादी नगरपालिका-५ ढाडेगाउँबाट प्रहरीले गएराती अमेरिकन पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले १ थान अमेरिकन पोस्तोल, १ थान म्याग्जिन र सोही पेस्तोलमा लाग्ने गोली १ थान सहित सोही स्थान बस्न�. . .


अदालतको जन्मकैद फैसलाविरुद्ध जनतासमक्ष जान्छाैँ : राजेन्द्र महतो

विराटनगर, २३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेताल. . .


देउवाले भने ‘शेखरजीलाई मैले भेटेरै सम्झाएको थिएँ, उहाँ नरोकिएपछि जवाफ दिएको हुँ’

विराटनगर, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र रडाको ल्याउने काम शेखर कोइरालाले गरेको बताएका छन् । बिभिन्न कार्यक्रममा जाने जथाभाबी बोलेपछि आफुले जवाफ दिएको बताएका हुन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै देउवाले नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्�. . .


प्रहरीको गोलीबाट विप्लव कार्यकर्ता घाइते

गोपाल भण्डारी, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ तुरुन्तपुरमा प्रहरीको गोलीबाट नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । प्रहरीका अनुसार, आज बिहान सबेरै रोकाको घरमा प्रहरीले छापा मारेको थियो । प्रहरी देखेपछि भाग्न खोज्दा उनलाई गोली प्रहार . . .


रंगेलीमा गुम्तीकाे किराना पसलमा आगलागी, ३ लाख बढीको क्षती

रंगेली, २३ फागुन । माेरङकाे रंगेली नगरपालिका ७ स्थित पिपल चाेकमा गुम्तीमा आगलागी भएकाे छ।  गणेश साहकाे किराना पसल राखिएकाे गुम्तीमा आगलागी भएकाे हाे । गलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षती भएकाे प्रहरीले जनाएकाे छ । विगत २५ बर्ष देखि गुम्तीमा किराना पसल सन्चालन गर्दै आएका  साहकाे पसलमा राती करि�. . .


सप्तरीको राजविराज नगरपालिकामा सार्वजनिक विदा

सप्तरी, २३ फागुन । सप्तरीको राजविराज नगरपालिकाले बिहीबार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिएको छ। नगर कार्यपालिकाले सूचना जारी गर्दै २०७३ फागुन २३ गतेका दिन मलेठ घटनामा शहीद भएकाहरुको सम्झनामा शोकसभा तथा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर. . .


विराटनगरका युवा चान्द इन्टरनेशनल युथ सोसाइटीको राष्ट्रिय उपाध्यक्ष नियुक्त

विराटनगर, २३ फागुन ।  विराटनगरमा सामाजिक काममा सकृय चान्द ईराकी इन्टरनेसनल युथ सोसाइटीको राष्ट्रिय उपाध्यक्ष नियुक्त भएका छन । युवाहरूको क्षेत्रमा काम गर्दै आएका उनले  युथ सोसाइटीको नेपालका लागि उपाध्यक्षकाे जिम्मेवारी पाएका हुन । विभिन्न क्लबमा आबद्ध  रहि उनले सामाजिक क्षेत्रमा काम गर्दै आएका थ�. . .


टाउको दुखेमा के गर्ने ? (स्वास्थ्य टिप्स)

एजेन्सी ।  टाउको मानिसको संवेदनशील अंग हो । यो भौतिक रूपमा सम्पूर्ण शरीरको चालक हो भने बौद्धिक रूपमा सिंगो जीवनको गुरु तथा पथपर्दशक पनि । टाउको आफंैमा संवेनशील गिदीबाट बनेको हुन्छ । यसमा हुने थोरै पनि असन्तुलन, दबाब, झड्का वा चोटले निकै ठूलो हानी नोक्सानी पु¥याउँछ । हामीले निकै व्यस्त जीवन बिताउनु परि�. . .


शेर्पा जातिले ग्याल्पो ल्होसार आज मनाउँदै

काठमाडाै, २३ फागुन । यो पर्व बौद्ध धर्मालम्बीहरुको मुख्य चाड फागुन महिनामा पर्दछ । विशेषगरी शेर्पा जातिले मनाउने गरेता पनि यो पर्व अन्य विभिन्न जात जातिहरुले पनि मनाउँदै आएको पाइन्छ । ग्याल्पो ल्होसार फाल्गुण शुक्ल पक्षको प्रतिपदा तिथिमा मनाउने गरिए पनि यसको तयारी भने करिब डेढ महिना अघि देखि नै गरिन�. . .