Bivek_OB

साफ महिला च्याम्पिनसिपमा सहभागी हुन बंगलादेश बाहेकका सबै देश विराटनगरमा

प्रेम देवान । विराटनगर, २६ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मंगलवारदेखि विराटनगरमा सुरु हुने प्रतियोगिताका सम्पुर्ण कामहरु पुरा भएको एन्फाले जनाएको छ । संघीय राजधानी काठमाडौँ बाहिर पहिलो पटक हुन लागेको प्रतियोगिता उद. . .


प्रदेश १ सरकारले १४ जिल्लामा एकैदिन छुवाछुत मुक्त प्रदेश अभियान संचालन गर्ने, यस्तो छ तयारी

विराटनगर, २६ फागुन । प्रदेश १ सरकारले छुवाछुत मुक्त प्रदेश अभियान संचालन गर्ने भएको छ । आगामी चैत १५ गते १४ जिल्लामा नै एकैदिन एकै समयमा कार्यक्रम गर्न लागको छ । जातीय उत्पीडन विरुद्धको दिवसको सन्दर्भ पारेर कार्यक्रम गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आईतवार सामाजिक विकास मन्त्रालयम�. . .


ईथियोपियामा विमान दुर्घटना , १५७ जनाको मृत्यु

एजेन्सी। इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोप. . .


‘इन्ट्रेस्ट’ कार्यान्वयन गर्ने एनजिओ आइएनजिओलाई कारबाही कार्वाही गर्नु पर्ने

विराटनगर, २६ फागुन ।  सामाजिक सद्भाव खलबल्याउने र आवश्यकताभन्दा पनि आफ्ना इन्ट्रेष्टमा कार्यक्रमहरू संचालन गर्ने एनजिओ/आइएनजिओलाई राज्यले कडा कानुन बनाएर नियन्त्रण गर्ने प्रदेश १ का सांसदहरूले बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको नागरिक स�. . .


प्रदेश सभामा संघीय सरकारको आलोचना ‘प्रदेशलाई असफल बनाउन खोजियो’

विराटनगर, २६ फागुन । प्रदेश सभामा संघीय सरकारको आलोचना भएको छ । आईतवारको प्रदेश सभाको शुनयसमायमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संघीय सरकारको कार्यशैलीले प्रदेश असफल बनाउन खोजेको आरोप लगाएका हुन् । राजाले प्रधानमन्त्रीको अधिकार खोसेर निरिह बनाएका थिए उन. . .


महिला हत्याकाे आराेपमा नेकपा नेता गुरुङ पक्राउ , हत्यापछि शव कोशीमा फालिएको आशङ्का

विराटनगर, २६ फागुन । मोरङको बेलबारी ४ बाट गत फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी एक महिलाको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी फालेकाे हुनसक्ने  प्रहरी अनुसन्धानबाट खुलेकाे छ । स्थानीय २६ बर्षिया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका प्रहरीले बेलबारीका नेकपा नेता योगेन्द्र गुरुङलाई �. . .


प्रधानमन्त्रीले उद्घाटन गरेर पनि सर्वसाधारण हिड्न नपाएकाे झापाकाे मेची पुल

बिर्तामोड, २६ फागुन ।: दुई महिनाअघि प्रधानमन्त्री केपी ओलीले झापाको भद्रपुरस्थित मेची पुल उद्घाटन गर्दै भनेका थिए, ‘सरकार शिलान्यास मात्रै होइन। उद्घाटन र सञ्चालन पनि गर्छ। शिलान्यास हुन्छ काम हुँदैन भन्ने धेरैको आरोप छ। हामीले उद्घाटन पनि गरेर देखायौं। अब हाफपाइन्ट लगाएर खोला तर्नु पर्दैन।’ प्रध�. . .


विराटनगर महानगर मदिरा पसल सञ्चालनको अनुमति खोल्दै

विराटनगर, २६ फागुन । विराटनगर महानगरपालिकाले डेढ वर्षदेखि बन्द गरेको मदिरा पसल सञ्चालनको अनुमति पुनः खोल्ने तयारी गरेको छ । महानगरले नयाँ मदिरा पसल सञ्चालनमा प्रतिबन्ध लगाउँदा पुराना पसलहरूको अनुमतिपत्र (लाइसेन्स) कालोबजारीमा विक्री हुन थालेपछि यस्तो प्रक्रिया थालिएको हो । महानगरपालिकाको गत भदौ�. . .


पुर्वमा भुइँस्याउकाे उत्पादन प्रशस्त, बजार परीक्षणका लागि सिरप (झोल) बनाएर युरोप निर्यात

इलाम, २६ फागुन। केही वर्षयता इलाममा उत्पादन भइरहेको भुइँस्याउ (ग्राउण्ड एप्पल) ले बजार पाउन सकेको छैन । पोषणयुक्त फलको रूपमा मानिने भुइँस्याउ विक्री हुन छाडेपछि किसानले यसलाई वस्तुभाउलाई खोले पकाएर खुवाउन थालेका छन् । ‘खोले पनि धेरै भएपछि वस्तुले खान छाड्यो,’ देउमाई नगरपालिका दुईका मदन मुखियाले गुना. . .


विराटनगरका टिकाराम पुरी प्याब्सनकाे  केन्द्रीय अध्यक्षका उम्मेदवार,शिक्षा सुधारमा यस्ता याेजना

विराटनगर, २६ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) को १४ औं केन्द्रीय महाधिवेशन फागुन २८ र २९ गते काठमाण्डौंमा हुँदैछ ।  म पनि अध्यक्षका उम्मेदवार हुँ । प्याब्सन  केन्द्रीय महाधिवेशनको तयारीमा जुटेकाे छु  । त्यसमा आयोजक कमिटिका साथीहरु लागिरहनु भएको छ । नयाँ नेतृत्व निर्वाचितसमेत हु. . .


रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाकी  धर्मपत्नी  मनिषाकाे निधन

 विराटनगर, २६ फागुन । रंगेली नगरपालिकाका मेयर दिलिप वगडीयाकाे  धर्मपत्नी  मनिषा अग्रवालकाे निधन भएकाे छ ।  लामाे समयले देखि क्यान्सरकाे उपचार गर्दै आएकी मनिषाकाे गएराती विराटनगर स्थित आफ्नै घरमा निधन भएकाे हाे । अग्रवाल ४८ बर्षिय हुन्।. . .


प्रदेश २ ले छुट्टै सिडिओ राख्ने, संघले ल्याएको कानुन नमान्ने आन्तरिक मामिलामन्त्रीको चेतावनी !

जनकपुर, २६ फागुन ।  संघीय सरकारले आफू मातहत रहनेगरी प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई भेला रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मको अधिकार दिन लागेपछि प्रदेश २ सरकारले त्यस्तै अधिकार जिल्ला प्रशासन अधिकारीलाई दिने कानुन बनाउन लागेको छ। प्रदेश सरकारले जिल्ला प्रशासन अधिकारीको परिकल्पना गर्दै सिडिओल. . .