भद्रपुर, २१ फागुन । ‘सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’ ४६ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान�. . .
काठमाण्डौ,२० फागुन । सरकारले शैक्षिक सत्रको अन्तिम अवस्था तथा वार्षिक परीक्षा नजिक आएकाले पठनपाठन प्रभावित गर्ने आन्दोलन नगर्न आग्रह गरेको छ । राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा मंगलबार देशभरका सामुदायिक व�. . .
प्रेम देवान/ विराटनगर, २० फागुन । विराटनगर १ स्थित सिँघिया नदि किनारमा शिवरात्रीका दिनदेखि शिव भगवानका एक हजार ८ वटा शिव लिङ्ग प्रर्दशनमा राखिएको छ । विराटनगर १ का स्थानिय युवाहरुको पहलमा १५ दिने श्री १००८ शिवरात्री धार्मिक महामेला महोत्सवमा शिवलिङ्ग प्रर्दशनमा राखिएको हाे। फागुन २० गतेदेखि चैत्र. . .
झापा, २० फागुन । आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफानलमा हङकङ नेप्लिज एकेडेमीलाई एक-शून्य गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ४१ औँ मिनेटमा झापाका क्याप्टेन कर्ण लिम्बूले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । आजको खेलको म्यान अफ् द म्य. . .
प्रेम देवान । विराटनगर, १९ फागुन । विराटनगरमा मुलुक कै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल संचालनमा आएकोछ । विराटनगर–७ मेनरोडमा अवस्थित सिनेमा हलसहितको सुविधा सम्पन्न सेन्ट्रल मलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । मलको उद्घाटन गर्दै मुख्यमन्त्री राईले उपभोक्ताको गुनासो नआउ�. . .
विराटनगर, २० फागुन । नेकपामा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दुई अध्यक्ष बिचमा मन्त्री मण्डल हेरफेरमा कुनै कुरा नभएको बताएका छन् । सरकारमा कति राख्ने र कसरी अगाडि बढाउने भन्ने समिक्षा प्रधानमन्त्रीले गर्ने भएकोले दुई अध्यक्ष बिच कुनै पनि छलफल नभएको बताएका हुन् । राजपाले सरकारलाई दिएको समर्थन छाड्�. . .
विराटनगर २० फागुन / नेपाल सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा विराटनगर स्थित वार्ड ५ मा १ सय नमुना आवास गृह बनाइने भएको छ । स्थानीय शंकरवारी चोक केशलीया नजिक रहेको झण्डै २ विगाह क्षेत्रफलमा आवास गृह बनाइन लागेको हो । सुकुम्वासी तथा विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमको सोमवार विर. . .
खोटाङ, २० फागुन । खोटाङमा १२ दिनमा १४७ वटा बाँदर समातिएको छ । राष्ट्रिय निकुञ्जमा पुर्याउने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानबाट मंगलबारसम्ममा १४७ वटा बाँदर समातिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताए । अन्नबाली सखाप पार�. . .
काठमडाैँ, २० फागुन । आज महाशिवरात्री पर्व मनाइँदैछ। भगवान शिवको प्रसाद भन्दै विशेषगरी अधिकांश युवा जमात आज गाँजा, भाङजस्ता नसालु पदार्थ सेवन गर्छन्। प्रशासनको रोकावटबीच पनि शिवरात्रीका दिन लुकीचोरी नसालु पदार्थ सेवन गर्ने परम्परा नै बनिसकेको छ। सामान्यतया डिप्रेसनबाट बच्न, तनाव कम गर्न र मनोरञ्ज. . .
काठमाडौं, २० फागुन । अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ। ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न लागेको हो। अन्नपूर्ण पोस्ट् दैनिकका अनुसार अर्काको न�. . .
रंगेली,१९ फागुन । मोरङको रंगेली ७ मा २०५५ सालमा स्थापना भएको भानु मेमोरियल स्कूलले २० औ वार्षिक उट्टसव मनाएकाे छ। एक कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव मनाएकाे हाे । कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का प्रदेश सभाका प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले ग्रामि. . .
प्रेम देवान विराटनगर १९ फागुन । विराटनगरको मुटुमा मुलुक कै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल भोली सोमबारदेखि संचालनमा आउने भएको छ । शिवरात्रीको अवसर पारेर करिब एक सय करोडको लगानीमा बनेको सेन्ट्रल मलको औपचारिक रुपमा उद्घाटन गरी संचालन ल्याईने सेन्ट्रल मलले जनाएको छ । सेन्ट्रल मलको प्रदेश नम्ब�. . .