Bivek_OB

पोखरामा आजदेखि प्याराग्लाईडिङ बन्द

पाेखरा,२२ फागुन । बुधबारदेखि पोखरा महानगरपालिकाले प्याराग्लाईडिङ उडानमा रोक लगाउने भएको छ । दिनहुँजस्तो दुर्घटना तथा महानगरले तोकेको कर नतिर्ने कम्पनीलाई आज बुधबारदेखि उडानमा रोक लगाइने भएको हो । प्याराग्लाईडिङ कन्पनीले विगत २०७२ यता महानगरलाई कर बुझाएका छैनन् भने दर्ता पनि भएका छैनन् । पोखरा १८. . .


सिरहाबाट चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइके पक्राउ

सिरहा, २२ फागुन ।  सिरहाबाट चेलीबेटी बेच्ने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–१० पिपरागाउँ सिताटोल बस्ने रञ्जित महतो रहेका छन्। प्रहरीको सर्वाधिक खोजीमा रहेका महतोविरुद्ध बर्दियाका पीडित दुई महिलाले किटानी जाहेरी दिएपछि अदालतले पक्राउ पुर्जी जार�. . .


मसुद अजहरका भाईसहित ४४ पक्राउ, हिन्दू विरोधी टिप्पणी गर्ने मन्त्री बर्खास्त

इस्लामाबाद, २२ फागुन । पाकिस्तानले विद्रोही संगठन जैश–ए–मोहम्मदका संस्थापक मौलाना मसूद अजहरका भाईसहित केही ठूलो विद्रोही नेतालाई पक्राउ गरि हिरासतमा लिएको छ ।पाकिस्तानी गृहमन्त्रालयका प्रवक्ताले मंगलबार ४४ जनालाई हिरासतमा लिइएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा मसूद अजहरका भाई मुफ्ती अब्दुर. . .


विप्लवको पार्टीलाई ओलीको चेतावनी–वामपन्थी भएपनि छाडिदैन

झापा, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि नसच्चिए सरकारले कठोर कदम चाल्ने चेतावनी दिएका छन् । मंगलवार इलाम र झापाको सिमाना सुखानीमा आयोजित सुखानी स्मृति सभामा बोल्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई नछाड्ने बताए । विस्फोट गराएर म�. . .


विराटनगर जामुनगाछीका आक्रोशित स्थानीयले गरे सडक बन्द, सडक निर्माण गर्न माग

शिवम मिश्र (प्रशान्त) विराटनगर, २१ फागुन । विराटनगरको जामुनगाछी चौकमा निर्माणाधिन सडक स्थानीयले अबरुद्ध पारेका छन् । वषौँदेखि निर्माणाधिन सडक समयमै नबनेको भन्दै स्थानीयले अबरोध गरेका हुन् । धुलोका कारण समस्या भएको बिरोधमा स्थानीयले सडक नै अबरुद्ध गरेर आन्दोलन गरेका हुन् । एक वर्ष अगाडि नै भत्काएक�. . .


विराटनगरमा प्रदेशस्तरीय महिला सम्मेलन सुरु, मुख्यमन्त्री पनि छलफलमा सहभागी हुने

विराटनगर, २१ फागुन । विराटनगरमा प्रदेशस्तरीय महिला सम्मेलन सुरु भएको छ।  नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा एक सय ३७ स्थानीय तहका उपप्रमुख, प्रदेशसभामा महिला सदस्य र गैरसरकारी संस्थाका विज्ञ सहभागी छन�. . .


बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवा पक्राउ

उदयपुर, २१ फागुन ।  उदयपुरको चौदण्डीगढी नगरपालिका १ बाट स्थानीय १४ किशोरी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २५ वर्षे युवा पक्राउ परेका छन्। गएको फाल्गुन १७ गते राति ७ बजेको समयमा स्थानीय २५ वर्षीय मिनकुमार श्रेष्ठले १४ वर्षीया किशोरीलाई उनकै घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको पक्राउ प�. . .


नियमविपरीत श्रीमतीलाई भान्से राखेर दिएको तलब उपमेयरले फिर्ता गरे

ताप्लेजुङ, २१ फागुन । फुङलिङ नगरपालिकाका उपमेयरले नियमविपरीत श्रीमतीलाई खुवाएको तलब भत्ताको रकम फिर्ता गरेका छन् । उपमेयर बमबहादुर भट्टराईको भान्सेको रुपमा नियमविपरीत नियुक्ति गरी मासिक रुपमा नगरपालिकाबाट तलब खुवाउँदै आएको रकम फिर्ता गरेका हुन् । २०७५ साल साउन १ गतेदेखि भान्सेमा नियुक्त गरी मास�. . .


सुखानीबाट प्रधानमन्त्री ओलीको घोषणा : पार्टी एकता सहिदको सपना पूरा गर्न भएको हो

झापा, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको सपना पूरा गर्न पार्टी एकता गरिएको प्रष्ट पार्नुभएको छ । ४६ औं सुखानी स्मृति दिवशको अवसरमा आज झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले २०२९ सालमा जनताका हक अधिकारको माग गर्ने युवाहरुलाई जेल सार�. . .


माेरङकाे दशगजामा नेपाल–भारत सुरक्षा संयुक्त गस्ती, राेकिएला सिमामा हुने तस्करी !

रविन्द्र बराल । रंगेली, २१ फागुन । नेपाल–भारत सिमा क्षेत्रमा पछिल्लो समय भारतीय सुरक्षा कर्मी र नेपाली सुरक्षाकर्मीकाे गतिबिधि बढ्दै गएको छ। भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मी बिच संयुक्त गस्ती शुरु भएसँगै सिमा क्षेत्रमा सुरक्षा गतिबिधि बढेको हो । ससस्त्र प्रहरी बल ३ नम्बर कंकालिनी गण मोर. . .


भरतमोहनको श्रद्धाञ्जली सभा : मनमोहन पोलिटेक्निकमा पदाधिकारी रोए, मन्त्रीले सम्झाए

अकबर अली दुहबी, २१ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भरतमोहन अधिकारीको सपना पुरा गर्ने बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४मा रहेको मनमोहन पोलिटेक्निकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्त्री पण्डितले मनमोहन पोलिटेक्निकलाई विश्व बिद्यालय बनाउने �. . .


विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव : मंगलवार ‘बिटुलो आख्यान’ मञ्चन

विराटनगर, २१ फागुन । विराटनगरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको सातौँ दिन मंगलबार ‘बिटुलो आख्यान’ नाटक मञ्चन भएको छ । फागुन १५ गते देखि सुरु भएको महोत्सवमा मंगलबार झापाको परिवर्तन थिएटरले बिटुलो आख्यान मञ्चन गरेको हो । महोत्सवमा बुधबार अफगानस्तानको पर्वाज थिएटर ग्रुपले ता रेहाये मञ्चन गर्नेछ . . .