प्रेम देवान विराटनगर १९ फागुन । अन्य बेला मलामीको जमघट हुनेस्थानमा शनिबार विराटनगर १६ दरैयमा रहेको शमसान घाट क्षेत्रमा वडा अध्यक्ष देखि प्रहरीको हातमा झाडु र हसिया देखियो । चारैतिर चिहान नै चिहान अनि मानिस मरेपछि दाहसस्कार गर्ने स्थानमा नेपाल प्रहरी सशस्त्र प्रहरी, नागरिक समाजका हातहरुमा सरसफाई गर. . .
बिराटनगर १९ फागुन । बिराटनगरको पिटरपेन्स प्ले पान स्कुलले आफ्नो २२औ वार्षिकोत्सब मनाएको छ । स्कुलले आफ्नै बिद्यालयमा विभिन्न कार्यक्रम गरि वार्षिकोत्सब मनाएको छ । १९९७ मा स्थापना भई साना मन्टेश्वरी बालबालिकालाई पढाउदै आएको स्कुल २२औ वर्षमा प्रवेश गरेको छ । स्कुलले शनिबार स्कुल परिसरमा फुटबल ,क्रि�. . .
विराटनगर १९ फागुन । विराटनगर २ मा रहेको सेन्टजोसेफ कलेजमा अध्ययनरत होटल मेनेजमेन्टका विद्यार्थीहरुले आफूले एक वर्षसम्म पढेको ज्ञानलाई व्यावहारिक रुपमा उतारेका छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरुले होटेल मेनेजमेन्ट सम्बन्धी अध्ययन गरेका ज्ञानलाई प्रयोग गर्दै विभिन्न खानाका परिकारहरु बनाएका थि. . .
विराटनगर, १९ फागुन । प्रदेश सभामा पहिलाे पटक शाेक प्रस्ताव पेश हुँदै पारित भएकाे छ । आईतवारकाे प्रदेशसभा बैठकले फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका प्रति शोक प्रस्ताव पारित गरेकाे हाे । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले ताप्लेजुङ्गमा ज्यान गुमाएका संस्कृति, पर्यट�. . .
विराटनगर, १९ फागुन । विराटनगर महानगरपालिका वडा नं. ११ टिफिन रेष्टुरेन्टकी संचालक प्रिया श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न जिल्लाहरूबाट रोजगारीको सिलसिलामा आएका युवतीहरूलाई रेष्टुरेन्टमा आउने ग्राहकहरूसँग यौन सम्पर्क गराउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हाृ । उनले ती युवतीहरुला�. . .
विराटनगर, १९ फागुन । विराटनगरमा पहिलो पटक प्रादेशिक महिला सम्मेलन हुने भएको छ । प्रदेश १ सरकारले १०९ औ अन्तिराष्ट्रिय महिला दिवसको अवसर पारेर बिराटनगरमा प्रादेशिक महिला सम्मेलन हुन लागेको हो । लैंगिक समानताका लागि समान सोच र ब्यवहार, समृद्धिको आधार भन्ने मुल नाराका साथ प्रदेश सरकार सामाजिक विकास मन�. . .
विराटनगर, १९ फागुन । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजुर्न नरसिंह केसीले नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । अन्यथा काँग्रेस र लोकतन्त्र नै कमजोर हुने जिकिर गरेका हुन् । विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनम�. . .
विराटनग, १९ फागुन । बिक्रम संवत २००३ साल फागुन २० गतेदेखि विराटनगर जुटमिल्स र मोरङ कटन मिल्सका मजदुरहरुले आन्दोलन शुरु गरे । आठ घण्टा काम, चामल चिनी र कपडा सस्तोमा पाउनु पर्ने, बढ्दो महँगीको अनुपातमा ज्याला बढाउनु पर्ने तथा ट्रेड य्नियन अधिकारका कुरा पनि सँगै उठाएका थिए । त्यो बेला भरत मोहन अधिकारी जुद�. . .
धनकुटा, १९ फागुन। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट ५ किलाे गाँजा सहित १ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को.१६ प. ९६९४ नंम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेकाे �. . .
उदयपुर, १९ फागुन। उदयपुरको बेलका नगरपालिका-१ अम्बासीमा रबिन्द्र बहादुर कटुवालको पक्की घरमा बिद्युत सर्ट भई अचानक आगलागी नहुँदा करिब २२ लाखकाे क्षती भएकाे छ । राती अचानक आगलागी हुँदा निजको घर भित्र रहेको बा ४० प ३९४१ नम्बरको पल्सर मोटरसाईकल, घरमा रहेको किराना पसलको सामान , फनिर्चर, अन्य भाडा वर्तन र �. . .
बिर्तामोड । झापा गोल्डकपको चौथो संस्करण शुरु भएकाे छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रतियाेगिताकाे उद्घाटन गरेका हुन् । झापामा जारी प्रतियाेगितामा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई दुइका बिरुद्ध शुन्य गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले हङकङ नेप्लीज एका�. . .
शिवम मिश्र(प्रशान्त) बिराटनगर, १९ फागुन । नेपाल मै पहिलो पटक हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट लिग प्रतियोगीताको मैदानको तयारी अन्तिम चरणमा पुगेको छ । बिराटनगर १९ मा बैजनाथपुरमा रहेको क्रिकेट रंगशालामा आगामी चैत्रको पहिलो हप्तादेखि प्रतियोगिता गर्ने तयारी छ । यतिबेला लिगका आयोजक समिति तथा मैदान. . .